चक्रव्यूहमा नेपाली राजनीति
संविधान संशोधनको अलमल । लोकमानको अलमल । निर्वाचन गर्ने कानुन बनाउने अलमल । तीनै तहको निर्वाचन एक वर्षभित्रै गर्नुपर्ने वाध्यताको अलमल । भूकम्पपीडितहरुको पीडाको अलमल त सायद अब कार्यसूचिमा नै छैन होला ।...
View Articleसाँच्चै एक हुने कुरा गरेका हुन् त प्रचण्ड-बाबुरामले ? (दुवैको मन्तव्यको...
काठमाडौं, ११ पुस । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई सोमबार एउटै मञ्चमा देखिए । लामो समय राजनीतिक सहयात्रा...
View Articleमाओवादी मोहले नयाँ शक्ति बन्दैन
काठमाडौमा स्व. भक्तिप्रसाद पाण्डे ‘चाचा’को जीवनीमा आधारित पुस्तक विमोचनसँगै सामाजिक सञ्जालमा एउटा खाले हल्ला फैलियो । अब नयाँ शक्ति र माओवादी केन्द्रबीच एकता हुने भो ! प्रचण्ड र बाबुरामले हर्षित...
View Articleसंविधान संशोधनको गतिरोध र समाधानका विकल्पहरु
१. बिषय प्रवेश लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सम्पन्न भएको १० बर्ष पूरा हुँदैछ । माओवादी जनयुद्ध, शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति र संविधान–०७२ को घोषणाका बर्षहरु गन्दा हामीले...
View Articleसमृद्धि र राष्ट्रियताको लागि यसकारण चाहिन्छ संघीयता र स्वायत्तता
केही दिनअगाडि एमालेका केही शीर्ष नेताहरुको संघीयता बाध्यतावश स्वीकार्नु परेको भनाई अखबारहरुमा पढेँ । कतिपयलाई संघीयताले राष्ट्र विखण्डन गर्छ कि भन्ने आशंका छ । तर मलाई लाग्छ, यो परम्परावादी र सामन्ती...
View Articleसंघीय नेपाल, प्रदेश सीमाङ्कन र हाम्रो नियति !
राजनीति ठुलो ब्यापार रहेछ ! व्यापारीहरुले बजारमा बिक्ने र मुनाफा आउने सामानमा कारोबार केन्द्रित गर्दा रहेछन् ! राजनीतिको व्यापारमा कहिल्यै वर्गको व्यापार हुन्छ ! कहिले लिङ्गको, कहिले जातको, अनि कहिले...
View Articleएकल नेतृत्व कि सामूहिक नेतृत्व ?
नेपालका राजनीतिक पार्टीहरुमा नेतृत्वको आफनै शैली र परम्परा छ । नेतृत्वप्रतिको बुझाइमा पनि पार्टीहरुमा आ-आफ्नै चिन्तन परम्पराहरु छन् । नेतृत्वको तरिकाबाट पार्टीको सुव्यवस्थित सञ्चालन र भविष्यको निर्धारण...
View Articleनेपाली आर्थिक इतिहासको समिक्षा : हामी किन गरिब भयौं ?
गरीब र धनी भन्ने कुरालाई पनि सापेक्षतामै हेर्नुपर्छ । मानव जातिको उत्पत्तिदेखिको कुरा गर्ने हो भने नेपाल नाम गरेको जुन भूखण्डमा हामी बस्छौं, हामी सबै करीब ७० हजारदेखि एकलाख वर्ष पहिले अफ्रिकाबाट...
View Articleप्रधानमन्त्रीलाई ज्ञान छैन भन्ने नपरोस्, राम्रो ज्ञान छ
म अप्ठेरो अवस्था ठाउँबाट गुज्रिरहेको छु । स्थिति अप्ठेरो नै हो । मधेसलाई हामीले हरहालतमा बचाउनु नै पर्छ । मधेसबिनाको काठमाडौं हुन सक्दैन । किनकी काठमाडौंका पार्टी, पौवा, मठमन्दिर, त्यहाँका नाँचगान,...
View Articleयी हुन् वैकल्पिक राजनीतिकर्मीले आत्मसाथ गर्नैपर्ने आधारभूत मान्यताहरु
१. श्रृजनशील चिन्तनः मानव निरन्तर प्रगति चाहन्छ । प्रगतिका लागि हिँडिरहन्छ । निरन्तर अगाडि बढ्नु अग्रगामी चरीत्र हो । अगाडि बढ्दा अवरोध आउछ । अवरोधको समाधान खोज्नु पर्छ । नयाँ समस्या देखिएमा पुरानै...
View Articleमध्यरातमै किन ?
सानो छँदा आमाले भनेको सुनेको– दिन आफ्नो रात अर्काको । हिँड्न नहुने मात्र होइन साँझको बत्ती बाल्ने र रातिको लगन भए विवाह गर्नेबाहेक अन्य कुनै पनि शुभ काम रातमा गर्नुहुँदैन भन्ने मान्यता थियो । अहिले पनि...
View Articleनयाँ शक्ति र फोरमबीच एकताको चर्चाः कति भ्रम, कति यथार्थ ?
काठमाडौं, २१ मंसिर । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकताको चर्चा पछिल्लो समय निकै जोडतोडका साथ चलिरहेको छ । चर्चा नचलोस् पनि किन, दुवै पार्टीले संविधान संशोधनका विषयमा संयुक्त...
View Articleके हो वैकल्पिक राजनीति ?
मानव घुमन्ते थियो । नाङ्गै हिंड्थ्यो । बोक्रा र पात लगाउँथ्यो । कन्दमूल, फलफूल खान्थ्यो, ओडार वा खुल्ला आकाशमा बस्थ्यो । स्थायी बसोबास थिएन, सुरु गर्यो । कृषिको थालनी गर्यो । सन्तोष भएन ।...
View Articleपुनर्निर्माणमा ढिलासुस्ती कहिलेसम्म ?
०७२ गोरखा भुकम्पबाट अति प्रभावित १४ जिल्लामा पुनर्निर्माणको कार्य चल्दै छ । यस अन्तर्गत सम्पूर्ण भूकम्प प्रभावित जनताले पहिलो किस्ता लिइसकेको र घर बनाउन केहीले थाल्ने अवस्था, केहीले भर्खरै थालेको...
View Articleबाँसुरीको धुनमा लठ्ठिएको ‘राष्ट्रवाद’
सरकारले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव दर्ता गर्दैगर्दा त्यसको विरोधमा ५ नम्बर प्रदेशकै केही जिल्लाहरु एक साता भन्दा बढी समयदेखि आन्दोलित छन् । लुम्बिनी अञ्चलका...
View Articleजनताले रुचाएका नयाँ शक्तिका केही कुरा
जनताले नेपाली राजनीतिमा केही नयाँ पन खोजेका छन् । जर्जर सामन्ती युगबाट पूँजीवादी युगमा फड्को मारिसक्दा पनि राजनीति गर्ने तौर तरिकामा, राज्य सञ्चालन जनमुखी बनाउने सवालमा जनताले खास नयाँपन अनुभूत गर्न...
View Articleमृत्यू जितेर आएका नेताहरु भ्रष्टाचारसँग हारे
नयाँ शक्तिमा ध्रुवीकरणको तिव्र प्रक्रियाले नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानको सार्थकता पुष्टि भइरहेको छ । हामी नेपालमा वैकल्पिक राजनीति शक्ति निर्माण गर्ने सपना बोकेर केही साथी...
View Articleकसका लागि यो संशोधन ?
सरकारले संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गरेको भोलिपल्टदेखि नै सुरु भएको तनाव अझै मथ्थर भएको छैन । संशोधनको विरुद्धमा प्रदर्शन अझै जारी छ । खासगरी ५ नं. प्रदेशमा बन्दसहित तीव्र विरोध भइरहेको छ । यो...
View Article५ नं. प्रदेश : आन्दोलनको सेन्टिमेन्ट र राष्ट्रियताको रङ
प्रदेश नं. ५ का पहाडी जिल्लाहरुलाई ४ नम्बर प्रदेशमा पार्नेगरी सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावविरुद्ध यसक्षेत्रमा विगत तीन सातादेखि आन्दोलन चलिरहेको छ । कतै पटके शैली त कतै अनवरतरुपमा...
View Articleबिजुलीजस्तै लुकाइएका समृद्धिका सम्भावनाहरु कहिले खोज्ने ?
काठमाडौं यतिबेला लोडसेडिङमुक्त छ र जनता लोडसेडिङको तनावबाट मुक्त छन् । यदि कुलमान घिसिङजस्तै इमान्दार र दक्ष महानिर्देशक नभएको भए र उनलाई साथ दिने जनार्दन शर्माजस्तो मन्त्री नभएको भएअझै हामी...
View Article