‘समुन्नत समाजवाद’ को अर्थ
नयाँ शक्ति पार्टी, नेपालले आफ्नो राजनीतिक सिद्धान्तको सूत्रीकरण पाँच ‘स’ मध्येको एक लाई ‘समुन्नत समाजवाद’ भनेको छ । यसबारे थुप्रै मानिसहरुले जिज्ञासा, आशंका र प्रतिक्रिया व्यक्त गरेको पाइन्छ ।...
View Articleसार्क स्थगन : साँढेको जुधाई, बाच्छाको मिचाई
काठमाडौं । भारत र पाकिस्तानको आपसी खिचातानीका कारण दक्षिण एसियाली सहयोग संगठन सार्ककै भविष्य अन्यौलमा परेको छ । यही नोभेम्बरमा पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको सार्कको १९ औं शिखर सम्मेलन...
View Articleमैले मेरो देशको समृद्धिको लागि जोखिम मोल्न नपाउने ?
नेपालको अहिलेको राजनीतिप्रति छोराछोरी पुस्ता नाक खुम्च्याउँछ । उनीहरु राजनीतिप्रति आकर्षित छैनन् मात्रै होइन, देशभित्र बस्न समेत रुचाउँदैनन् । किनकी नेपालको राजनीति भ्रष्टाचारमा डुङडुङती गन्हाएको छ,...
View Articleपशुको हैन, अहंकारको बलि दिऊँ
विश्वभरी नै शान्ति र अहिंसाको ज्योति फैलाउने भगवान बुद्धको देशमा कतिपय धार्मिक, सांस्कृतिक र परम्परागत संस्कार हिंसामुखी छन् । प्राचीनकालमा धर्मका नाममा नर बलि दिईन्थ्यो । यज्ञमा पशु र मानिसलाई...
View Articleनेपाली राजनीतिमा खड्किएका विषय
नेपालको राजनीतिमा आजसम्म राजनीतिक अधिकारको लडाईँ भयो । परिणामतः देशले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्म निरपेक्षता जस्ता उपलब्धीहरु प्राप्त गर्यो । यो पनि हाम्रै जीवनकालमा, हाम्रै...
View Articleगणतन्त्रमा पनि कानुनभन्दा माथि कोही छ र ?
आज विशेष समय लिएर बिशेष कुरा यस सदनमा उठाउनु पर्दा मलाई सन्तोष होइन, ग्लानीको अनुभव भइरहेको छ । बिस्तार बिस्तारै राज्य असफल हुने संभावनातिर गइरहेको महसुस हुँदैछ । लोकतन्त्रमा यस्तै हुन्छ भन्ने काखी...
View Articleकथा: बाबु डिभी भर्यौ त ?
झिसमिसे उज्यालो भर्खरै भएको हुँदो हो । मोबाइलमा टिरिङ टिरिङ घण्टी बज्यो । एकाबिहानै कसले गरेको हो, बेकारमा निन्द्रा बिथोलेर । मनमनै रिस उठ्यो । ‘हेलो’, मैले फोन उठाए । बाबु डिभी भर्यौं त ? पोहोर पनि...
View Articleएलेन मस्कको योजना र नयाँ शक्ति
स्पेस एक्स कम्पनीका प्रमुख एलेन मस्कले आफ्नो जीवनकालमा मंगल ग्रहमा मानव बस्ती बसाउने महत्वकांक्षी योजना सन् २०१६ मा सार्वजनिक गरेका छन् । यसका लागि सन् २०२४ सम्ममा एउटा विशाल यान करोडौँ कि.मि.पार गरि...
View Articleप्रधानमन्त्री प्रचण्डले संसदमा गरेको संबोधनको पूर्णपाठ
(प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट हालै सम्पन्न भारतको राजकीय भ्रमण तथा भारतको गोवामा सम्पन्न ’ब्रिक्स बिमस्टेक आउटरिच शिखर सम्मेलन’ मा सहभागिताका सम्बन्धमा उनले मिति २०७३ कात्तिक ३ गते...
View Articleभन्ने नयाँ कि बन्ने नयाँ ?
नेपाली समाजमा ‘पण्डितको घरको गाईहरु’ भन्ने एउटा शब्दावली प्रयोग गर्ने गरिन्छ । ‘पण्डित’को गोठमा विभिन्न जजमानका घरबाट दानमा ल्याएका गाईहरु हुन्छन् । गाईहरु नयाँ गोठमा पुर्याइए पनि उनीहरु आफू आएकै...
View Articleकरप्सन म्याच : कसले हान्ने लोकमान छक्का !
नेपाली राजनैतिक मैदानमा अनेकौँ चाखलाग्दा, हाँस्यास्पद र दुर्गन्धित खेल हुने गर्दछ । उचाल्ने–पछार्ने, मारमुङ्ग्री–कुस्ती, आरोप–प्रत्यारोप खेलहरु जारी राख्दै यतिबेला करप्सन क्रिकेट म्याच सुरुआत भईसकेको छ...
View Articleनयाँ शक्तिमा मुमाराम प्रकरण : भ्रम र यथार्थ
२१ असोज २०७३ अपरान्ह नयाँ शक्ति पार्टी नेपालका नेता मुमाराम खनालले एक प्रेस विज्ञप्ति जारी गरी नयाँ शक्ति पार्टी, नेपालको सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र नागरिक भएको घोषणा गरेपछि नयाँ शक्ति...
View Articleमहाअभियोग प्रस्ताव भ्रष्टाचार गर्ने लाइसेन्स नबनोस्
अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावमाथिको छलफल संसदमा जारी छ । तिहार र छठपछि मात्र यो विषयको अन्तिम टुङ्गो लाग्नेछ । अब दुईमात्र सम्भावना बाँकी छन् या त...
View Articleशंखेकिरा, जेलिफिस र भ्रष्टाचार
समुद्रमा पाइने जेलिफिसले कहिलेकाही शंखेकिरालाई आहारा बनाउँछ । कवचभित्र बस्ने हुदा शंखेकिरा पेटभित्र पनि बाँचिरहेको हुन्छ । पेटभित्र शंखबाट मुख बाहिर निकालेर शंखेकिराले जेलिफिसको सम्पूर्ण शरीरलाई...
View Articleतिहारमा चिल्लो, फलफूल, मिठाई र पटाका
मानसिक उल्लास र सामाजिक सु–सम्बन्धका साथ मनाइने चाडपर्वको शृंखलामा स्वास्थ्य जागरणको व्यापक अभियान नचलेको र गरिबी एवं अभावका कारणले समेत लामो समयपछि र अन्तरालमा आउने चाडपर्वमा आवश्यक भन्दा बढी मात्रामा...
View Articleके होला राष्ट्रपति मुखर्जीको ‘सरप्राइज प्याकेज’ ?
भारतीय राष्ट्रपति प्रणव मुखर्जी भाइटिकाको भोलिपल्ट नेपाल भ्रमणमा आउँदैछन् । करीब अठार वर्षपछि भारतका राष्ट्र प्रमुखबाट हुन लागेको यो भ्रमणको ऐतिहासिक र कुटनीतिक महत्व छ । यो भ्रमणले नेपाल भारत...
View Article‘नेताको आलोचना गरौं, चाकरीवाज वा पिछलग्गु नबनौं’
नेपाली समाजको लोकतान्त्रीकरण एवम् रुपान्तरणको पछिल्लो प्रक्रियालाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आजको यो विन्दूसम्म पुर्याउने कार्यमा नेपालका राजनैतिक नेताहरुमा हाम्रो पार्टीका अध्यक्ष एवं...
View Articleअब यस्तो हुनुपर्छ वैकल्पिक राज्य व्यवस्था
नयाँ शक्ति नेपालको राजनीतिक कार्यदिशा वाम–लोकतन्त्र हुँदै समुन्नत समाजवादमा पुग्नुहो । नेपाल भर्खरै सामन्ती युगको अन्त्य भएर पूँजीवादी लोकतान्त्रिक युगको संक्रमणमा छ । नेपालमा शुरुको चरणमा...
View Articleनेपाल-भारत सम्बन्धका खाटाहरु र भारतीय राष्ट्रपतिको नेपाल भ्रमण
भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण बडो तामझाम र स्वस्तिगानसहित सम्पन्न भएको छ। उनको स्वागतका नाममा मुलुकमा जे-जे परिदृश्यहरु देखिए ती सबै निर्लज्जताको पराकाष्टा मात्र थिएन, आम नेपालीको आत्म...
View Articleनयाँ शक्ति र अन्य पार्टीबीचका भिन्नता
१. संस्कृत साहित्यमा एउटा भनाई छ- हंसः श्वेतो बकः श्वेतः को भेदो बकहंसयोः । काकः कृष्णः पिकः कृष्णः को भेदः पिककाकयो ।। अर्थात, राजहाँस र बकुल्ला दुबै सेता, काग र कोइली दुबै काला भेद देखाउन कठिन । यी...
View Article