अग्रगमन र प्रगतिको ढोका खोलिनुमा जनयुद्धको महत्वपूर्ण भूमिका छ
आज ऐतिहासिक जनयुद्धको थालनी भएकाे २५ औं वर्षमा प्रवेश हो । यस अवसरमा म यो महान् जनयुद्धमा सहभागी पार्टीका सबै साथीहरू, जनमुक्ति सेनाका साथीहरू, विभिन्न जनवर्गीय संगठनका साथीहरू, संयुक्त क्रान्तिकारी...
View Articleज्ञानेन्द्रको शासनमा एफएममा समाचार बजाउन नपाउने निर्णय यसकारण गरेँ बदर
नेपालमा रेडियो एउटा सशक्त माध्यम कसरी बन्यो ? हामी यदि पछाडि फर्कियौं भने २००८ सालअगाडि सीमित व्यक्तिको घरमा मात्र रेडियो हुन्थ्यो । त्यतिबेला हामी भारतीय च्यानलहरु सुन्थ्यौं । २००८ सालपछि राजनीतिक...
View Articleसंविधान संशोधन किन ?
नेपालमा संविधानसभाको निर्वाचन लामो समयदेखिको जनसंघर्षको प्रतिफल थियो । पञ्चायतको अन्त्य र संसदीय बहुदलीय व्यवस्थाको स्थापनाले जनसंघर्षहरूको भावना समेटिएको थिएन । २०४७ को संविधानले ‘संवैधानिक राजतन्त्र’...
View Articleगोकुलले राजीनामा दिँदा मलाई धेरै खुसी लागेको छैनः गगन थापा
फागुन ७ गते नेपालगञ्जको कार्यक्रममा सहभागी हुन आएको थिएँ । ६ गते आउँदै गर्दा काठमाडौंकै विमानस्थलमा तत्कालीन सञ्चारमन्त्रीजीसँग भेट भयो । भलाकुसारी पनि भयो । त्यो भन्दा केही समयअगाडि मैले संसदमा बोलेर...
View Articleकम्युनिस्टहरूले भ्रष्टाचार गर्दैन भन्ने कुरा एकादेशको कथा भयो
हिजो एउटा युग थियो । कम्युनिस्टहरूले भ्रष्टाचार गर्छन् भन्ने कुरा कसैले पत्याउँदैनथ्यो । कम्युनिज्मसँग जोडेर मार्क्सको र हो चि मिन्हको त्याग र सादगी जीवनको कथा हालिन्थ्यो । कम्युनिस्टले पनि भ्रष्टाचार...
View Articleप्रधानमन्त्रीजी ! बालुवाटारमा ऐना छ कि छैन ?
सञ्चारमन्त्री गोकुल बास्कोटा र विजय मिश्र बीचको घुस लेनदेनको वार्तालापको अडियो हामीले फागुन ९ गते बिहान सुन्यौं । यो वार्तालाप सम्माननीय प्रधानमन्त्रीज्यूले केही महिनाअघि सुन्नुभएको थियो भन्ने...
View Article‘मार्क्सवादले पहिचानको मुद्दालाई सम्बोधन गर्न सक्दैन’
नेपालमा सामाजिक, राजनीतिक परिवर्तनका लागि निरन्तर आन्दोलनहरु भइरहेको करिब-करिब ९० वर्ष भइसक्यो । त्यसको नेतृत्व कहिले लोकतान्त्रिक भनिने शक्तिहरुले गरे कहिले कम्युनिष्ट भनिने शक्तिहरुले । त्यसो त, अरु...
View Article‘सानोतिनो भूकम्पले नेकपाको घर भत्काउँदैन’
कमरेड केपी ओली, कमरेड प्रचण्डलगायत हाम्रा शीर्ष नेतृत्वको सुझबुझपूर्ण निर्णयबाट यो पार्टीले जनसमर्थन पायो । मैले धेरै ठाउँमा भन्ने गरेको छु, दुनियाँका धेरै पार्टीहरु टुहुराजस्ता छन्, नेताविहीन छन् ।...
View Articleज्योतिष र हात हेर्ने काम राज्यले बन्द गर्नुपर्छ
समाजमा विषाक्त प्रकारका कुरीति र कुप्रथाहरु छन् । यी कुप्रथाहरु हिजोभन्दा आज अझ धेरै बढेर गएका छन् । जस्तो- बोक्सा, बोक्सी, दाइजो, एसिड प्रहार लगायतका यी जति पनि विषयवस्तु छन्, आज झन धेरै बढोत्तरी...
View Articleविद्वान अर्थमन्त्रीको मिथ्या अर्थशास्त्र
दूरदराजको ग्रामीण अर्थतन्त्र काठमाण्डौंमा हुने अर्थतन्त्रबारेको बहससँग त्यति तादम्य लाग्दैन । गाउँमा भिन्नै यथार्थ र पीडाहरु छन् जसको कल्पना र चर्चा राजधानीमा विरलै गरिन्छ । गत हप्ता गोर्खाको फुजेलदेखि...
View Articleभारतमा मोदी नीतिले ल्याएको विष्फोटक स्थिति
गत हप्ता भारतको राजधानी दिल्ली र त्यसका आसपासका क्षेत्रमा फैलिएको साम्प्रदायिक दंगामा न्यूनतम् ४० जनाको मृत्यु भयो । यी दंगाको कारण धार्मिक थियो । दंगामा मारिनेमध्ये अधिकांश मुस्लिम थिए । तर, भारतीय...
View Articleचिनियाँ मित्रहरु ! अमेरिकामा नश्लीय भेदभाव भो भनेर चित्त नदुखाऊँ
जातीय भेदभावको समस्या सर्वत्र छ । यसको सामना गर्ने दुईवटा मात्र उपाय छन् । कि त जातिवादको भावनाबाट स्वयम् मुक्त हुन सक्नु पर्दछ कि त जातिवादले तपाईलाई लक्षित गरेका ठाउँहरुबाट बाहिरिन पर्दछ । चाहने हो...
View Articleजमनत संग्रह माग्नु नराम्रो हैन तर …
साझा पार्टीको लुम्बिनी राष्ट्रिय भेलाले ‘धर्मनिरपेक्षता र संघीयता’ बारे जनमत संग्रहको माग गरेछ । ती दिन म पूर्वी पहाडका गाउँतिर थिएँ । पहाडी बाटोमा ला-लामो यात्रा गर्दा राष्ट्रिय समाचारसँग लगभग...
View Articleके ‘आमा’ बन्न ‘स्वास्नी’ हुनैपर्छ ?
समय र सन्दर्भअनुसारका व्याख्यालाई छाड्ने हो भने संसारमा दुई सत्य अस्तित्वमा छन् । ती हुन्– मृत्यु र आमा । जन्म भइसकेपछि मृत्यु अवश्यम्भावी छ भने आमा सृष्टिकर्ता हो । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय...
View Articleबाँझा जग्गामा गाँजा खेती बहसको अन्तरकुन्तर
फागुनको १९ र २० मा केवल एकदिनको फरकमा विगत ४३ बर्षदेखि कानुनतः अवैधानिक भनिएको गाँजालाई वैधानिकता दिनुपर्छ भन्दै प्रतिनिधिसभामा पूर्वमन्त्री शेरबहादुर तामाङ र वागमती प्रदेशसभामा प्रदेश सांसद केशव...
View Articleअमेरिकामा सार्वजनिक शिक्षा र शिक्षक आन्दोलन
शिक्षण हाम्रो मुटु हो । विद्यार्थी हाम्रा आत्मा हुन् । र, युनियन हाम्रो मेरुदण्ड हो । मैले माथिको भनाई गत हप्ता सम्पन्न भएको अमेरिकी शिक्षक महासंघको सम्मेलनमा पटक–पटक सुनें । उक्त सम्मेलनमा व्यापक...
View Article‘मैले कांग्रेस सकिनुपर्छ भनेर लेखेको थिएँ’
मध्यप्रदेश राजनीति घमासानको मुख्य प्रश्न यो हैन कि एक वंशवादको ध्वजावाहकले एक सामन्ती परिवारसँग कस्तो व्यवहार गर्यो । सिन्धियाले कांग्रेसलाई धोका दिए कि कांग्रेसले नै सिन्धियाको यथोचित मानसम्मान गरेन,...
View Articleकोरोना भाइरस विरुद्ध चीनले जितेको अर्को जनयुद्ध
प्राणघातक कोराना भाइरसको संक्रमण चीनमा द्रुत गतिले घट्न थालेका छ । महिनाको शुरुवातमा एक भयावह स्थिति थियो । यो अपेक्षा बढेको थियो कि राष्ट्रपति सीले चाँडै कोराना फैलिएको हुवेई प्रदेशको राजधानी शहर...
View Articleकमरेडहरु ! हिजोको त्याग आज भ्रष्टाचारको लाइसेन्स हुन सक्दैन
विगत २ वर्षमा अनेक प्रकरण भए । यति होल्डिङ्स र बाँस्कोटा प्रकरणपछि भने त्यो एउटा पराकाष्ठामा आइपुग्यो । बिमार प्रधानमन्त्रीलाई उपचार र सुस्वास्थ्यको शुभकामना मानवीय पक्ष हो । प्रमको स्वास्थ्यमा द्रूत...
View Articleमहामारीको वास्तविक औषधि विभाजन होइन अझ बढी सहकार्य हो
धेरै मान्छे यसो भन्दैछन्– विश्वमा यति छिटो कोरोना भाइरस महाव्याधीको संक्रमण फैलिनुको मुख्य कारण भूमण्डलीकरण हो । यो प्रकोपलाई अझ धेरै फैलिन नदिने हो भने वि-भूमण्डलीकरण गर्नुपर्दछ । पर्खालहरु निर्माण...
View Article