Quantcast
Channel: विचार – Sajha Post
Browsing all 942 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

हिमालयमा भारत-चीन संघर्षको अन्तर्कथा–१

सन् २०२० जुन १५ गतेको रात लद्दाखको चिसो मरुभूमिको पहाडमाथि गल्वान नदीलाई नियाल्दै सयौं भारतीय र चिनियाँ सैनिकहरु लाठामुङ्ग्रा, ढुङ्गामुडा र काँढेतार बेरिएका काठका मुठ्काले एकअर्कासँग लडिरहे । कसैकसैका...

View Article


Image may be NSFW.
Clik here to view.

हिमालयमा भारत–चीन संघर्षको अन्तर्कथा-२

बीसौं शताब्दिसम्म अरुणाञ्चल प्रदेशका अधिकांश पहाडी क्षेत्रहरु सबैजसो नक्सामा खाली देखाइएका थिए । त्यहाँ के थियो भन्नेबारे अनेक जंगली अनुमानहरु गरिन्थे । तिब्बती बुद्धिष्टहरुले सियाङ नदी उपत्यकाको...

View Article


Image may be NSFW.
Clik here to view.

हिमालयमा भारत-चीन संघर्षको अन्तर्कथा–३

उन्नाइसौं शताब्दिको अन्त्य र बीसौं शताब्दिको प्रारम्भतिर भ्रमण र सञ्चारका नयाँ प्रविधिहरु विकास भए । त्यसअघि राज्यहरुले आफ्नो वरिपरिको भूभागलाई नियन्त्रण गर्न मात्र सम्भव हुन्थ्यो । अब टाढासम्मको भूभाग...

View Article

Image may be NSFW.
Clik here to view.

लौन अब त केही बोलौं !

कोरोना भाइरसको कहरमै दैनिकी बितेको पनि पूराकापूरा आठ महिना बितिसकेछ । यो अवधिमा न त समयको गति नै रोकियो, न त आम मान्छेको कष्टपूर्ण जीवनमा पलाएको जिजिविषा । आखिर त्यही जिविबिषा नै त हो, हाम्रा सपना एवं...

View Article

Image may be NSFW.
Clik here to view.

के अमेरिका ‘असफल राज्य’ हुन लागेको हो ?

म यो लेख लेख्न बस्दा यो सम्भावना छ कि जो वाइडनले राष्ट्रपति निर्वाचन जित्ने छन् । साथै यो पनि सम्भावना छ कि उनले आफ्ना प्रतिद्वन्द्वीको भन्दा लाखौं बढी भोट ल्याउने छन् । उनले यो दावी गर्न सक्दछन् कि...

View Article


Image may be NSFW.
Clik here to view.

ट्रम्प–पराजयको अर्थ, सन्देश र खुशी

(प्रिय पाठक ! अग्रपथ स्तम्भमा यो आलेख प्रकाशित हुने बेलासम्म अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आइनपुग्न पनि सक्दछ । अन्तिम परिणाम नआइपुगुन्जेल परिणाम उल्टो हुन सक्ने सम्भावना समाप्त हुँदैन ।...

View Article

Image may be NSFW.
Clik here to view.

पर्यटन क्षेत्रको संकटमोचनको लागि समाजवादी मोडल

लामो समयदेखि विभिन्न प्रतिकुलतासँग जुध्दै आएको पर्यटन क्षेत्र कोभिड-१९ का कारण विगत ९ महिनादेखि ठप्प भएको छ । व्यवसाय ठप्प भएको कारण पर्यटन व्यवसायीहरु तथा पर्यटनकर्मीहरुका आर्थिक कारोबार ठप्प छन् भने...

View Article

Image may be NSFW.
Clik here to view.

विकास हुँदै गर्ला, अहिले महाव्याधीबाट सामान्य जीवनमा फर्किन पाऊँ

हाम्रा प्रधानमन्त्री मोदी र भर्खरै चुनाव हारेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बीच केही रोचक समानताहरु छन् । यिनै समानताहरुले उनीहरुलाई एकसाथ ल्याएको थियो, जसले भारत–अमेरिका सम्बन्धलाई राम्रै...

View Article


Image may be NSFW.
Clik here to view.

जुँगा कालो भाको हो कि कम्युनिष्ट चरित्र कमरेड ?

संघीय गणतन्त्र नेपालको ४१ औं प्रधानमन्त्री हुन् खड्गप्रसाद ओली । तर, उनी संघीय गणतन्त्र नेपालको प्रधानमन्त्री भन्‍न रुचाउँदैनन् । राजतन्त्रात्मक बहुदलीय व्यवस्थाअन्तर्गत नेपालका अन्तिम राजा ज्ञानेन्द्र...

View Article


Image may be NSFW.
Clik here to view.

बाइडेन कार्यकालको ४ वर्ष चीनले विश्वासिलो सहकार्य गर्न सक्दछ

चीनबारे एकातिर यस्तो प्रचार छ कि बाँकी विश्व चीनप्रति अमैत्रीपूर्ण बन्दै गइरहेको छ । वासिङ्टनस्थित एक निष्पक्ष तथा तटस्थ अनुसन्धान संस्था प्यू रिसर्च सेन्टरले भर्खरै गरेको एक सर्वेक्षणमा ६६ प्रतिशत...

View Article

Image may be NSFW.
Clik here to view.

नेकपाको पत्र-युद्धः कम्युनिष्ट नियतिको पुनरावृत्ति

केही महिना यता नेकपाबारे लेख्न, बोल्न, चर्चा गर्न त्यति सहज अनुभूति हुँदैन । मुफतको काममा समय खर्चिनु परेजस्तो लाग्छ । यसो हुनुका थुप्रै कारण छन् । कतिपय वस्तुगत, कतिपय मनोवैज्ञानिक । नेकपाबारे भरिसक्य...

View Article

Image may be NSFW.
Clik here to view.

अमेरिकाले नेतृत्व गर्नैपर्छ

वाइडन भर्खरै सम्पन्न अमेरिकाको राष्ट्रपति निर्वाचनमा विजयी भएका छन् । उनी अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक उम्मेद्वार रहँदा द फरेन अफेयर्समा ‘अमेरिकाले नेतृत्व गर्नैपर्छ ’ शिर्षकमा...

View Article

Image may be NSFW.
Clik here to view.

गुटतन्त्रको दुर्भाग्य-चक्रले कहिल्यै नछाडेको देश

नेपाललाई अझै ‘सतीले श्रापेको देश’ भन्न छोडिएको छैन । बारम्बार दोहोरिने अनपेक्षित स्थिति, काम कुरो एकातिर लठीभद्र छोडेर कुम्लो बोकी ठिमीतिर हिंडेका ठूलाबढाहरुको लस्कर, त्यसले सृजना गर्ने आमनिराशा,...

View Article


Image may be NSFW.
Clik here to view.

प्रचण्डजीको आरोप बोकेर म पदमा बस्न मिल्दैन

कमरेडहरू ! आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनुपर्ला जस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ । सामान्य...

View Article

Image may be NSFW.
Clik here to view.

कमरेड तपाईंको हेडक्‍वाटर दूतावास की शीतलनिवास ?

२०७५ साल जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो । तत्कालीन अवस्थामा केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रबीच...

View Article


Image may be NSFW.
Clik here to view.

जसपा उक्लेला पहाड, चड्ला हिमाल ?

नेकपाले झण्डै दुईतिहाईको प्रचण्ड बहुुमतसहित सरकारको नेतृत्व गरेको ३ वर्ष पुग्न अब २ महिना मात्र बाँकी छ । बीचको केही अवधि संघीय समाजवादी पार्टीसमेत सरकारमा सामेल थियो । त्यो अवधिमा ओली सरकारसँग...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना-कालको वैराग्य चिन्तन

युवा उमेरमा म बढो दृढ भौतिकवादी थिए । भाग्य, नियति, दुर्नियति, संयोगिकताजस्ता यावत् अवधारणाहरू अर्थहीन लाग्दथे । सबै परिणामहरू कर्मका प्रतिफल हुन्, असल कर्मको फल सर्वथा सुखद, सफल र सार्थक हुन्छ भन्ने...

View Article


Image may be NSFW.
Clik here to view.

बाइडेनको चीन नीति ट्रम्पको जस्तो हल्लामा आधारित हुने छैन

‘हल्ला’ ट्रम्प प्रशासनको चीन नीतिलाई व्याख्या गर्ने ठीक शब्द थियो । तर, बाइडेनबारे यसो मिल्दैन । हामीले यो कुरा सम्झिन पर्दछ कि बाइडेन ह्वाइटहाउस आउँदै गरेका कुनै नयाँ व्यक्ति हैनन् । ओबामा प्रशासनमा ८...

View Article

Image may be NSFW.
Clik here to view.

पुष्पकमल दाहालको गोलचक्करमा कमरेड प्रचण्ड !

दार्शनिक विचारधाराबाट सचेत नागरिक । राजनीतिक रुपमा जानकार श्रमजिवी । देशको दुर्गम दूरदराजबाट पछिल्लो राजनीतिक घटनाक्रमलाई मिहीनरुपमा नियालीरहेको एक स्वतन्त्र मानवचेत् । प्रत्येक नागरिकहरूले स्वच्छन्द...

View Article

Image may be NSFW.
Clik here to view.

केपी ओलीको ठाउँमा म भएको भए …

मानव जातिको इतिहास कहिल्यै सरल र सहज बाटोमा हिंडेको पाइँदैन । इतिहास भनेकै निर्मम सामाजिक संघर्षको महागाथा हो । मानव समुदायका सामाजिक–संस्कृतिक–आर्थिक स्वार्थहरु जब राजनीतिक सवालमा बद्लिन्छन्,...

View Article
Browsing all 942 articles
Browse latest View live