Quantcast
Channel: विचार – Sajha Post
Browsing all 942 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

नीति तथा कार्यक्रमः गणेशमानजीको धारो र ओली सरकारको गफ उस्तै

आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम अनावश्यक लामो भयो । नीतिसँग भन्दा पनि बढी कार्यक्रममा जोड आयो । कार्यक्रम त बजेटमै आउँथ्यो । अहिले त त्यो कार्यक्रमको लागि नीति मात्रै...

View Article


Image may be NSFW.
Clik here to view.

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नेपालमा कृषि क्षेत्रको महत्व खाद्य सुरक्षा तथा जीविकोपार्जन दुबैका लागि उत्तिकै रहेको छ । नेपालका तराई तथा पहाडी भूभागमा विभिन्न किसिमका अन्नबाली, फलफूल बाली, तरकारी बालीहरु लगाइँदै आएको छ । पहाडी...

View Article


Image may be NSFW.
Clik here to view.

नयाँ शीतयुद्धको चरित्र

कोभिड–१९ महामारीले विश्वव्यापी क्षति गर्‍यो । विश्व अर्थतन्त्रको तीव्र संकुचन हुने ठानिँदैछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यसको डरलाग्दो चित्र खिचेको छ । गत बर्ष विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत...

View Article

Image may be NSFW.
Clik here to view.

‘बहुराष्ट्रिय राज्य’न वितण्डता हो न विखण्डनवाद

जस्तो समाज त्यस्तै राज्य बनाउने कि जस्तो राज्य त्यस्तो समाज बनाउने ? जनता समाजवादी पार्टीको वक्तव्यमा ‘बहुलतायुक्त राष्ट्रियता’ भन्ने अर्थमा ‘बहुृराष्ट्रियता’ शब्द प्रयोग भएको छ । यसबारे अनेक...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोनाको भित्री मूल्य चीनका लागि निक्कै महंगो हुनेछ

मानव जातिको इतिहासमा आएका यसअघिका ठूला विपत्तिहरुले जस्तै कोरोना भाइरसले पनि विश्वको भूराजनीतिलाई धेरै हदसम्म पुनर्आकारित गर्ने छ । यस सन्दर्भमा यो प्रश्न अनिवार्य उपस्थिति हुनेछ कि संयुक्त राज्य...

View Article


Image may be NSFW.
Clik here to view.

अबको राष्ट्रवादको सुई यतातिर घुमोस्

पछिल्लो समय नेपाल–भारतबीचको सीमाविवाद पुनः उत्कर्षमा पुगेको छ । भारतको प्राथमिकतामा यो बिषय खासै नपरे पनि नेपालमा भने कोरोनाको कहर छायामा पर्नेगरी यो बिषय उम्लिएको छ । हुन त नेपालमा राष्ट्रवादका...

View Article

Image may be NSFW.
Clik here to view.

…त्यसैले म ‘राष्ट्रवादी’ हैन !

एकपटक इतिहासतर्फ फर्कौं । सन् २०१४ अगस्ट पहिलो साता जब शक्तिशाली छिमेकी देश भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदैथिए, सहर मोदीमय भएको थियो । मोदीको...

View Article

Image may be NSFW.
Clik here to view.

बहुराष्ट्रिय राज्यः आयातित एजेण्डा

भेनेजुएलाका यानोमामी कबिलाका मानिसहरु घरेलु हिँसाका निम्ति प्रशिद्ध छन् । यानोमामी पुरुषहरु आफ्नो महिलाको दायाँ तिघ्रामा तीरले हान्छन् । तीर लागेकी महिलाले आफूलाई पतिले एकदम माया गरेको रुपमा लिन्छिन्...

View Article


Image may be NSFW.
Clik here to view.

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

निर्वाहमुखी कृषि प्रणालीबाट बजारमुखी कृषि प्रणालीमा विकास गर्नका लागि अपनाइने रणनीति नै कृषि उद्यमशिलता हो जसमा उत्पादनको उच्चतम गुणस्तर कायम गर्दै आफ्नो व्यवसायबाट कम लागत र खर्चमा बढी नाफा कमाउने...

View Article


Image may be NSFW.
Clik here to view.

हाँसेर कसेको गाँठो रोएर फुकाउँदै छौँ

इतिहासदेखि विभिन्न आरोह-अवरोह छिचोल्दै आजको सुन्दर नेपाल बनेको हो । हामी वैरीसङ्ग पराजित भयौं होला तर पराधिन कहिल्यै भएनौं । हामी कहिले पनि अरूको जमिन लुट्न गएनौं र त आफ्नो पनि लुट्न दिंदैनौं । हाम्रा...

View Article

Image may be NSFW.
Clik here to view.

परदेशबाट नेपाली राजनीति हेर्दा

एक जना मेरा पुराना साथीले यदि राजनीति गर्ने हो भने नेपाली माटोमा आएर गर भन्नुभएको मलाई अझै याद आउँछ र लाग्छ उहाँले ठीक भन्नुभएको रहेछ । जब म एक मतदानको लागि त योग्य छैन भने किन फेसबुक वा अरु कुनै...

View Article

Image may be NSFW.
Clik here to view.

कस्तो आर्थिक प्याकेज ? कस्तो बजेट ?

जेष्ठ १५ गते सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउँदैछ । कस्तो बजेट ल्याउला ? बजेटप्रति सर्वसाधारणमा अनेक उत्सुकता र जिज्ञासाहरु छन् । यो स्वभाविक पनि हो । यसपालीको बजेट बिल्कुल भिन्न परिस्थितिको...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोनाको कहरबीच पर्यटनको पालुवा !

कोभिड-१९ भनिने कोरोना भाईरसको विश्वव्यापी असर चरमोत्कर्ष उन्मुख छ । चीनको वुहानमा उत्पत्ति भएको भनिएको यस महव्याधिको त्रासमा सिङ्गो विश्व त्राहिमाम भैरहँदा संसारका झन्डै आधा जनसंख्या कुनै न कुनैरुपमा...

View Article


Image may be NSFW.
Clik here to view.

अब नागरिकका झोले प्रवृत्ति समाप्त हुनुपर्छ

एउटा भनाई छ- अण्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ । जब राज्य कमजोर हुन्छ र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, राष्ट्रले अन्तर्राष्ट्रिय साख गुमाउँछ । अहिले हाम्रो अवस्था यस्तै हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोनाको सन्देश- कामको लोकतान्त्रीकरण गर्नैपर्छ

एजेन्सी । मानव संशाधन फगत संशाधन होइन । यो अरु संशाधन भन्दा धेरै ठूलो कुरा हो । हालको कोरोना संकटले सिकाएको मुख्य कुरा भनेको यही हो । बिरामीहरुको स्यहार गर्ने, खाना लाने ल्याउने, औषधि तथा अन्य आवश्यक...

View Article


Image may be NSFW.
Clik here to view.

सीमा विवाद समाधानका आधार

सन् १९६२ को ईन्डो–चाईना सीमायुद्धमा भारतले नराम्रो पराजय भोगेको थियो । उक्त शर्मनाक युद्धको समीक्षा आधुनिक भारतले अहिले पनि त्यत्तिकै महत्वसाथ गरिरहेको छ । उक्त युद्धको अन्त्यपछि दुवै युद्धरत देशले...

View Article

Image may be NSFW.
Clik here to view.

यी चार गुण जसले न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डालाई लोकप्रिय बनायो

ज्यासिन्डा अर्डर्न न्यूजिल्याण्डका लागि शताब्दि कै सबैभन्दा लोकप्रिय प्रधानमन्त्री बन्न पुगेकी छन् । यो त्यसै भएको हैन । उनमा केही गुणहरु छन् । ती गुण यो हप्ता झनै प्रष्ट भयो जब आफ्नो पाइतलामुनी...

View Article


Image may be NSFW.
Clik here to view.

कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन

किसानहरुले उत्पादन गर्ने कृषि उपजहरु नै आम मानिसका लागि खाद्य सुरक्षा र पोषणको आधार हो । उत्पादन भइसकेका कृषि उपजहरु पनि जीवित पदार्थ नै हुन् जसले सास फेर्ने लगायतका काम गरिरहन्छ । त्यसमा पनि ताजा कृषि...

View Article

Image may be NSFW.
Clik here to view.

बजेटः अर्थशास्त्रको हिसाबमा पास, कलामा ‘जस्ट पास’

सामान्य समयमा त नागरिकलाई बजेटबाट ठूलो आशा हुन्छ । झन् कोरोना महामारी र लकडाउनले थला पारेको जीवन, जीविकोपार्जन र अर्थतन्त्रको लागि एउटा आशाको स्रोतको रुपमा बजेटबाट अपेक्षा गर्नु त स्वाभाविक नै हुने भयो...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना सपना र बजेट दुःस्वप्न

प्रिय पाठक ! मेरो यो लेखको शीर्षक ठीक उल्टो छ । हुनुपर्ने ‘बजेट सपना र कोरोना दुःस्वप्न’ हो । कोरोना– यो ज्यानमारा भाइरस, त्यसले सृजना गरेको भयावह मानवीय त्रासदी, यससँग के को सपना हुनु ? सपना र...

View Article
Browsing all 942 articles
Browse latest View live