Quantcast
Channel: विचार – Sajha Post
Browsing all 942 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

यसकारण नेपाली समाजले खोजेको छ राजनीतिक विकल्प

१. प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न २०६२/६३ को जनआन्दोलन र १० बर्षे जनयुद्धबाट प्राप्त उपलब्धिहरुको धेरै हदसम्म नेपालको संबिधान २०७३ ले संस्थागत गरेसंगै नेपाल औपचारिक रुपमा विकास र समृद्धिको युगमा...

View Article


Image may be NSFW.
Clik here to view.

के हामीले नेपाली राजनीतिको यसरी समीक्षा गर्न सक्छौं ?

आजका विचारकहरुमाझ बारम्बार यही प्रश्न उठ्ने गर्दछ कि विश्वको पछाडि परेको देशको मुख्य आवस्यकता के हुन् ? र, यस कुरामा धेरै विद्वान एकमत छन् कि राज्यको प्रणाली र शासनतन्त्रको सुधारबिना वर्तमान युगमा...

View Article


Image may be NSFW.
Clik here to view.

पुरानो पुस्ताले राजनीतिबाट सम्मानका साथ छुट्टी लिइदिनुहोस्, नत्र सम्मानबिनाको...

राजनीति भनेको एउटा ‘अर्गानिक प्रोगेस’ हो । राजनीति पुनर्गठन गरिने होइन, पार्टी पुनर्गठन होला । राजनीतिसँग सम्बद्ध कतिपय अवयवहरु पुनर्गठन गर्ने अथवा अर्गनाइजेसन स्ट्रक्चर होला । तर राजनीति भनेको त ती...

View Article

Image may be NSFW.
Clik here to view.

नसा-नसामा एनजीओ सञ्चार, बोलीमा राष्ट्रवाद

गत शनिबार एमाले अध्यक्ष खड्गप्रसाद ओलीले आफू प्रधानमन्त्री हुँदा गरेको भाषणको संगालोलाई पुस्तकका रूपमा सार्वजनिक गरे । मुलुकका वर्तमान नेताहरूमध्ये ठेट भाषाका तीक्ष्ण शब्दमा धाराप्रवाह कर्णप्रिय भाषण...

View Article

Image may be NSFW.
Clik here to view.

नेपाली नेताको समस्या : नियतमा कि भाष्यमा ?

एउटा घरानियाँले कुनै बखत एउटा भव्य भोजको आयोजना गरेछ । उसले देशका राष्ट्रपति, प्रधानमन्त्रीलगायतका करीब १०० जना विशिष्ट अतिथिहरु आमन्त्रण गरेछ । पार्टी प्यालेसको समस्याले भोज अपरान्ह ठीक ४ बजे शुरु...

View Article


Image may be NSFW.
Clik here to view.

अमेरिका अर्थात् भनाई र गराईबीचको खाडल

प्रजातान्त्रको कुरा गर्दा विश्व भरी नै अमेरिकाको नाम लिईने गरिन्छ । तर विश्वमा सबैभन्दा बढी युद्धको सुरुवात भने अमेरिकाले नै गरेको छ । भियतनामको युद्ध, अफगानिस्तानको युद्ध, इराकको युद्ध तथा आईएसआईको...

View Article

Image may be NSFW.
Clik here to view.

राजनीति र पेशाकर्मीको अन्तरसम्बन्ध : अलग्याउने कि एकाकार गर्ने ?

राजनीति मानव मात्रको जन्मसिद्ध अधिकार हो । मानव चेतनाको उच्चतम र एकीकृत अभिव्यक्ति हो । यो मानव जीवनको अपरिहार्य पक्ष हो । राजनीतिलाई मानव व्यवहारको साना-साना अंशदेखि समाज व्यवस्थाका परिपाटी परिष्कृत...

View Article

Image may be NSFW.
Clik here to view.

श्रीमानको मृत्यु हुँदैमा श्रीमतीको जीवन अन्त्य हुँदैन

नयाँ शक्ति पार्टी नेपाल यतिबेला छ महिने पार्टी निर्माणको अभियानमा छ । पार्टी निर्माणको यो अभियानमा सामाजिक अभियान सञ्चालन गर्ने विषय पनि मुख्य अभियान अवधिका चार काममध्येको एक महत्वपुर्ण कामका रूपमा...

View Article


Image may be NSFW.
Clik here to view.

२१औं शताब्दीको विशेषता, वैकल्पिक राजनीतिक प्रणालीको आवश्यकता

२१औं शताब्दीको समकालीन विश्वमा राजनीतिक विचारधारा र प्रणालीमा तिव्र संक्रमणको अवस्था विद्यमान रहेको देखिन्छ । सन १९८० को दशकपछि राजनीतिमा आएको नयाँ प्रवृत्ति र यसले लिएको नयाँ आकारबाट नवीन विश्व...

View Article


Image may be NSFW.
Clik here to view.

विप्लव कमरेड ! कस्तो एकीकृत क्रान्ति ? जनताको मन छाम्नुभएको छ ?

बहुदलीय व्यवस्थाको स्थापनासँगसँगै सर्वत्र भइरहेका राजनीतिक गतिविधिकै सिलसिलामा आजभन्दा दुई दशक पहिले भर्खर एसएलसी उत्तीर्ण गरेका ३०/३५ जना भर्खरका युवा विध्यार्थीहरुको माझमा मिँसिदै म पनि अन्जानरुपमै...

View Article

Image may be NSFW.
Clik here to view.

चुनावी चक्रव्यूहमा प्रधानमन्त्री ‘प्रचण्ड’

मिति घोषणा गर्नु नै सबैथोक होइन तथापी, अहिले चुनावको मिति घोषणा भयो मात्रै भनेपनि चुनावै भए सरह लाग्न थालेको छ । विद्यार्थीहरुको स्ववियु निर्वाचनको कार्यतालिका नै सार्वजनिक भै सक्दा फागुन १४ गते...

View Article

Image may be NSFW.
Clik here to view.

नकारात्मक प्रवृत्तिहरुलाई उल्टाएर यसरी सम्भव छ समृद्धि

भौतिक पूर्वाधार र सेवा क्षेत्रले जनताको जीवनको स्तरोन्नति मात्रै होइन हाम्रो अर्थतन्त्रको उच्च उत्पादकत्व हासिल गर्न पनि योगदान पुर्‍याउँछ । समकालीन भूमण्डलीकरणको युगमा आधुनिक पूर्वाधार निर्माणविना...

View Article

Image may be NSFW.
Clik here to view.

यी हुन् नयाँ शक्तिका ६ समस्याहरु

नयाँ शक्ति पार्टी, नेपाल अहिले आफ्नो आन्तरिक सांगठनिक व्यवस्थापनमा व्यस्त छ । सदस्य संख्यालाई दोब्बर बनाउन देशव्यापी अभियान सञ्चालन हेतु राष्ट्रव्यापी अभियान चलाइँदैछ । प्रत्यक्ष कार्यकारी प्रमुखको...

View Article


Image may be NSFW.
Clik here to view.

के राजनीतिक दल वा नेताले यस्तो खेल खेल्न मिल्छ ?

राजनीति फोहोरी खेल हो कि होइन ? बडो रोचक प्रश्न छ । बजार हल्लालाई विश्वास गर्ने हो भने राजनीति फोहोरी खेल नै हो । कैयौं नेताहरुले नै बेलाबेला भन्ने गरेका छन्– राजनीतिमा हात फोहोर गर्नैपर्ने हुन्छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

नेपाल समृद्ध बन्न किन सकेन ?

कालका हिसाबले विश्व आज एक्काइसौँ शताब्दीमा गतिशील छ । यो युग ज्ञान, विज्ञान र विचारका हिसाबले विगतभन्दा उन्नत छ । विगतमा युग छुट्टिन शताब्दी चाहिन्थ्यो भने आज दशकमा नै नयाँ युगको प्रारम्भ हुन्छ । यो...

View Article


Image may be NSFW.
Clik here to view.

राजनीतिमा रविन्द्र मिश्रको उदय र मेरा अनुभूतिहरु

डा. बाबुराम भट्टराईसँग काम गरेको बर्ष दिन भयो । आफ्नो पार्टी र देशलाई समृद्ध बनाउनुपर्छ भनी दिनहुँ १२-१५ घण्टा डा. बाबुराम भट्टराई खटेको देखेर म त छक्क पर्छु । साँच्चिकै भन्नु पर्दा म वहाँजस्तो खट्न...

View Article

Image may be NSFW.
Clik here to view.

सुसूचित जनताले नै लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सक्छन्

हामीले अहिले अधिकारको लामो लडाईं लडेर विकास र समृद्धिको नयाँ युगमा प्रवेश गर्दैछौं । अधिकारकै जगमा नै विकास र समृद्धि हुने हो । सूचना र प्रविधिको यति धेरै विकास भएको युगमा अधिकारमध्येको एउटा अधिकार...

View Article


Image may be NSFW.
Clik here to view.

युवा : भोलिका कर्णधार कि आजको हकदार ?

हाम्रो देशमा युवालाई ‘भोलिका कर्णधार’ भनेर सम्बोधन गर्ने गरिन्छ, यसरी गरिने सम्बोधन र दिने शिक्षा नै गलत छ । युवा भनेको भोलिको कर्णधार होइन, बरु आजको हकदार हो । युवाहरु सिर्जनशील हुनुपर्छ । देश, समाज र...

View Article

Image may be NSFW.
Clik here to view.

यसकारण तत्काल रोकिनुपर्छ एमालेको मेची-महाकाली अभियान

हिजो आज निकै चर्चित राजनीतिक घटनाक्रमको विषय बनेको छ, सप्तरी घटना । जसको कारक तत्व बनेको छ एमालेको मेची–महाकाली अभियान । जसका पात्रहरु छन् नेकपा एमाले, मधेसी मोर्चा र सरकारका सुरक्षा संयन्त्र । हामी...

View Article

Image may be NSFW.
Clik here to view.

सप्तरी र कञ्चनपुर घटनाले गरेको संकेत

एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा भएको दुःखद घटना र कञ्चनपुरको सिमानामा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भएको खबरले देश नै शोक र आक्रोशमा डुबेको छ ।...

View Article
Browsing all 942 articles
Browse latest View live