किन जन्मेन खोजेजस्तो नेता ? किन उदाएन चाहे जस्तो शासक ?
सर्वत्र गुनासो सुनिन्छ– ‘यो देशमा राम्रो नेतै जन्मेन, देशले राम्रो शासक नै पाएन । देश त कति राम्रो राम्रो, धर्तीमा स्वर्गको एक टुक्रा हो, तर के गर्नु स्वर्ग स्याहार गर्ने माली नै भएन ।’ यस्ता गुनासा...
View Articleएङ्गेल्सको पुनरागमन
कार्ल मार्क्स र फ्रेडरिख एङ्गेल्सको राजनीतिक तथा बौद्धिक साझेदारीसँग तुलनीय दृष्टान्त संसारमा बिरलै होलान् । उनीहरूले सन् १८४८ को प्रसिद्ध कम्युनिष्ट घोषणापत्रमा सहलेखन मात्र गरेनन्, त्यस वर्षका...
View Article‘हामी त नेपालमा भाग्यमानीहरूभित्र पर्छौं’
कमरेडहरूलाई यस सचिवालय बैठकमा स्वागत गर्दछु। हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं। यो अत्यन्तै छर्लंङ्ग छ र छर्लंङ्ग हुँदै गएको छ। यो निकै जटिल छ। अझ बढी जटिलतम् बन्दै गएको छ। यस स्थितिमा मैले...
View Articleकोरानाले कहाँ पुर्याउला अमेरिकालाई ? सम्हाल्न सक्लान् त बाइडेनले ?
जो बाइडेन असाधारणरुपमा कमजोर राष्ट्रपतिका सम्झना हुन सक्नेछन् । उनले झिनो मतले राष्ट्रपति निर्वाचन जितेका छन् । निर्वाचन परिणामलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को निर्वाचन...
View Articleकमरेड ओलीको बर्हिगमन कि राजाको आगमन !
विश्वव्यापी कोरोना महामारीको चर्चा भएपनि हाम्रो देशमा कोरोनाको नियन्त्रण वा मलजल गर्ने भन्ने जिम्मा पशुपतिनाथलाई दिईएको छ । कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव र नागरिकलाई परेको पीडाको विषयमा भन्दा...
View Articleअब गणतन्त्र नेपालले नेकपा विवाद र ओली असक्षमताको भार बोक्न सक्दैन
मान्छेकोे व्यक्तिगत जीवनमा जस्तै राष्ट्रको जीवनमा पनि यदाकदा जटिल, कष्टसाध्य, अन्यौलग्रस्त र धुमिल क्षणहरु आउँछन् । प्रकृतिको नियम नै चरणगत आरोह–अवरोहले बनेको हुन्छ । सृष्टिका कुनै पनि प्राणी वा...
View Articleओलीतन्त्र र राजावादी प्रदर्शनबीचको अघोषित लगनगाँठो
दार्शनिक जे. कृष्णामुर्तीको विश्लेषणमा मानव मष्तिष्कको प्रकार्यात्मक (फङ्गसनल) विभाजन दुई प्रकारको हुन्छ । अनुकृतात्मक मष्तिष्क (फोटोकपी माइन्ड) र रचनात्मक मष्तिष्क (क्रिएटिभ माइन्ड) । मष्तिष्कका यी...
View Articleबेइजिङ राजनीतिको ‘इन्साइडर स्टोरी’ : चिनियाँ कम्युनिष्ट पार्टीमा मेरो अनुभव–१
सन् २०१२ मा जब सी जिन पिङ शक्तिमा आए, चीनलाई लिएर म पुरै आशावादी थिएँ । चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूलाई प्रशिक्षित गर्ने एक प्रतिष्ठित विद्यालयको प्राध्यापकका रुपमा मलाई इतिहासबारे धेरै...
View Articleबेइजिङ राजनीतिको ‘इनसाइड स्टोरी’: चिनियाँ कम्युनिष्ट पार्टीमा मेरो अनुभव–२
सिद्धान्त र व्यवहार मेरो सोच देङका उत्तराधिकारी जियाङ जेमिनसँग तालमेल मिल्ने अंश बन्न थाल्यो । जियाङ जेमिन चिनियाँ अर्थतन्त्रलाई सुदृढ गर्न निजी उद्यमशिलतालाई प्रोत्साहित गर्न र विश्व व्यापार संगठनमा...
View Articleबेइजिङ राजनीतिको ‘इनसाइड स्टोरी’ : चिनियाँ कम्युनिष्ट पार्टीमा मेरो अनुभव–३
मलाई सोभियत खेमामा भएका देशहरूको अवस्थाबारे पहिलेदेखि नै थाहा थियो । स्पेनको लोकतान्त्रिक संक्रमणबारे जुन नयाँ मेरो बुझाई बन्यो, त्यसले मार्क्सवादी विचारधारालाई अस्वीकार गर्न मलाई प्रेरित गर्यो, जुन...
View Articleभयावह धार्मिक कट्टरताको भूमरीमा बंगलादेश
बंगलादेशमा धार्मिक कट्टरता कुन पराकाष्ठामा छ, यसको दृष्टान्त चर्चित क्रिकेटर तथा पूर्व कप्तान शाकिब अल हसनले कट्टरपन्थीहरूसँग माफी माग्नु परेको घटनाबाट बुझ्न सकिन्छ । गत महिना शाकिब कोलकातामा थिए ।...
View Articleकमरेडहरूको असक्षमताको बोझ गणतन्त्रलाई बोकाउन मिल्दैन
आधुनिक लोकतान्त्रिक, समतामूलक र समृद्ध राज्य निर्माणको महायज्ञ कहिँकतै सहज पाइँदैन । यो निक्कै कठिन, कठोर र निर्मम प्रक्रिया हो । यो प्रक्रियामा धेरै ‘भलाद्भी पल्टिएर’ सतही माहौल र भावनाबाट प्रभावित...
View Articleकस्तो छ चीनको ‘एक बच्चा नीति’ को प्रभाव ?
चीनले ‘एक बच्चा नीति’ लाई ‘दुई बच्चा नीति’ ले प्रतिस्थापन गरेको छ । यो नीतिसँगै छिट्टै जनसङ्ख्या नियन्त्रणको असर अन्त्य हुने आशा गरिएको छ । तर, चीनको अर्थव्यवस्था, समाज, राजनीति र राष्ट्रिय मानसिकतामा...
View Articleपुस १ गतेको ऐठन
काठमाडौं, १ पुस । पुस १ गतेको घटना भएको ६० वर्ष बित्यो । तथापि यसको स्मरण, चर्चा र दुष्प्रभावबाट देश मुक्त छैन । बौद्धिक वृत्तमा अझै चर्चा हुन्छ– कस्तो प्रकारको घटना थियो ? किन राजा महेन्द्रले दुईतिहाई...
View Articleयसकारण राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ
‘तानाशाहीकरण कसरी हुन्छ भन्दा राज्यका सबै अंगहरुलाई जब कार्यकारिणीले बशीभूत पार्छ, विभिन्न ढंगले त्रसित बनाउँछ र नियन्त्रणमा लिन्छ । अनि नियन्त्रण सन्तुलन गुम्छ । नियन्त्रण सन्तुलनका अंग गुम्छन् ।...
View Articleकमरेडको जुधाई, गणतन्त्रको मिचाई !
नेपालीमा चल्तीको उखानै छ ‘साँढेको जुधाई, बाच्छाको मिचाई’ । जसरी छाडा छोडेको साँढेले कसैलाई टेर्दैन र अर्को साँढेसँग आईलाग्छ तब दुई साँढेको भिडन्तमा सानो बाच्छाबाच्छी चेपिन्छन् । बैंशले मैमत्त भएका...
View Article‘वाम’ र ‘दक्षिण’ नै किन ? ‘पश्च’ र ‘अग्र’ हुन सक्दैन ?
राजनीतिक दलहरूको विचार, एजेण्डा र कार्यदिशाको चरित्र वा स्थान निर्धारण गर्ने औजारलाई ‘राजनीतिक रङ्गावली’ (पोलिटिकल स्पेक्ट्रम) भनिन्छ । परम्परागत रङ्गावलीमा मुख्य दुई भाग र अनेक विन्दू हुन्छन् । ती...
View Articleओलीतन्त्रको अन्तिम प्रहसन
‘पुस १ गते’ नै अनेक आशंका बाक्लिएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले ४ दिनको ग्याप राखे । ६० वर्षअघि २०१७ साल पुस १ गते राजा महेन्द्रले ‘हुँदै नभएको’ अधिकार प्रयोग गरी ‘निर्वाचित संसद विघटन’...
View Articleबरमझियाको ‘पेडा’ मा कमरेडका लडीबुडी
पूर्व-पश्चिम राजमार्ग (अहिलेको लोकमार्ग) को यात्रा गर्दा सप्तरी जिल्लाको भारदह भन्ने ठाउँ जो कसैको दिमागमा रहेको हुनुपर्छ । पूर्वबाट काठमाडौंतर्फ आउँदा कोशी ब्यारेज कटेपछि र पूर्व जाँदा बरमझिया नजिक...
View Articleपुष्पकमल दाहालको गोलचक्करमा कमरेड प्रचण्ड !
दार्शनिक विचारधाराबाट सचेत नागरिक । राजनीतिक रुपमा जानकार श्रमजिवी । देशको दुर्गम दूरदराजबाट पछिल्लो राजनीतिक घटनाक्रमलाई मिहीनरुपमा नियालीरहेको एक स्वतन्त्र मानवचेत् । प्रत्येक नागरिकहरूले स्वच्छन्द...
View Article