कालापानी भारतमाः मोदीको नियत कि प्राविधिक त्रुटि ?
काठमाडौं, २१ कात्तिक । सोमबार मोदी सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गरेको छ । नयाँ नक्सा सार्वजनिक भएसँगै दक्षिण एसियाका २ वटा मुलुकमा मोदी सरकारको चर्को विरोध भइरहेको छ । मोदी सरकाले...
View Articleमहाराष्ट्र राजनीतिको नाटक
ब्रिटिश प्रकाशक अर्नेष्ट वेनले एकपटक भनेका थिए, ‘राजनीति भनेको समस्या खोज्ने, जताततै समस्या फेला पर्ने, त्यसको गलत निदान गर्ने र अनुपयुक्त उपचार लागू गर्ने कला हो ।’ हिजोआज महाराष्ट्र राजनीति र विश्वकै...
View Articleउपनिर्वाचनको सन्देशः निर्वाचन प्रणाली नै गलत
उपनिर्वाचनको चटारो सकिएको छ । यस निर्वाचनमा नेकपालाई नै प्रमुख रुपमा मतदाताले रुचाएको पाइयो । नेपाली काङ्ग्रेस, समाजवादी, राजपा लगायतका दलहरुले संसदमा रहेको आफ्नो दलको उपस्थिति अनुसारको मत प्राप्त गरे...
View Articleकांग्रेस–कम्युनिष्ट अजम्बरी पार्टी हैनन्
सृष्टि नियमितता र आकस्मिकताको द्वन्द्व हो । प्रकृति र समाजमा कैयौं घटना यस्ता हुन्छन्- जो लामो प्रक्रियाबाट कुनै परिणाममा पुग्दछन् । कैयौं घटनाहरु यस्ता हुन्छन्- जो मान्छेले कल्पना नै गरेका हुँदैनन् तर...
View Articleबरालिएको देश र उपनिर्वाचन पछिको गन्थन
पहिला देशकै कुरा गरौं । प्रधानमन्त्री बिरामी छन् । उनको पार्टी र सरकार सबै कुरा बोल्छन् । तर, प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा कम बोल्छन् वा मौन बस्छन् । देश कसरी चलिरहेको छ भन्ने बारेमा सामान्य...
View Articleप्रगतिशील पूँजीवादले जन्माएको स्वर्गः कान्छी प्रधानमन्त्रीको देश फिनल्याण्डको...
हामीहरु दुई वर्षअघि ब्रुकलिनको एउटा रमणीय ठाउँमा बस्ने गर्थ्यौं । अनुभवी पेशाकर्मी भएकाले पनि एउटा विशेषाधिकारयुक्त जीवनयापन गरेका थियौं । पहिलो सन्तान छोरी होस् भन्ने हामी दुबैको ठूलो चाहना थियो।...
View Articleपुँजीवाद र साम्यवाद एउटै रुखका दुई हाँगा हुन्
पुँजीवाद र साम्यवादलाई एकअर्काको विकल्प ठान्ने मानिस संसारमा धेरै छन् । उन्नाइसौं र बीसौं शताब्दिको वैचारिक ध्रुवीकरण यही सोचमा निर्माण भयो । तर, दार्शनिक दृष्टिकोणबाट यी दुई विचारधाराबीच कुनै भिन्नता...
View Articleमोदी सरकारले निम्त्याएको आफैंलाई खाने हिंसा
नरेन्द्र मोदी सरकारले देशलाई अनावश्यक तर हानिकारक अस्थिरता र हिंसातिर किन धकेलिरहेको होला ? यस प्रश्नको उत्तर मोदीका गृहमन्त्री अमित शाहले राज्यसभामा नागरिकता संशोधन विधेयक प्रस्तुत गर्दा व्यक्त...
View Articleअध्यक्षद्वय ! यही बाटोबाट आउँछ समृद्धि र समाजवाद ?
देशको पहिलो टीठ लाग्दो दृष्य– प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर बिमार छन् । लामो समयदेखि उनी अनेक प्रकारका स्वास्थ्य समस्याबाट पीडित रहँदै आएका छन् । उनको स्वास्थ्य उपचारका लागि राज्यकोषबाट भएको खर्च...
View Articleदलबहादुरहरूलाई विष्णुमति पनि बास्ना आउँछ !
केही समयअगाडि क्यानडा बसिरहेका एकजना साथी नेपाल आए । उनले सहजै सोधे, ‘तिमीलाई यहाँको राजनीति घिन लाग्दैन ?’ उनले स्वभाविक ढंगले सोधे पनि मलाई अस्वभाविक लाग्यो । मैले लामै भूमिका बाँधेर नेपालमा...
View Article‘खड्गप्रसाद र पुष्पकमलमा षड्यन्त्रकारी कार्यशैली देखापर्यो’
समाजवादी पार्टीको स्थापना नेपालमा तेस्रो वैचारिक ध्रुवको निर्माण र कांग्रेस तथा कम्युनिष्ट पार्टीको विकल्प तयार पार्नका लागि निम्ति हो । त्यसको निम्ति विचारको प्रष्टता, विचार मिल्ने शक्तिसँग ध्रुवीकरण...
View Articleभाजपा किन कमजोर भइरहेको छ ?
आउँदो हप्ता सन् २०१९ विदा हुँदैछ । विश्वभरी यो वर्षलाई सम्झिने कारण फरक/फरक हुनेछन् । भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा) का लागि भने यो वर्ष उन्नतिको पराकाष्ठा र ओरालो यात्राको वर्ष...
View Article‘टु प्लस वान’कि त्रिदेशीय साझेदारी ?
नेपालको भौगोलिक अवस्थिति आफैंमा रणनीतिक महत्वको छ । एकातिर चीन छ, अर्कोतिर भारत छ । दुवै विशाल क्षेत्रफल र जनसंख्या भएका देश हुन् । क्षेत्रफलमा भारत र चीनभन्दा ठूला देश अरु पनि छन्, तर जनसंख्यामा छैनन्...
View Articleओली–चक्रब्यूहमाथि उपेन्द्र यादवको राजनीतिक ‘अफेन्स’
गत स्थानीय निर्वाचनको मैदानमा एमाले एक्लै थियो । नेपाली कांग्रेस–माओवादी घोषित अघोषितरुपमा मिलेका थिए । संघीय समाजवादी फोरम र राजपाले आन्दोलनकै बीचमा प्रदेश २ को निर्वाचनमा भाग लिए । तर, संसदीय...
View Articleविभेद र असमानतालाई बोक्ने लोकतन्त्रको कुनै भविष्य हुँदैन
जब म सानो थिएँ, केटाकेटीलाई मलाई केही थाहा थिएन के यो जातभात भनेको कुरा । हुर्कँदै जाँदा चेतना भरिन थाल्यो । घरनजिकै दलित बस्ती थियो । म सधैं गएर खाइराख्थेँ उनीहरुकोमा । पछि कसैले भन्यो, यो सानो जात,...
View Article‘यो संविधानमा टेकेर समाजवाद ल्याउँछु भन्नु हास्यास्पद कुरा हो’
पहिलो कुरा, समाजवाद वर्गीय व्यवस्था हो । सबै वर्ग मिलेर समाजवाद ल्याउने भन्ने हुँदैन । शोषकहरु पनि मिल्ने, शोषितहरु पनि मिल्ने र समाजवाद ल्याउने भन्ने कुरा दुनियाँभरी कहीँ पनि हुने कुरा होइन । यो...
View Articleभाजपा किन कमजोर भइरहेको छ ?
आउँदो हप्ता सन् २०१९ विदा हुँदैछ । विश्वभरी यो वर्षलाई सम्झिने कारण फरक/फरक हुनेछन् । भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा) का लागि भने यो वर्ष उन्नतिको पराकाष्ठा र ओरालो यात्राको वर्ष...
View Articleके मोदी दिल्लीमा गुजरात दोहोर्याउँदैछन् ?
जामिया विश्वविद्यालयमा पुलिसले हस्तक्षेप गरेको दिन म केरलामा थिए । मेरी आमा साह्रै बिरामी हुनुहुन्थ्यो । केरलामा रहन मलाई आवश्यक थियो । त्यो रात मैले सञ्चार माध्यमबाट जामियामा पुलिसको बर्बरता हेरेँ ।...
View Articleउपेन्द्र यादवको नयाँ किताब र विचारधाराको प्रश्न
गत कार्तिक २२ गते काठमाडौंमा एक भव्य कार्यक्रमबीच समाजवादी पार्टीका कार्यसमिति अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो नयाँ किताब ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ सार्वजनिक गरे ।...
View Articleमोदीको नागरिकता ऐनले भारत आफैंभित्र युद्धग्रस्त भएको छ
माेदी सरकारकाे विभेदकारी नयाँ नागरिकता ऐनपछि भारतभरि विचित्रको स्थिति छ । जताततै प्रदर्शन हुँदैछन् । प्रदर्शनमा हिंसा र ताेडफाेड भएका छन् । मान्छे दुखी र खिन्न छन् । मेरी एक जना नातेदारले ह्वाट्स एपकाे...
View Article