Quantcast
Channel: विचार – Sajha Post
Browsing all 942 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

‘कोरोनाको क्षति हाम्रा नेतृत्वको क्षमतामा भरपर्छ’

कोरोना भाइरसलाई जितेर अगाडि बढ्ने एउटा अवसरलाई अमेरिकाले गुमाएको छ । तर, महत्वपूर्ण निर्णय लिने झ्यालहरु अझै बन्द भएका छैनन् । हामी र हाम्रो नेतृत्वले अहिले लिएको निर्णयले कालान्तरमा ठूलो प्रभाव पार्ने...

View Article


Image may be NSFW.
Clik here to view.

सरकार सञ्चालन गर्न सकिएन भनिदिए भैहाल्यो नि !

सरकार असफल भएपछि या भनौँ आफूले गर्न नसकेपछि त्यसको जिम्मेवारी नेपाली सेनामाथि थुपार्ने काम भएको हो । यसले सरकारको असफलता र अर्कमन्यताको पुष्टि गरेको छ । फाष्ट ट्रयाकदेखि अस्पतालको भवन र औषधि...

View Article


Image may be NSFW.
Clik here to view.

स्वास्थ्य सेवाको राष्ट्रियकरणः कति सम्भव ? कति असम्भव ?

स्वास्थ्य कस्तो सेवा हो ? नागरिकको मौलिक अधिकार हो कि सामान्य व्यवसायिक सेवा ? यो मानवीय सेवाको क्षेत्र हो कि बजारको मुनाफामुलक अभौतिक वस्तु (इन्टेन्जिवल कोमोडिटी) ? स्वास्थ्य सेवाको स्वरुप, संचरना र...

View Article

Image may be NSFW.
Clik here to view.

बयलगाडाको सवारीले उछिन्ला कोरोनाको कहर

कुनै बेला गणतन्त्रको मागको सन्दर्भमा के.पी. ओलीले भन्ने गरेका थिए, ‘बयलगाडामा अमेरिका पुगिन्न ।’ उनले बारम्बार फलाक्ने गरेको विकास र समृद्धिको सन्दर्भमा आज उनैमाथि यो कथन सटीक रुपमा लागू भएको देखिन्छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना संकटः अब बदल्नुपर्छ अर्थतन्त्रको वास्तुकला

चाहे जुनसुकै देशका हुन्, विश्वका नीति निर्माताहरूलाई कोभिड-१९ को विश्वव्यापी महामारीले तीनवटा कठोर सत्य प्रष्ट पारेको हुनु पर्दछ । पहिलो- संसारका सबै मुख्य अर्थतन्त्र अहिले लकडाउनमा छन् । तर लकडाउान...

View Article


Image may be NSFW.
Clik here to view.

सरकार ! भावनाको यतिसम्म बन्ध्याकरण पनि नगरौं

कोभिड–१९ को समस्या जति गहीरो र बाक्लो हुँदैछ, समाजमा अवधारणागत भिन्नता र मनोवैज्ञानिक विभाजन उत्तिकै तीव्र हुँदैछ । बिरामीसँग स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, परिवारजन, नातागोता, साथीभाई, सरसमाजले...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना आइसोलेसनबाट ‘संघवाद’ को प्रतिरक्षा

कोरोनाको विश्वव्यापी कहर र स्वअलगावमा कस्ता बिषय बाञ्छनीय होलान् अग्रपथमा लेख्न ? यो पक्षबाट थोरै नसोचेको हैन । तर अझै ‘ग्रिन जोन’ मा रहेको नेपाल सार्वजनिक बहसबाट बिल्कुलै टुट्नु उपयुक्त हुन्छ भन्ने...

View Article

Image may be NSFW.
Clik here to view.

कालोबजारी गर्नेलाई कस्तो छ कानूनी दण्ड ?

चीनको वुहान प्रान्तबाट सुरु भई हाल विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) भनिने सरुवा रोगको नियन्त्रण गर्न विश्वका महाशक्ति राष्ट्रहरुलाई समेत गाह्रो परिरहेको छ । अहिलेसम्म विश्वमा...

View Article


Image may be NSFW.
Clik here to view.

के चीनले संसारको नेतृत्व गर्ने समय यही हो ?

२०१७ मा जब चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेइजिङको फरबिडन शहरमा स्वागत गरे तब राष्ट्रपति सीले शान्ति प्वाइन्ट गरेर कन्फुसियन म्याक्सिम सिद्धान्तमा...

View Article


Image may be NSFW.
Clik here to view.

‘विकसित देशहरुलाई पनि आच्छुआच्छु पारेको छ, हामीलाई हम्मेहम्मे पर्नु...

आज सिङ्गो मानवजाति कोभिड-१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी...

View Article

Image may be NSFW.
Clik here to view.

भाजपालाई ‘समाजवाद’ शब्दसंगै यति ठूलो घृणा किन ?

मार्च १८ मा संघ प्रचारक राकेश सिन्हाले भने कि उनी राज्यसभामा संविधानको प्रस्तावनाबाट ‘समाजवादी’ शब्द हटाउनका लागि एक गैरसरकारी विधेयक दर्ता गर्नेछन् । यसको केही हप्ता अघि उत्तर प्रदेशका मुख्यमन्त्री...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोनाले प्रधानमन्त्री जोन्सनलाई ‘ब्रेक्जिट’ पालाको पैंचो तिर्‍यो

मार्च १९ सम्म बेलायतको स्वास्थ्य सेवा प्रणाली कोरोना भाइरसको दबाबमा परिसकेको थियो तर पनि सरकारले युरोपियन युनियनको भेन्टिलेटरसम्बन्धी संयुक्त खरिद प्रक्रियामा भाग लिन अस्वीकार गर्‍यो । प्रथमतः...

View Article

Image may be NSFW.
Clik here to view.

भाइरससँगै ‘दाईरस’हरुकाे चिन्ता

मनमा डर खेलिरहेछ । घरिघरि हतास हुन्छु । लकडाउन सुरु भएको डेढ हप्ताको यो अवधिमा प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक सम्बोधन गरी भ्याए । ओलीको सम्बोधनमा न तथ्य छ, न तथ्यांक, न त कुनै योजना नै । सरकार...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोनाविरुद्धको लडाईंः कुराले होइन, कामले तयारी गरौं

यतिबेला संसार नै कोरोना भाइरस (कोभिड-१९)को कारण आक्रान्त छ । चीनको वुहानबाट सुरु भएको यो महामारी अहिले विश्वको २०९ भन्दा बढी देशमा फैलिइसकेको छ । आज संसारका आफुलाई अब्बल दावी गर्ने सत्ताहरु नाकाम भएका...

View Article

Image may be NSFW.
Clik here to view.

बर्नी स्यान्डर्सको क्रान्ति अझै सकिएको छैन

सन् २०२० को राष्ट्रपतीय निर्वाचन उम्मेद्वारीको दौड स्थगन भाषणमा बर्नी स्यान्डर्सले मार्टिन लुथर किङ जुनियरको यो भनाई उद्धृत गरे– नैतिक ब्रह्माण्डको वृत्त–चाप लामो हुन्छ तर यो न्याय नेर झुकेको हुन्छ ।’...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना महामारी नियन्त्रण गर्न गैससहरूले के गर्ने ?

बुहुत बढीया बाटे हेनेकारी । लोग पुलीस प्रशासनके परेशान करके राखदेले वा । केतना आदमीके आदत होलाकी शुभ उठके दश आदमीके घर घरमे जाके बात करेके । अगर उन्काके कहल जाएकी १० हजार मिली घर मे बैठ त लोग कही की २०...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो संकटमा पनि तलबकट्टी गर्ने कस्तो लाजमर्दो निर्णय !

अहिलेको विश्वव्यापी संकटको समयमा सुरक्षाकर्मी र स्वास्यकर्मी ‘फ्रन्ट लाईन’मा रहेर काम गरिरहेका छन् । कोराना भाइरसबाट संक्रमित व्यक्तिहरुसँग सिधा सम्पर्कमा रहनुपर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी मुख्य...

View Article


Image may be NSFW.
Clik here to view.

त्यो कालरात्री, यो श्वेतरात्री

आज चैत्र ३० गते । २०७६ सालको अन्तिम दिन । भोलिबाट नयाँ वर्ष–२०७७ शुरु हुने छ । ठीक ३० वर्ष भएछ– २०४६ साल यता । बहुदलीय लोकतन्त्रका ३ दशक बितेछन् । त्यसअघि ‘पञ्चायत’ नामको राजनीतिक व्यवस्था थियो ।...

View Article

Image may be NSFW.
Clik here to view.

लकडाउन १ महिना लम्बियो भने ४ खर्ब रुपैयाँ भन्दा धेरै नोक्सान हुनसक्छ

केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक तथ्यांक अनुसार लकडाउनका कारण १ खर्ब रुपैयाँ भन्दा धेरै नोक्सान भैसकेको छ । यो लकडाउन अझै १ महिना लम्बियो भने मात्रै पनि ३ देखि ४ खर्ब रुपैयाँ अरु नोक्सान हुने...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना र क्रान्ति

विज्ञहरु भन्छन्– हरेक ठूलो महामारीपछि मानव सभ्यताले कुनै ठूलो मोड लिन्छ । महामारीको प्रभाव जनस्वास्थ्य र जनसंख्या संरचनामा मात्र पर्दैन, त्यसको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक प्रभाव समेत हुन्छ...

View Article
Browsing all 942 articles
Browse latest View live