Quantcast
Channel: विचार – Sajha Post
Browsing all 942 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

बाइडेन प्रशासनले अमेरिकाको महाशक्ति कायम राख्ला कि गुमाउला ?

सबै ठूला शक्तिसँग ऐतिहासिक अनुभव, भूगोल, संस्कृति, विश्वास र जनश्रुतिहरूले बनेका आफ्नै गहिरा अन्तर्जनित स्व–धारण हुन्छन् । आज पनि धेरै चिनियाँहरू शताब्दिऔं लामो तिरस्कार अघिको आफ्नो चुनौतिहीन शासन,...

View Article


Image may be NSFW.
Clik here to view.

पतन भयो ओलीतन्त्र तर, अबको बाटो के हो ?

३ वर्ष लामो ओलीतन्त्रको बितेका ३ महिना पराकाष्ठाको अवधि थियो । पुस ५ गतेको ओली–प्रगितमनमाथि फागुन ११ गतेको सर्वोच्चको फैसलासँगै अन्ततः ओलीतन्त्रको पतन भएको छ । औपचारिक पतनका लागि अझै केही दिन लाग्न...

View Article


Image may be NSFW.
Clik here to view.

कम्युनिष्ट समर्थकहरूको नाममा एक सविनय आग्रह

प्रिय कमरेडहरू ! मैले ‘कमरेड’ शब्द प्रयोग गर्दा तपाईहरूलाई आश्चर्य लाग्ला– गैरकम्युनिष्टहरूले पनि यति प्रेमले ‘कमरेड’ भन्छन् र ? आश्चर्य मान्नु पर्दैन । एक जमाना मैले पनि केही समय तपाईहरूको कम्युनिष्ट...

View Article

Image may be NSFW.
Clik here to view.

चीनले विश्व व्यापार संगठनबाट यसरी फाइदा उठायो

सन् २००१ मा जब चीन विश्व व्यापार संगठनमा प्रवेश गर्‍यो– यो घटनालाई विश्व अर्थप्रणालीमा महत्वपूर्ण विकासक्रम र सुधार प्रक्रियामा चीनको बलियो प्रतिवद्धताको प्रमाण मानिएको थियो । यो सम्झौता १५ वर्ष लामो...

View Article

Image may be NSFW.
Clik here to view.

कोभिडले एक वर्षमा संसारलाई के सिकायो ?

विस्तृत ऐतिहासिक सन्दर्भमा कोभिडको एक वर्षबाट हामीले संक्षेपमा के भन्न सकौंला ? धेरै मानिसहरूको विश्वासमा कोरोना भाइरसको भयानक असरले प्राकृतिक शक्तिका बावजुद मानवजातिको निसहायपन देखियो । वास्तवमा सन्...

View Article


Image may be NSFW.
Clik here to view.

पुनःस्थापित प्रतिनिधिसभाको कार्यभार

फाल्गुन ११ गतेको सर्वोच्च अदालतको निर्णयबाट ओली प्रतिगमन त सच्चियो तर यो देशको अग्रगति, उन्नति र प्रगतिका लागि पर्याप्त उपलब्धि भने हैन । यो त्यस्तो कुनै ठूलो विजय हैन, जसका लागि ‘लड्डु बाँड्न’,...

View Article

Image may be NSFW.
Clik here to view.

कोभिड-१९ ले देखायो- अझ धेरै महिला नेताहरू आवश्यक छ

कोभिड-१९ संकटको शुरुवात भएदेखि नै एशिया–प्रशान्त क्षेत्रका महिला नेताहरुले आफ्नो व्यवसाय र परिवार व्यवस्थापन वा स्वास्थ्यकर्मीका रुपमा अग्रपंक्तिमा उभिदाजस्तै आफ्नो देश तथा समुदायलाई महामारीको...

View Article

Image may be NSFW.
Clik here to view.

जसपा कुनै हालतमा ओलीतन्त्रको शिकार बन्न हुँदैन

नेपालका ‘कम्युनिष्टहरू’ यतिखेर इतिहासकै सर्वाधिक संकटग्रस्त क्षणमा छन् । यो संकट कुनै एउटा पक्ष वा पाटोमा मात्र छैन । सैद्धान्तिक, वैचारिक, राजनीतिक, संगठनात्मक तथा नैतिक– सबै हिसाबले संकटग्रस्त छन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

राजनीतिमा व्यक्ति–पूजाको प्रवृत्ति  

‘व्यक्ति–पूजा’ शब्द पहिलोपटक सोभियत अधिनायक जोसेफ स्तालिनको सम्मानमा प्रयोग भएको थियो भन्ने ठानिन्छ । दुई दशक बढी सत्तामा रहेर सन् १९५३ मा स्टालिन बिते । त्यसको ३ वर्षपछि सोभियत कम्युनिष्ट पार्टीको...

View Article


Image may be NSFW.
Clik here to view.

दुरुपयोग नगरौं ‘सत्ताको चाबी’

संसदीय अंकगणितमा सरकार बनाउन चाहिने निर्णायक संख्यालाई ‘सत्ताको चाबी’ भन्ने गरिन्छ । सत्ताको चाबी सामान्यतः संसदभित्रको तेस्रो वा चौथो दलसँग हुने गर्दछ । त्यो दलको समर्थन र सहभागिता भएको समीकरणले सरकार...

View Article

Image may be NSFW.
Clik here to view.

कति सम्भव छ ‘समाजवादी केन्द्र’ ?   

राजनीतिक शक्ति, व्यक्ति, समूह र दलहरू एकपछि अर्को विभाजनको शिकार भएका छन् । यस्तो विभाजनले कपितय स्थापित व्यक्तित्वलाई कमजोर र असान्दर्भिक बनाई दिएको मात्र छैन, राजनीतिक शक्ति एकीकृत हुन नसक्दा त्यसले...

View Article

Image may be NSFW.
Clik here to view.

चीनको ‘बीआरआई’ पछाडिको राजनीति के हो ?

चीनको रोड एण्ड बेल्ट इनिसिएटिभ (बिआरआई) केन्द्रित दुई पुस्तक मैले भर्खरै पाएँ । यी दुईमध्ये एकले चीनको उद्देश्यलाई केन्द्रमा राखेर बाहिरी संसारलाई हेर्दछ भने अर्को ठीक विपरित छ । ब्रुनो माकेसको ‘रोड...

View Article

Image may be NSFW.
Clik here to view.

यसरी हुँदैछ भारतीय लोकतन्त्रको पतन

विश्व लोकतन्त्रको स्थितिबारे प्रकाशित पछिल्ला दुई प्रतिवेदनमा भारतीय लोकतन्त्रको यात्रा र प्रक्षेपण पढदा त्यसैत्यसै दिक्क लाग्दछ । सन् १९९० को दशक यता पहिलोपटक लोकतन्त्र समर्थक गैरमुनाफामुलक संस्था...

View Article


Image may be NSFW.
Clik here to view.

सीके राउत, विप्लव र आहुतिको नाममा

गत हप्ताका ३ दिन पश्चिम नेपालमा बिते । अहिले ‘लुम्बिनी प्रदेश’ भनिने १२ जिल्लाका साथीहरूसँग औपचारिक/अनौपचारिक भेटघाट गर्ने अवसर बन्यो । औपचारिक कार्यक्रम र भेटघाटमा हुने विचार–विमर्श काठमाडौंको भन्दा...

View Article

Image may be NSFW.
Clik here to view.

चीनले उचाइ अवश्य लिँदैछ तर ‘दश फिट अग्लो’ भइसकेको छैन

अहिलेका धेरै कथाहरूले यसो भन्छन्– चीनको अकल्पनीय उदय हुँदैछ, अमेरिकाको अस्वभाविक पतन हुँदैछ । चीन विश्वव्यापी आर्थिक वृद्धिको सबैभन्दा ठूलो यन्त्र बनेको छ । सबैभन्दा ठूलो व्यापारिक राष्ट्र बनेको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

ओली–स्टालिनवादको अचानोमा त्रोतस्की–बुखारिनहरूको रोदन

कुनै ‘आत्मज्ञान’ भएको वा ‘छैठौं इन्द्रिय खुलेको’ हैन, तर यदाकदा आफ्ना बुझाई र विश्लेषण निकट भविष्यमै व्यवहारमा प्रतिफलित हुँदा आफैंलाई आश्चर्य लाग्दछ । त्यसमध्ये कतिपय त ननिको लाग्ने खालका हुन्छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

अनुदारवादको आँधीः समकालीन विश्व व्यवस्था किन अधिनायकवादोन्मुख हुँदैछ ?

उदारवादी विश्व व्यवस्था अहिले अत्यन्तै अप्ठ्यारोमा छ । डोनाल्ड ट्रम्पको हारलाई उदारवादको पक्षमा सकारात्मक मान्दै स्वागत गरियो । तथापि आन्तरिक तथा बाह्य चुनौति समाप्त भएका छैनन । लोकरञ्जनवादी...

View Article


Image may be NSFW.
Clik here to view.

अनैतिक सरकार, अनैतिक प्रतिपक्ष, अनिर्णयको बन्दी देश

पुस ५ गतेदेखि फाल्गुन ११ गतेसम्म ‘ओली प्रगितमन’ देशमा २ महिना ६ दिन रह्यो । यो अवधिमा नेकपाको (ओली समूह) बाहेक देशका सबै राजनीतिक शक्ति, व्यक्तित्व र दलहरु प्रतिनिधिसभा विघटनको विरुद्धमा थिए । २ महिना...

View Article

Image may be NSFW.
Clik here to view.

चरम दक्षिणपन्थ र उग्र वामपन्थ दुवैको लक्ष्य एउटै हुन्छ

अहिले म ब्रिटिस नारीवादी तथा शिक्षाविद डोरा रसेलका संस्मरण पढ्दैछु । यी संस्मरण ३ खण्डमा प्रकाशित थिए । मैले अहिलेसम्म पहिलो खण्ड मात्र पढ्न भ्याएको छु । यसमा एडबार्डियन इङग्ल्याण्डमा उनको परिवेश,...

View Article

Image may be NSFW.
Clik here to view.

कतार फिफा विश्वकपमा सुन्दर खेलको कुरुप पक्षहरू

प्रत्येक ४ वर्षमा जब विश्व फुटबल कपको समय आउँछ, फुटबलका शुभेच्छुकहरू आफ्नो निन्द्रा र अन्य गहिरा सम्बन्धहरूको मूल्य चुकाउन तयार भएर बसेका हुन्छन् । तर, कतारमा आगामी वर्षको विश्वकप फुटबलका लागि...

View Article
Browsing all 942 articles
Browse latest View live