Quantcast
Channel: विचार – Sajha Post
Browsing all 942 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

किन अंगिकृत नागरिकता लिएका व्यक्ति राष्ट्र प्रमुख बन्न हुँदैन ?

प्रारम्भः अंगिकृत नागरिकता र राजनैतिक अधिकारको बहस सिक्किमका लेन्डुप दोर्जे, कास्मिरका हरिहर सिंह, हैदरावादका ओस्मान अली खान, मैसुरका (कर्नाटक) जयचाम राजेन्द्र वादियार, त्राभामकोर (केरला र तामिलनाडु)...

View Article


Image may be NSFW.
Clik here to view.

के हो नयाँ शक्ति र के नवीनता छ यसमा ?

२५ फागुन २०७० बाट सुरु भएको नयाँ शक्तिको बहस अहिले नेपाली राजनीतिको केन्द्रमा छ । डा. बाबुराम भट्टराईद्वारा लिखित ‘खाँचो नयाँ शक्तिको’ लेख नेपाल साप्ताहिकमा प्रकाशित भए पछि यो बहसको आरम्भ भएको हो ।...

View Article


Image may be NSFW.
Clik here to view.

ट्रम्प विजयको तरंग : बिकेकै हो त चर्को राष्ट्रवादको नारा ?

अन्ततः लामो र कडा चुनावी प्रतिस्पर्धाबाट अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा न्यू योर्कका अर्बपति व्यवसायी तथा प्रख्यात पूर्व टेलिभिजन प्रस्तोता डोनल्ड ट्रम्पले विजयी प्राप्त गरेका छन् । अमेरिका विश्वको...

View Article

Image may be NSFW.
Clik here to view.

किन बद्नाम बन्यो सुजाताको रोग ?

०२६/२७ सालतिरको कुरा हो । राजा महेन्द्र कञ्चनपुर मुकाम गरेर बसेका बेला रानी रत्नलाई समेत साथ लिई सिकार खेल्न निस्कनुभयो । जुनेली रातमा सिकार खेल्दै गर्दा जरायोलाई ताकेको गोलीको निशाना चुकेर भूलवश रानी...

View Article

Image may be NSFW.
Clik here to view.

नयाँ शक्तिमा पुराना मान्छे !

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा स्थापना भएको नयाँ शक्ति पार्टीमा विषय विज्ञहरुको भण्डार छ । यो भण्डारलाई पुराना मानिसको भीड भनिन्छ भन्ने पनि सुनिएको छ । मानिसका बीचमा नयाँ र...

View Article


Image may be NSFW.
Clik here to view.

नयाँ शक्तिले ब्रह्मास्त्र हान्न सक्ला ?

सन् २०३० को अन्त्यसम्ममा मंगल ग्रहमा मानव बस्ती बसाउने तयारीमा वैज्ञानिकहरु अहोरात्र क्रियाशील छन् । मंगल र पृथ्वीबीचको औसत दूरी २२ करोड किमी छ । पृथ्वीलाई ५,५०० फन्का लगाउनुभन्दा पनि यो दूरी बढी छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

फिजीकरण, सिक्किमिकरण र अंगिकृत नागरिकताको त्रास

फिजीमा भारतीय उपस्थिति दक्षिणी प्रशान्त महासागरको किनारामा रहेको फिजी मात्र १८२७२ बर्ग कि. मी. क्षेत्रफल मा फैलिएको छ। सन २०१५ को अनुमानित जनसंख्या जम्माजम्मी ८ लाख ९३ हजार रहेको तथ्यांकले देखाएको छ।...

View Article

Image may be NSFW.
Clik here to view.

पाँच नम्बर प्रदेशमा प्रचण्डले किन मोले जोखिम ? यी हुन् मुख्य ५ कारण

काठमाडौं, १५ मंसिर । सरकारले दुईवटा प्रदेशको सीमाङ्कन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गराएको छ । मंगलबार अबेर दर्ता गराइएको प्रस्तावमा ४ र ५ नम्बर प्रदेशको सीमाङ्कन...

View Article


Image may be NSFW.
Clik here to view.

के हो वैकल्पिक राजनीति ?

मानव घुमन्ते थियो । नाङ्गै हिंड्थ्यो । बोक्रा र पात लगाउँथ्यो । कन्दमूल, फलफूल खान्थ्यो, ओडार वा खुल्ला आकाशमा बस्थ्यो । स्थायी बसोबास थिएन, सुरु गर्‍यो । कृषिको थालनी गर्‍यो । सन्तोष भएन ।...

View Article


Image may be NSFW.
Clik here to view.

के होला राष्ट्रपति मुखर्जीको ‘सरप्राइज प्याकेज’ ?

भारतीय राष्ट्रपति प्रणव मुखर्जी भाइटिकाको भोलिपल्ट नेपाल भ्रमणमा आउँदैछन् । करीब अठार वर्षपछि भारतका राष्ट्र प्रमुखबाट हुन लागेको यो भ्रमणको ऐतिहासिक र कुटनीतिक महत्व छ । यो भ्रमणले नेपाल भारत...

View Article

Image may be NSFW.
Clik here to view.

नयाँ शक्ति र फोरमबीच एकताको चर्चाः कति भ्रम, कति यथार्थ ?

काठमाडौं, २१ मंसिर । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकताको चर्चा पछिल्लो समय निकै जोडतोडका साथ चलिरहेको छ । चर्चा नचलोस् पनि किन, दुवै पार्टीले संविधान संशोधनका विषयमा संयुक्त...

View Article

Image may be NSFW.
Clik here to view.

हामीले अति गर्‍यौँ, लौ न कसैले सद्-बुद्धि देओस्

म एउटा आलोकाँचो युवा । उमेरले २०औं वसन्त अलिअघि पार गरेको, ३०औं वसन्त टेकेको छैन । धेरै दिनदेखि मनमा केही कुरा खेलिरहेको थियो । आज आएर सबैसँग बाँढ्न मन लाग्यो । यहीबीचमा आइतबार पूर्वप्रधानमन्त्री डा....

View Article

Image may be NSFW.
Clik here to view.

पुनर्निर्माणमा ढिलासुस्ती कहिलेसम्म ?

०७२ गोरखा भुकम्पबाट अति प्रभावित १४ जिल्लामा पुनर्निर्माणको कार्य चल्दै छ । यस अन्तर्गत सम्पूर्ण भूकम्प प्रभावित जनताले पहिलो किस्ता लिइसकेको र घर बनाउन केहीले थाल्ने अवस्था, केहीले भर्खरै थालेको...

View Article


Image may be NSFW.
Clik here to view.

बाँसुरीको धुनमा लठ्ठिएको ‘राष्ट्रवाद’

सरकारले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव दर्ता गर्दैगर्दा त्यसको विरोधमा ५ नम्बर प्रदेशकै केही जिल्लाहरु एक साता भन्दा बढी समयदेखि आन्दोलित छन् । लुम्बिनी अञ्चलका...

View Article

Image may be NSFW.
Clik here to view.

जनताले रुचाएका नयाँ शक्तिका केही कुरा

जनताले नेपाली राजनीतिमा केही नयाँ पन खोजेका छन् । जर्जर सामन्ती युगबाट पूँजीवादी युगमा फड्को मारिसक्दा पनि राजनीति गर्ने तौर तरिकामा, राज्य सञ्चालन जनमुखी बनाउने सवालमा जनताले खास नयाँपन अनुभूत गर्न...

View Article


Image may be NSFW.
Clik here to view.

मृत्यू जितेर आएका नेताहरु भ्रष्टाचारसँग हारे

नयाँ शक्तिमा ध्रुवीकरणको तिव्र प्रक्रियाले नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानको सार्थकता पुष्टि भइरहेको छ । हामी नेपालमा वैकल्पिक राजनीति शक्ति निर्माण गर्ने सपना बोकेर केही साथी...

View Article

Image may be NSFW.
Clik here to view.

कसका लागि यो संशोधन ?

सरकारले संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गरेको भोलिपल्टदेखि नै सुरु भएको तनाव अझै मथ्थर भएको छैन । संशोधनको विरुद्धमा प्रदर्शन अझै जारी छ । खासगरी ५ नं. प्रदेशमा बन्दसहित तीव्र विरोध भइरहेको छ । यो...

View Article


Image may be NSFW.
Clik here to view.

५ नं. प्रदेश : आन्दोलनको सेन्टिमेन्ट र राष्ट्रियताको रङ

प्रदेश नं. ५ का पहाडी जिल्लाहरुलाई ४ नम्बर प्रदेशमा पार्नेगरी सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावविरुद्ध यसक्षेत्रमा विगत तीन सातादेखि आन्दोलन चलिरहेको छ । कतै पटके शैली त कतै अनवरतरुपमा...

View Article

Image may be NSFW.
Clik here to view.

बिजुलीजस्तै लुकाइएका समृद्धिका सम्भावनाहरु कहिले खोज्ने ?

काठमाडौं यतिबेला लोडसेडिङमुक्त छ र जनता लोडसेडिङको तनावबाट मुक्त छन् । यदि कुलमान घिसिङजस्तै इमान्दार र दक्ष महानिर्देशक नभएको भए र उनलाई साथ दिने जनार्दन शर्माजस्तो मन्त्री नभएको भएअझै हामी...

View Article

Image may be NSFW.
Clik here to view.

अलमलमा नेपाली राजनीति : अब कता ?

अन्यौलग्रस्त नेपालको राजनीतिले स्पष्ट मार्गचित्र कोर्न सकेको छैन । विगत लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको देशलाई निकास दिलाएर राजनीतिक स्थायित्व कायम गर्न लगभग सबै दलहरु असफल सावित भएका छन् ।...

View Article
Browsing all 942 articles
Browse latest View live