Quantcast
Channel: विचार – Sajha Post
Browsing all 942 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

के लकडाउनलाई उत्पादनशील बनाउन सकिन्छ ?

लकडाउन कतिसम्म अगाडि गरेको नीतिलाई सफल बनाउन सिंगो देश एक ढिक्का भएको छ । यद्यपि सरकार आफ्नै कार्यशैली, निर्णय क्षमता र व्यवस्थापकीय क्षमताका कारण विवादमा परेको भए पनि जनतालाई अधिकतम सेवा दिने चाहना...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोनाले स्वास्थ्य सेवा प्रणालीलाई सिकाएको पाठ

क्यानाडाको स्वास्थ्य सेवा प्रणाली विभिन्न आरोह-अवरोह पार गर्दै सन् १९८४ मा क्यानाडाको संघीय सरकारले “द क्यानाडा हेल्थ एक्ट’ जारी गरी क्यानाडाबासी सबै जनतालाई नियमित स्वास्थ्य जाँच र अस्पतालमा गरिने...

View Article


Image may be NSFW.
Clik here to view.

‘यस्तो संकटमा पनि सांसद किनबेच गर्ने कस्तो सिल्ली प्रधानमन्त्री !’

प्रष्ट नै छ कि अहिले नेकपामा जे जे विवाद भैरहेको छ, त्यो सबै प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणले भएको हो । अर्काको पार्टी टुक्रयाउने गरी अध्यादेश ल्याउनुभयो उहाँले । संवैधानिक आयोगमा प्रतिपक्षी नै...

View Article

Image may be NSFW.
Clik here to view.

स्थानीय तहमा कृषि स्रोत केन्द्र निर्माणः अवधारणा र अभ्यास

कृषिकर्म बहुसंख्यक नागरिकका लागि जीविकोपार्जनको प्रमुख आधार हो । सफल कृषि कर्मका लागि प्राविधिक ज्ञान, उत्पादनका साधनहरु (जग्गा, मल, सिंचाई, बीऊ, विषादी आदि) आवश्यक पर्दछ । तिनै मध्ये किसानसम्म कृषि...

View Article

Image may be NSFW.
Clik here to view.

कसरी होला महामारी बीचमा अमेरिकी राष्ट्रपतिको चुनाव ?

महामारीको बीच राष्ट्रपतिको निर्वाचन कस्तो होला ? एकअर्कासँग हात नमिलाइकन, प्रचारप्रसार नगरिकन, ड्रिंक पार्टी र सामूहिक भेटघाट नगकिरन, उम्मेद्वारहरुले मायाले बच्चा बोक्ने र चुम्बन गर्ने नगरिकन पनि...

View Article


Image may be NSFW.
Clik here to view.

बहुराष्ट्रिय राज्य- द्वन्द्व मच्चाउने एजेण्डा

मधेशकेन्द्रित दलका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोले नेपालमा मधेशी र पहाडी गरी दुईवटा राष्ट्रियता रहेको दावी गर्ने गरेका थिए । उनीहरुको तर्क थियो पहाडी र मधेशी छुट्टै देखिन्छन् । भाषा, संस्कृति...

View Article

Image may be NSFW.
Clik here to view.

ओलीपन्थको संकट, जसपाको गठन र बहुराष्ट्रियताको प्रश्न

हुनुपर्ने बहस वैश्विक महामारीविरुद्ध मानवजातिको संघर्ष र कोरोना संकटको नेपाल आयाम थियो होला । महामारी लम्बिदै जाँदा नेपालमा त्यसको के कस्तो प्रभाव पर्छ र कसरी सामना गर्ने ? यो प्रश्नमा सिंगो देश...

View Article

Image may be NSFW.
Clik here to view.

यही हो नेपाली कांग्रेसको प्रतिपक्षीय भूमिका ?

काठमाडौं, २२ वैशाख । आम निर्वाचनमा दोस्रो मत वा सीट पाएको पार्टीलाई प्रमुख प्रतिपक्ष मान्ने प्रचलन विश्वव्यापी हो । अल्पमतको सम्मान, वैधानिक प्रतिपक्ष, नियन्त्रण तथा शक्तिसन्तुलन लोकतान्त्रिक...

View Article


Image may be NSFW.
Clik here to view.

कोभिड-१९ ले ब्युँताएको जनकल्याणको प्रश्न

कोभिड-१९ का कारण आज सारा संसार त्रसित र जर्जर बनेको छ । कोरोना भाइरसको कारण मानव स्वास्थ्य, अर्थतन्त्र र आम समाजमा विविध समस्याहरु देखिन थालिसकेका छन् । हालको अवस्थामा यस माहामारीबाट बच्नु हामी सबैको...

View Article


Image may be NSFW.
Clik here to view.

…नत्र नेकपालाई ओलीको निजी कम्पनि बनाइदिए हुन्छ

भनिन्छ– जति ठूलो अवसर छ, यति नै ठूलो जोखिम पनि संगसंगै आएको हुन्छ । लाग्छ– यो भनाई सत्तारुढ नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारकै लागि बनेको हो । २००६ सालमा राणाशासन छँदै...

View Article

Image may be NSFW.
Clik here to view.

जो वाइडेनले ट्रम्पलाई यसरी हराउन सक्दछन्

यदि जो वाइडेनले आफ्ना अस्त्रहरु ठीक ढंगले प्रयोग गर्न र कार्डहरु राम्ररी खेल्न सके भने ट्रम्पलाई हराउन सक्दछन । ७७ बर्षीय वाइडेन सुस्ता चालका राजनीतिक खेलाडी हुन् । राष्ट्रपति ट्रम्प उनलाई ‘सधैं...

View Article

Image may be NSFW.
Clik here to view.

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

नेपालका अधिकांश किसानहरुको कृषि कर्म गर्नुको उद्देश्य पारिवारिक पोषण र खाद्य सुरक्षा नै हो । यसका अलावा घरखर्च चलाउनका लागि केही कृषि उपजहरु बजारका लागि विक्री गरी घरखर्च चलाउने मध्यम किसानको लक्ष्य...

View Article

Image may be NSFW.
Clik here to view.

‘यसरी आतंकित बनाएर, संघसंस्थाहरु सबै भत्काएर अनि देश बन्छ ?’

हाम्रो जीवनकालकै र सम्भवतः मानवजातिको उत्पत्तिपछि पृथ्वीको यतिठूलो भूभागमा एकैसाथ प्रभाव पार्ने कोरोना महाव्याधीको प्रकोपबाट ज्यान गुमाउनुभएका विश्वभरिका दुई लाख ७० हजार भन्दा बढी मानिसहरु र तीमध्ये...

View Article


Image may be NSFW.
Clik here to view.

गाउँमै सुरक्षित जीवनको आभास र विकासको बहस

समय, प्रविधि र सेवा सुविधाको कारण मानिसले गाउँ छोडेर शहरतिर बसाई सर्ने क्रम तीब्र छ । यो प्रवृत्ति हाम्रो देशमा मात्र नभएर प्रायः सबै विकासोन्मुख देशमा छ । मानिसको इच्छा, चाहना, आवश्यकता र क्रय...

View Article

Image may be NSFW.
Clik here to view.

आफैं सहयात्री भएको एक यात्रा–पुस्तकको समीक्षा

समय र गतिको सम्बन्ध यसो अनुमान गर्छु, बढो विचित्र लाग्दछ । त्यही २४ घण्टाको समय हो- अमेरिकी राष्ट्रपतिको पनि, नेपालका प्रधानमन्त्रीको पनि, बेलायतको राजखान्दानको पनि, नेपालका सर्वसाधारण पनि । नासाका...

View Article


Image may be NSFW.
Clik here to view.

वैश्विक महामारीहरुको अन्त्य कसरी हुन्छ ?

कोविड–१९ वैश्विक महामारीको अन्त्य कहिले होला? र कसरी होला? इतिहासकारहरुको अनुसार महाव्याधीहरुको अन्त्य दुई तरिकाले हुन्छ । एक चिकित्सा र अर्को सामाजिक विधि । चिकित्साले संक्रमण र मृत्युदर घट्छ भने...

View Article

Image may be NSFW.
Clik here to view.

प्रधानमन्त्रीलाई कति वटासम्म झुठ बोल्ने छुट हुन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठकमा ‘भारतले कालापानी–लिपुलेक क्षेत्रमा सडक बनाउँदै गरेको जानकारी आफूलाई कसैले नदिएको’ गुनासो गरेको समाचार आएको छ । यदि यो समाचार सत्य हो भने प्रम ओलीले...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालप्रति भारतीय दृष्टिकोण र व्यवहारः इतिहासका यी घटनाक्रमहरु केलाउँदा

ऐतिहासिक तथ्यका आधारमा विगतदेखि वर्तमानसम्म नेपालप्रति भारतको दृष्टिकोण र व्यवहार कस्तो रहँदै आयो र रहिरहेको छ ? मैले यहाँ विभिन्न ऐतिहासिक तथ्यहरू राख्ने कोसिस गरेको छु । यहाँ सन् १९४७ मा भारत...

View Article

Image may be NSFW.
Clik here to view.

पुटिन शासनका पाँच शक्ति समूहहरु

धूर्ततापूर्ण पछिल्लो संवैधानिक संशोधनसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई संविधानले सन् २०३६ सम्म सत्तामा रहने सक्ने अवसर दिन्छ । उनले संविधान संशोधन मात्र गराएको छैनन्, राज्यका मुख्य जिम्मेवारीमा...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोनाको पाठः स्थानीय आर्थिक विकास

परनिर्भरताको सिद्धान्तले के मान्दछ भने विकसित वा धनी मुलुकहरूको पुँजी र प्रविधि एवम् तीनका उत्पादनमा निर्भर रहनुपर्ने अविकसित वा गरिब मुलुकहरू सधैं अविकासको दुश्चक्रमा परिरहन्छन् । कारण के भने अविकसित...

View Article
Browsing all 942 articles
Browse latest View live