Quantcast
Channel: विचार – Sajha Post
Browsing all 942 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

ट्रम्प बहिर्गमनको विश्व-सन्देशः लोकतन्त्रको अपराजयता कायमै छ

आखिर डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्नै पर्‍यो । जतिसुकै अनिच्छा भए पनि, जस्तोसुकै उपद्रो मच्चाए पनि शान्तिपूर्ण सत्ता हस्तान्तरणको करिब २५० वर्ष लामो परम्परा उनले टार्न सकेनन् । बुधबार बिहान उनी...

View Article


Image may be NSFW.
Clik here to view.

कमरेडत्रयलाई साझा पत्र- गलत ठाउँमा उभिएर सत्यको लडाईं जितिन्न

आदरणीय कमरेडहरु, हार्दिक अभिवादन ! तपाईंहरु यतिखेर ‘ओलीतन्त्र’ विरुद्ध संघर्षमा हुनुहन्छ । माइतीघर मण्डलामा बसेर ‘हामी यहाँ छौं’ भन्दै हुनुहुन्छ । प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको तपाईहरु सडकमा...

View Article


Image may be NSFW.
Clik here to view.

‘यो लडाई सर्वकालीक हो, अन्तिम जीत कहिले हुन्छ, निश्चित छैन’

प्रधानन्यायधीश रोबर्टस, उपराष्ट्रपति ह्यारिस, सभामुख पेलोसी, लिडर स्चुमर, लिडर म्याककोलेन, उपराष्ट्रपति पेन्स र मेरा विशिष्ट पाहुनाहरु ! मेरा अमेरिकी मित्रहरु ! आजको दिन अमेरिकाको दिवस हो । यो दिन...

View Article

Image may be NSFW.
Clik here to view.

चुलिँदो प्रशंसाले उत्ताउलिँदा ओलीको ओरालो यात्रा

यो विशाल जनसभामा उपस्थित देशबासीलाई साक्षी राखेर म हाम्रा कमरेड प्रधानमन्त्रीलाई भन्न चाहन्छु- कमरेड, तपाईँ गलत हुनुहुन्थ्यो र गलत हुनुहुन्छ । यो सारा महासागर साक्षी छ। तपाईँ सोच्नोस्। फिर्ता हुनुस्,...

View Article

Image may be NSFW.
Clik here to view.

नेकपा (ओली समूह) का कामरेडहरुसँग केही सविनय आग्रह

हाम्रो दलीय संस्कृति विचित्रको छ । को कतिखेर शक्तिमा हुन्छ र हाँस्छ, को कतिखेर सडकमा पुग्छ र रुन्छ, टुंगो हुँदैन । अलिकति ठूलो र शक्तिशाली हुँदा हामी शक्तिहीन भएकातिर हेरेर हाँस्न थाल्छौं । गिज्याउँछौं...

View Article


Image may be NSFW.
Clik here to view.

ओली समूहलाई आदिवासी/जनजाति महासंघको के काम ?

नेकपा (ओली समूह)ले गोकुल घर्ती मगरको अध्यक्षतामा आदिवासी/जनजाति महासंघ गठन गरेको समाचार आएसंगै जनजाति अभियन्ता तथा विश्लेषकहरुले आश्चर्य व्यक्त गरेका छन् । आदिवासी/जनजातिका सरोकार र मागहरुलाई ओलीले...

View Article

Image may be NSFW.
Clik here to view.

कमरेडहरु ! निम्नकोटीको गालीगलौज कम्युनिष्टहरुको नियति र संस्कृति नै हो ?

राम्रो हो वा नराम्रो हो, आवश्यकता हो वा रहर, वस्तुगत हो वा आत्मगत त्यसको समीक्षा इतिहासले गर्दै गर्ला, यथार्थ के हो भने नेपाली राजनीतिमा ‘कम्युनिष्ट समूह’ सधै उल्लेखनीय संख्या हुने गरेको छ । जुट्नु र...

View Article

Image may be NSFW.
Clik here to view.

ओलीको कदम किन ‘प्रतिगमन’ नै हो, अबका ‘अग्रगमन’ का एजेण्डा केके हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘पुस ५ गते’ को कदमपछि देश बिस्तारै नयाँ राजनीतिक ध्रुवीकरणतिर अग्रसर हुँदैछ । तथापि घटनाबारे अहिले पनि थुप्रै भ्रम, अन्यौल, वितृष्णा, निराशा र पूर्वाग्रहहरु विद्यमान छन्...

View Article


Image may be NSFW.
Clik here to view.

‘घृणाविरुद्ध प्रेमकाे याे लडाइँमा हामीले सुन्दर जित हासिल गर्नुछ’

म एल्गर परिषद २०२१ का आयोजकलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूले मलाई रोहित बेमुल्लाको ३२औं जन्मदिन र सन् १८१८ को भीमा कोरेगाउँ लडाइँको जीतको उपलक्ष्यमा बोल्न मलाई यस मञ्चमा आमन्त्रित गर्नुभयो । यहाँबाट...

View Article


Image may be NSFW.
Clik here to view.

हिटलरको उदयको कथाः लोकतन्त्रमा यसरी हुन्छ तानाशाहको उदय

तानाशाही अक्सर अनपेक्षित हुन्छन् । ती सुरक्षित ठानिएका युरोप, एशिया र दक्षिण अमेरिकाका समृद्ध, शिक्षित र सुसंस्कृत जनताको बीचबाट समेत पैदा भएका छन् । एकक्षण जर्मनीकै बारेमा विचार गरौं– त्यो सबैभन्दा...

View Article

Image may be NSFW.
Clik here to view.

ओलीतन्त्रसँग निर्णायक संघर्षको प्रश्न

‘ख्यालख्याल मै झेल पर्‍यो’ भन्ने उखान जस्तो देश हेर्दाहेर्दै निक्कै कठिन, जटिल र पेचिलो शक्तिसंघर्षमा आइपुगेको छ । यो संघर्षको एकातिर ओलीतन्त्र र यसको प्रगितमन छ । अर्कोतिर लोकतन्त्र र संविधानवादको...

View Article

Image may be NSFW.
Clik here to view.

राष्ट्रवादसँगको मोह र दक्षिण एसियाली युनियनको अवधारणा

विश्व राजनीतिमा र नेपाल तथा दक्षिण एसियाका देशहरूमा पनि यतिबेला राष्ट्रवादको नारा अत्यन्त लोकप्रिय बन्दै गइरहेको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१९ को चुनावमा दोस्रो कार्यकालका लागि भारी...

View Article

Image may be NSFW.
Clik here to view.

निरंकुशताको रथ चढेर समृद्धिको सहर घुम्ने रहर !

नेताले आफ्ना भरौटे कार्यकर्तालाई जनता भनिरहेका छन् । ताली पिट्नेहरू सबै कार्यकर्ता हुँदैनन्, गाली दिने सबै जनता हुँदैनन् । हाम्रो अन्तरमनले यति त फरक छुट्याउन सक्नुपर्दैन र ? सही कुरामा सहिछाप ठोक्न र...

View Article


Image may be NSFW.
Clik here to view.

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुः हिजो कस्ता थिए ? आज हामी कस्ता छौं ?

तिनीहरू जसले १०० वर्षअघि चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए र ती जो पार्टी स्थापनाका प्रारम्भिक वर्षहरूमा प्रवेश गरे, अब कोही पनि जीवित छैनन् । आजको सबै पार्टी सदस्यहरू पछि आएकाहरू हुन् । म...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानमारी ‘सैनिक कू’ पछि अमेरिका र चीनको भूमिका कस्तो हुनु पर्ला ?

समाजशास्त्री म्याक्स वेबरको एक प्रसिद्ध भनाई थियो- ‘यो सत्य हैन कि असलले असल र खराबले खराबलाई मात्र अनुशरण गर्दछ, तर सत्य यसको ठीक विपरित हुन्छ । जो कोही यदि यो कुरा बुझ्न असमर्थ हुन्छ, ऊ राजनीतिक शिशु...

View Article


Image may be NSFW.
Clik here to view.

हिमालयले बारम्बार चेतावनी दिइरहेको छ तर, बुझ्ने कसले ?

जुन २०१३ मा केदारनाथको भयङ्कर विपत्तिको घाउ अझै राम्ररी पुरिएको थिएन, यही फेब्रुअरी ७ तारिखको बिहान हिमालय फेरि एकपटक रिसायो । शरदकालमा सामान्यतः सबै नदी, हिमनदी र यसमा आधारित हिमाली नदीहरूको जलप्रवाह...

View Article

Image may be NSFW.
Clik here to view.

‘ओलीगमन’का बाछिटाहरू

झण्डै एक महिना भयो– प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताकांक्षाले ‘ओलीगमन’ रुप धारण गरेको । अनि तीन वर्ष भयो ओलीतन्त्रमा कथित ‘विकास, समृद्धि र समाजवादको’ लय समातेको भनिएको नेपाली अर्थराजनीति...

View Article


Image may be NSFW.
Clik here to view.

प्रतिगमनविरुद्ध जनसंघर्षको चरणमा वैकल्पिक शक्ति निर्माणको प्रश्न

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको ‘पुष ५ गते’ को कदमपछि राष्ट्रिय राजनीतिले एक अनपेक्षित मोड लियो तर, यो मोड अकल्पनीय थिएन । त्यस अघि नै ओली ‘व्यक्ति’ बाट ‘प्रवृति’ बनिसकेका थिए । ओलिज्म एक विकृत...

View Article

Image may be NSFW.
Clik here to view.

को होला मोदीको उत्तराधिकारी ?

वर्ष २०२० मा भारतमा तीन बिषय बिशेष चर्चामा रहे । ती बिषय थिए– कोरोना महामारीले उत्पन्न गरेको जोखिम, अर्थतन्त्रको बिग्रँदो अवस्था र चीनसँगको सीमा विवाद । भारतीय मिडिया, अझ सामान्यतः भन्ने हो भने भारतीय...

View Article

Image may be NSFW.
Clik here to view.

उइगुरमा चीन जे गर्दैछ, के त्यो साँस्कृतिक नरसंहार हैन ?  

जनवरी १९, कार्यकाल अन्त्य हुने एक दिनअघि अमेरिकी विदेशमन्त्री माइक पम्पिओले घोषणा गरे, ‘उइगुरका अल्पसंख्यक समूहमाथि चीनका कारबाहीहरू नरसंहार र मानवता विरुद्धका अपराध हुन् ।’ पम्पिओका उत्तराधिकार...

View Article
Browsing all 942 articles
Browse latest View live