Quantcast
Channel: विचार – Sajha Post
Browsing all 942 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

‘टिकापुर जनविद्रोह’ को गलत भाष्यकरण र ‘रेशम चौधरीहरू’ को रिहाईको प्रश्न

एक अनौपचारिक सुचनाअनुसार करिब एक महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमाल र सूर्य थापा कैलाली क्षेत्र नं. १ का माननीय सांसद रेशम चौधरीलाई भेट्न जेल गएका थिए । भेटमा उनीहरूले प्रम...

View Article


Image may be NSFW.
Clik here to view.

सिङ्गापुरको लोकतन्त्रले यसरी ‘यु टर्न’ गर्दैछ

चिसो डिसेम्बरको लण्डनको मध्यान्ह अक्सर कसैले सम्झिँदैन । तर, गत हप्ता म त्यही गरिरहेको थिएँ । सन् २०१५ डिसेम्बर २ का घटनाहरु सम्झिँदै थिएँ । म त्यहाँ पोष्टग्राजुएटको विद्यार्थी थिएँ । कक्षा सकिएपछि...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना महाव्याधीले पश्चिमा लोकतन्त्रको अँध्यारो पक्ष उजागर गरिरहेछ

गत महिना द इकोमोनिष्टले चीनसँग शीतयुद्धमा उल्झिरहनुको विपक्षमा तर्क गर्‍यो तर शीतयुद्धलाई एक यथार्थका रुपमा पुनरावलोकन हुनुपर्ने बतायो । इकोमोनिष्टको दावी थियो- अमेरिका र यसका गठबन्धन साझेदारहरु चीनको...

View Article

Image may be NSFW.
Clik here to view.

केपी ओलीको गोर्भाचोभ अवतार र संसद विघटन

रुसमा सन् १९०७ जुन ३ तारिखमा जारले दोस्रो राज्य–दुमालाई बलप्रयोगद्वारा अपहरण गरी विघटन गर्‍यो । त्यहाँ बम विस्फोट गरेर संसद भंग गर्ने, सांसदको हत्या गर्ने जुन काम गर्‍यो, यहाँ व्यक्तिहरु त मारिएनन्,...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा निजीकरणका ३० वर्षः मजदुर किसानले के पाए ?

‘सुधार’को अर्थान्तर भयो । साठी र सत्तरीको दशकमा यसले ‘भूमिसुधार’ र ‘राष्ट्रियकरण’लाई बुझाउँथ्यो । सन् १९९१ पछि ‘सुधार’ शब्दले विपरित अर्थ बोक्न थाल्यो । त्यसको अर्थ निजीकरण समेत बन्न पुग्यो ।...

View Article


Image may be NSFW.
Clik here to view.

हामी ज्यूँदा ‘नागरिक’ कि क्यारेमबोर्डका ‘गोटी’ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभाको विघटन गरेसँगै नेपाली राजनीतिक बजार तातेको छ । संसद विघटनपछि विभाजित भएको प्रचण्ड–नेपाल नेतृत्वको नेकपा, नेपाली काँग्रेस तथा जनता समाजवादी पार्टीहरु...

View Article

Image may be NSFW.
Clik here to view.

अमेरिका अहिले चिन्ताजनक अवस्थामा छ

जो बाइडेन असाधारणरुपमा कमजोर राष्ट्रपतिका सम्झना हुन सक्नेछन् । उनले झिनो मतले राष्ट्रपति निर्वाचन जितेका छन् । निर्वाचन परिणामलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को निर्वाचन...

View Article

Image may be NSFW.
Clik here to view.

राजनीतिको ब्ल्याक होल परिस्थिति र नयाँ वर्षमा ओली कदमहरू

अंग्रेजी वर्ष २०२० को अन्तिम महिनामा प्र.म. ओलीले दुईवटा महत्वपूर्ण कदमहरू चाले जसलाई ओली इतर पक्षले नयाँ वर्ष २०२१ का अनपेक्षित उपहारहरूका रुपमा ग्रहण गर्नुको तत्काल कुनै विकल्प छैन । पहिलो, संवैधानिक...

View Article


Image may be NSFW.
Clik here to view.

जबरजस्ती करणी र सजायको प्रश्न

जबरजस्ती करणी जघन्य फौजदारी अपराध हो । यो अपराधले पीडितलाई शारीरिकरुपमा मात्र पीडा नदिई मानसिक, सामाजिक प्रतिष्ठा र अस्मितामाथि समेत आघात पुर्‍याउँदछ । यसले अपराधपीडितको सम्मानपूर्वक बाँच्न पाउने मानव...

View Article


Image may be NSFW.
Clik here to view.

कसरी होला अमेरिकामा सत्ता हस्तान्तण ? के ट्रम्पले अझै ‘कू’गर्ने प्रयास गर्लान् ?

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प शासनकालको अन्तिमतिर आइपुगेका छन् । तथापि राष्ट्रपति ट्रम्पको गुप्त र क्रमबद्ध षड्यन्त्र अझै राजनीतिको प्रमुख मुद्दा बनिरहेको छ । कतै ट्रम्प ‘कू‘ को प्रयास त गरिरहेका...

View Article

Image may be NSFW.
Clik here to view.

जसपाको आँखाबाट देखिने प्रतिनिधिसभा विघटनको अश्लिल चित्र

जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले पुस ५ गते गरेको निर्वाचित प्रतिनिधिसभा विघटनलाई ३ वटा शब्द ‘असंवैधानिक, गैरलोकतान्त्रिक र प्रतिगमनकारी’ भन्दै विरोध,...

View Article

Image may be NSFW.
Clik here to view.

कमरेड बादल, के तपाईं राजनीतिकरुपमा ज्यूँदै हुनुहुन्छ ?

शक्तिको लालसाले मानिस कतिसम्म राजनीतिक भ्रष्ट र गतिछाडा हुनसक्छ ? यो प्रश्नको उत्तर खोज्न टाढा जानुपर्दैन । केपी ओलीका पछिल्ला कार्यक्रमहरूमा मञ्चमा मुन्टो निहुराएर जनयुद्धप्रति अपमानजनक बिम्ब सुन्दै...

View Article

Image may be NSFW.
Clik here to view.

कृपया ओलीलाई अर्को ट्रम्प बनाउने गल्ती नगरौं

सन् २०१० को प्रारम्भतिर विश्व राजनीतिमा दुईवटा शब्दहरु एकाएक विशेष चर्चामा आए । लोकरिज्याइवाद (पुपुलिज्म) र निर्वाचित दुष्ट शासक (डेमागग) । यी दुई शब्दको प्रचुर प्रयोग हुँदा मानिसमा ठूलो अलमल थियो । यी...

View Article


Image may be NSFW.
Clik here to view.

ओलीतन्त्र विरुद्धको जनसंघर्षलाई निर्णायक बनाउन अब के गर्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सोच, कार्यशैली र जीवनदृष्टिबाट एक सहज अनुमान गर्न सकिन्थ्यो– उनको शासनकालमा देश अवश्य कुनै न कुनै प्रकारको अप्ठ्यारोमा फस्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई न्याय...

View Article

Image may be NSFW.
Clik here to view.

ट्रम्पले अब के गर्लान् ? कता जाला अमेरिकी राजनीति र समाज ?

जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल हिलमा जे भयो, यस्तो कसैले सोचेको थिएन । मान्छेको मनका पक्कै डर थियो– ट्रम्पले के गर्लान् ? पक्कै केही न केही गर्लान् ? ट्रम्पले ह्वाइट हाउस छाड्दैनन् होला भन्ने...

View Article


Image may be NSFW.
Clik here to view.

चीनसँग पश्चिमाहरूको प्रेम र घृणा

१७ औं र १८ औं शताब्दिमा चिनियाँ वस्तुहरुको युरोपमा अकल्पनीय लोकप्रियता थियो । चिया, सिल्क, चिनियाँ माटोका भाँडा तथा आकर्षक फर्निचरहरु आयात गर्न उनीहरु हुरुक्क हुन्थे । अङ्ग्रेज, फ्रेन्च र डचहरुको...

View Article

Image may be NSFW.
Clik here to view.

पूर्वमाओवादी साथीहरु ! साहस गर्ने बेला आएको छ

पूर्वमाओवादी आन्दोलनका साथीहरूले एकपटक नयाँ सोच बनाउनुपर्ने र साहस गर्ने बेला आएको छ । मुख्यतः नयाँ जनवाद–वैज्ञानिक समाजवादका लागि अनेकौँ दुःख कष्ट झेलेका, भीषण युद्धका मोर्चामा लडेका, आफ्नै हातले सयौँ...

View Article


Image may be NSFW.
Clik here to view.

कार्ल मार्क्सका दुःख र नेकपाका दुर्भाग्यहरू

मार्क्स, मार्क्सवाद र मार्क्सवादीहरूले आफ्नो जीवनको नवकिशोर वयमा पारेको प्रभाव सम्झेर अचेल म आफैं गम खान्छु । कुनै भाष्य, सिद्धान्त, आन्दोलन र महाआख्यानमा मानिसलाई प्रभावित गर्न सक्ने कति ठूलो ताकत...

View Article

Image may be NSFW.
Clik here to view.

अमेरिकी ‘अपवाद’ को पतन र चिनियाँ ‘अपवाद’ को उदय

बितेको दुई हप्तामा बाँकी विश्वले हैरानीका साथ अमेरिकी राजनीतिको सबैभन्दा ठूलो संगटग्रस्त पतन देख्यो र स्मृतिमा ताजा राख्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक हज्जारौंको भीडले लोकतन्त्रको पवित्र...

View Article

Image may be NSFW.
Clik here to view.

यसरी तीव्र बन्यो ट्रम्प युगमा अमेरिकाको राजनीतिक क्षय

सन् २०१४ को फोरेन अफियर्स मा मैले अमेरिकाको राजनीतिक क्षयको जरो र राजकीय संस्थाहरुको अकर्मण्यताप्रति अफशोस व्यक्त गर्दै लेखेको थिएँ, ‘बौद्धिक जडता र साँघुरो सोच भएका राजनीतिकर्मीहरुको एक संयोजनको...

View Article
Browsing all 942 articles
Browse latest View live