नयाँ दशकमा चीनको भविष्य
नयाँ बर्ष २०२० ले सबैको ढोकामा घण्टी बजाएको छ । यो बर्ष नयाँ बर्ष मात्र नभएर नयाँ दशकको शुरुवात पनि हो । नयाँ दशकबारे सबैको आआफ्ना अपेक्षाहरु होलान् । तर सन् २०१९ को उथलपुथलपूर्ण विश्व नियाल्दा आशावादी...
View Article‘जिडिपी समृद्धिको पर्याप्त सूचक हैन’
सन् १६५२ र १६७४ बीच अंग्रेज र डचहरुले तीन पटक लडाइ गरे । त्यहाँका भूमीपतिहरुले आआफ्नो जिमिन्दारीको आयबाट युद्धकोषमा उच्च कर तिर्नु पर्यो । विलियम पेट्टीलाई यो बिल्कुलै अन्यायपूर्ण लाग्यो । उनले...
View Articleराजनीतिमा युवा हस्तक्षेपको प्रश्न
राजनीतिमा युवा शहभागिता र नेतृत्वदायि भुमिकाको प्रश्नमा अहिले विश्वभरीनै राजनीति प्रति एक खालको वितृष्णा रहेको पाउँछु । विशेषगरि एक किसिमले पुरा विश्वनै दक्षिपन्थतर्फ ढल्कदैं गएको छ । राष्ट्रवाद बलियो...
View Articleयसकारण परिमार्जन हुनैपर्छ सूचना प्रविधिसम्बन्धि विधेयक
प्रतिनिधिसभामा प्रस्तुत भएको सूचना प्रविधि विधेयक सामाजिक सञ्जाल र यसका प्रयोगकर्ताहरुलाई नियमन गर्न बनाइएको भन्ने सरकार पक्षको दावी भएपनि यसले सामाजिक सञ्जाल र यसको प्रयोगकर्ता तथा वाक स्वतन्त्रताको...
View Articleसंघीयता होइन, संघवाद
अंग्रेजीमा ‘इज्म’ लागेका शब्दको नेपाली अनुवाद ‘वाद’ हुन्छ । जस्तै– सोसलिज्मको समाजवाद, कम्युनिज्मको साम्यवाद, क्यापिटालिज्मको पुँजीवाद, फासिज्मको फासीवाद, अनार्किज्मको अराजकतावाद, फेमिनिज्मको महिलावाद...
View Article‘मार्क्सवादले पहिचानको मुद्दालाई सम्बोधन गर्न सक्दैन’
नेपालमा सामाजिक, राजनीतिक परिवर्तनका लागि निरन्तर आन्दोलनहरु भइरहेको करिब-करिब ९० वर्ष भइसक्यो । त्यसको नेतृत्व कहिले लोकतान्त्रिक भनिने शक्तिहरुले गरे कहिले कम्युनिष्ट भनिने शक्तिहरुले । त्यसो त, अरु...
View Articleसिद्धान्तमा बहस गर्न चाहन्नँ, व्यवहारमा साम्यवाद असफल भयो
विश्व साम्यवादी आन्दोलनको चर्चा गर्दा सिद्धान्त र व्यवहार दुवै कोणबाट हेर्नुपर्छ । साम्यवादको विचार/दर्शन निक्कै बलियो थियो । कार्ल मार्क्सले कही सपनाहरु देखे । ती सपना, कल्पना सुन्दर थिए । त्यसले...
View Articleसडकबाट तागत दिनुस्, संसदमा ओलीलाई घुँडा टेकाउँछौं
२०६० माघ १९ गतेको दिन बिहान करिब ८/साढे ८ बजेतिर प्रदीप पौडेल लगायत केही साथीहरु गिरिजाप्रसाद कोइरालालाई के हुन्छ आज भनेर सोध्न महाराजगञ्ज गएका थियौं । गिरिजाबाबुलाई भेट्न पाउनुभन्दा पहिला नै त्यहाँ...
View Articleचीनका लागि अवसर बन्न सक्छ इरान-अमेरिका तनाव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका शक्तिशाली सैन्य नेता कासिम सुलेमानीको हत्या गर्ने आदेश दिए । आदेशअनुसार मानवरहित ड्रोन आक्रमणमा सुलेमानीको मृत्यु भयो । भन्न सकिन्नँ यो आदेश ट्रम्पले सोचविचार...
View Article‘राष्ट्रवाद’को एकांगी राग
आज पुस २७, अर्थात् पृथ्वीनारायण शाहको जन्म दिन, जुन दिनलाई ‘पृथ्वीजयन्ती/राष्ट्रिय एकता दिवस’ भनी मनाउने चलन छ। २०६२/०६३ को आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनसँगै यो दिनमा विगतमा दिईंदै आएको सार्वजनिक...
View Articleपहिचानको चिहानमाथि कांग्रेस–कम्युनिष्टको विजयोत्सव
प्रदेश–३ को प्रदेशसभाले प्रदेशको नाम ‘वागमती’ र राजधानी ‘हेटौंडा’ राख्ने तय गरेको छ । समाजवादी पार्टी बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै पार्टीले यो प्रस्तावमा सहमति जनाएका छन् । यद्यपि यो...
View Articleपरिवर्तनका एजेन्डाहरू अहिले अभिभावकविहिन भएका छन्
कम्युनिष्टहरुले दुई लाइन संघर्षको कुरा गर्छन् । तर, माओवादीभित्र अनौठो संघर्ष देखियो । माओवादीको विभिन्न टुक्रामा विभाजन भएको पालुङटार बैठकमा तीनवटा गुट देखा पर्यो । यो उनीहरुको दुईलाइन संघर्ष हुन्छ...
View Articleकमरेड मोहनविक्रमले नबुझेको लेनिनको थेसिस
नेकपा (मसाल) का महामन्त्री कमरेड एमबी अर्थात् मोहनबिक्रम सिंह ८४ बर्ष पुगे । उनी नेपालको कम्युनिष्ट आन्दोलनमा पहिलो पुस्ताका नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, डा. केशरजंग रायमाझी र तुल्सीलाल...
View Articleके चाहन्छन् पुटिन ?
बुधवार रुसी प्रधानमन्त्री दिमित्री मेद्वेदेभले राजीनामा गरेका छन् । आश्चर्यजनक भनिए पनि यो राजीनामा राष्ट्रपति ब्लादिमिर पुटिनको इच्छा र निर्देशनमा आधारित थियो । प्रधानमन्त्री भेद्वेदेभको राजीनामाको...
View Article‘राज्य पञ्चायतले निर्माण गरेको विचारधारामा चलिरहेको छ, नेतृत्व ओलीले गरेका छन्’
दोस्रो संविधानसभातिरको अवस्था नियाल्दा सबै पार्टीभित्र परिवर्तनका मुद्दाहरु उल्टिइसकेका छन् । ती मुद्दाहरुको चर्को गरी आवाज उठाउनेहरु कमजोर हुन थालेका छन् । जब पार्टीभित्र मुद्दा उल्टियो, स्वभाविकरुपमा...
View Articleह्यारी, मेघन र मार्क्स
कार्ल मार्क्सले पूर्वानुमान गरेका थिए– पुँजीवादले सामन्तवादका सबै अवशेषहरुलाई नष्ट गर्दछ । कम्युनिष्ट घोषणा पत्रकै भाषामा यसरी भनौं, ‘यसले सामन्तवादले बाँधेर राखेका स्वभाविक उच्चतावोधलाई धुजाधजा पारेर...
View Article‘एमसीसीमा राष्ट्रिय कोणबाट बहस गरौं, कुनै पार्टीभित्रको गुटको कोणबाट होइन’
सर्वप्रथम विश्व इतिहासकै कान्छो संविधानसभाबाट निर्मित संविधानअन्तर्गत बनेको पहिलो संसदको सभामुखजस्तो गरिमामय पदमा सर्वसम्मतिबाट चयन हुनुभएकोमा, यसपदभार ग्रहण गर्नुभएकोमा समाजवादी पार्टी र मेरो तर्फबाट...
View Articleबुख्याचा केन्द्रीय समिति, विचित्र दस्तावेज, निर्जीव नेताहरु
सत्तारुढ नेकपाको दोस्रो केन्द्रीय समिति बैठक पार्टी एकताको झण्डै २१ महिनापछि काठमाडौंमा बसिरहेको छ । यो बैठकमा पार्टीका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।...
View Articleसंस्थापनबाट कहिले पनि विद्रोहको नेता जन्मिँदैन
लामो विरासत बनाइसकेको राजतन्त्र खारेज भयो । त्यो सकारात्मक कुरा हो । किनकी हाम्रो राज्य संरचनाको एउटा महत्वपूर्ण अवरोधक शक्ति भनेको राजतन्त्र नै थियो । तर, राजतन्त्रको त्यो चरित्रलाई पहिलाको भन्दा पनि...
View Articleआदिवासी जनजातिबाट माननीय भए, नेता भएनन्
नेपालका सीमान्तकृत समुदायमध्ये मधेसी समुदाय अधिकारका लागि निरन्तर विद्रोहमा जुटिरहेको जस्तो देखिन्छ । नेपालका अन्य उत्पीडित समुदायले मधेसको स्तरमा विद्रोह संगठित गर्न सकिरहेको देखिन्न । त्यसका धेरै...
View Article