अब जसपाले ‘ग्राउन्ड क्लियर’ गर्नुपर्छ
सोचिएको थियो– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी एवं निरंकुश कदमको मार खेप्न अभिसप्त ‘सार्वभौम संसद’लाई सर्वोच्च अदालतले ब्युँताइदिएपछि राजनीतिक गतिरोधको अन्त्य हुनेछ ।...
View Articleहारसर बाँसघरमा मधेस मन्थन
जनकपुर–ढल्केबर सडकमै पर्छ– रामदैया चोक । मूल शहरभन्दा केही किमी उत्तर । रामदैया चोकबाट थोरै पूर्व लागेपछि कमलाको पुरानो नहर भेटिन्छ । देशकै सबैभन्दा ठूलो चतरा नहर छेउछाउको बासिन्दा भएको हुँदा प्रथम...
View Articleअमेरिकाको तेस्रो पुनर्निर्माण
अमेरिकाभित्र एउटै राष्ट्रमा दुई संस्कृतिहरू छन् । पहिलो संस्कृतिले दासता, आदिवासी अमेरिकीहरूको नरसंहार, श्वेत सर्वोच्चता लाद्ने ‘जिम क्रो’ ऐन, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की, झुठ, क्रुरता जसले...
View Articleअम्बेडकरलाई सम्झिँदा उनको मूल सिद्धान्तलाई बिर्सन मिल्दैन
प्रष्टै देख्न सकिन्छ– हिजोआज भारतीय राष्ट्र–राज्यले बाबासाहेब अम्बेडकरलाई एक विरोचित व्यक्ति, एक महान आस्थाका दूतका रुपमा गौरवमयी उत्सवन गरिरहेको छ । उनलाई एक नेतृत्वदायी राष्ट्रिय आदर्श स्वीकार गरिएको...
View Articleकसरी भन्न सक्छौं नेताले बिगारे देश भनेर ? दोषी हामी हौं !
कयौँ वर्षदेखि राजनीतिक दलहरूको गतिविधिकै कारण जनता आजित छन् । जताततै एउटै गुनासो, एउटै नैराश्यता अनि एउटै आरोप सुनिन्छ- देशको यो हालतको जिम्मेवार यहाँका नेताहरू हुन् । कार्यकर्ताहरू हुन् । यिनीहरूले नै...
View Articleकसरी फुक्ला जसपा आन्तरिक असजिलाको गाँठो ?
लुकाउनु पर्ने, ढाकछोप गर्नुपर्ने कुनै आवश्यकता, कुनै ठाउँ बाँकी रहेन । जनता समाजवादी पार्टीको आन्तरिक असजिलो अब जसपाको आन्तरिक बिषय मात्र रहेन, यो राष्ट्रिय राजनीति कै सर्वाधिक चासो र चिन्ताको बिषय...
View Articleजार–मानसिकताबाट मुक्त हुन नसकेको दलीय नेतृत्व
हाम्रो पुस्ताले समाजका कयौं मध्ययुगीन, बर्बर, आततायी कुप्रथा आफ्नै आँखाले देख्यो । आजको आधुनिकतालाई पनि स्पर्श गरिरहेकै छौं । ४०–५० वर्ष असाध्यै लामो समयावधि हैन, युगिन दृष्टिबाट । तर, त्यतिखेर र...
View Articleगुजरात मोडेलको अँध्यारो पक्ष
हिजोआज म सन् २००२ को गुजरात दंगाबारे एक नयाँ किताब पढ्दैछु । यसको शीर्षक छ– अन्डर कभरः माई जर्नी इन्टु द डार्कनेश अफ हिन्दुत्व । यो किताब आशिष खेतानले लेखेका हुन् । उनले त्यो दंगाको बारेमा त्यही बेला...
View Articleमोदी–शाह समूह थोत्रो भइसक्यो, अविलम्ब बिदा गरौं
२८ नोभेम्बर २०१५ मा आयोजित दिपावली पार्टीमा मोदी-शाह । तस्बिरः राजेश कुमार/द टेलिग्राफइन्डियाबाट सरल तरिकाले अब यो भन्न आवश्यक छ– नरेन्द्र मोदी अब जान जरुरी छ । अमित शाह जान आवश्यक छ । अजयमोहन बिष्ट...
View Articleत्यसो गरेको भए के बुबा बाँच्नु हुन्थ्यो ?
अर्बुद रोग विशेषज्ञलाई क्यान्सरले पक्रेजस्तो वा चर्म रोगविद्ले छालाको रोगसँग संघर्ष गर्नु परेजस्तो यो हप्ता म विगत १५ महिनादेखि आफैंले गरेका रिपोर्टिङको कथा बनेँ । कोभिड–१९ बीच मैले मेरा बुबा एस.पी....
View Articleवामपन्थी लफ्फाजी, षडयन्त्र सिद्धान्त र सुतुरमुर्गी नेताहरू
सन् १९६३ नोभेम्बर २२ बिहान अमेरिकी राजनीतिमा एक आकस्मिक घटना भयो । इतिहासले अझै राम्ररी बिर्सन नसकेको त्यो घटनापछाडि तथ्यभन्दा धेरै आशंका थिए । घटनापछि घटनाक्रम थोरै देखियो भने विश्लेषण अत्यन्तै धेरै...
View Articleगलत व्यवहार गरेर चीनले आफ्नै अवसर गुमायो
विरोधाभाष धेरै बताइरहनु पर्दैन । यो हप्ता जब अन्तर्राष्ट्रिय मिडियाले नोमाडल्याण्डका लागि विश्वको दोस्रो र एशियाकै पहिलो ओस्कर विजेता महिला निर्देशकको रुपमा क्लोइ जाओको जयगान गर्यो, चिनियाँ मिडियाले...
View Articleकेरलमा यसरी बच्यो वामपन्थीको साख
केरलमा लगातार दोस्रो पटक वामगठबन्धनले सरकार बनाउने निश्चित भएको छ । मुख्यमन्त्री पिनाराई विजयन यसपटक पहिलेभन्दा धेरै शक्तिका साथ सत्तामा फर्किँदैछन् । राज्यको कुल १४० विधानसभा सिटमध्ये ९९ सीट...
View Articleबंगालकी छोरी जसले भाजपाको अश्वमेध रोकिन्
जसले जित्ने आँट गर्दछ, उसैले जित्दछ । ‘यस्तो हुनेछ, त्यस्तो हुनेछ’ जस्ता सबै विश्लेषण र व्याख्याभन्दा पर, पश्चिम बंगालका जनताको अत्यन्तै आश्चर्यजनक तथा विचारणीय फैसला आएको छ– यो ममता बेनर्जीका लागि...
View Articleभारतमा कोरोना भयावह–संक्रमणको कारण धार्मिक अन्धविश्वास पनि हो
चैत्रे नवरात्रीको सातौं दिनको उपवासपछि मैले यो लेख लेखेको हुँ । मैले ३० वर्षदेखि वर्षमा २ पटक यस्तो उपवास बस्ने गरेको छु । मलाई मेरो धर्ममा गौरव छ । म यसलाई प्रेम गर्छु । तर, प्रेमको अर्थ कहिलेकाँही ती...
View Articleपश्चिम बङ्गालमा मार्क्सवादीको आत्मघाती द्वन्द्ववाद
भारतीय कम्युनिष्ट पार्टी, मार्क्सवादी (सिपिआईएम/सिपिएम) का अहिलेका छद्म सिद्धान्तकारहरूले पश्चिम बङ्गालमा आफ्नो काम तमाम गर्दिएका छन् । यो राज्यमा सिपिएमका लागि मानौं कि भविष्यको सम्भावना समेत दफन...
View Articleजलवायु परिवर्तनको बल अब चीनको कोर्टमा
अमेरिका–चीन सम्बन्ध झण्डै ५० वर्ष यताकै सबैभन्दा खराब स्थितिमा ओर्लेको किन नहोस्, जलवायु परिवर्तनको सवालमा यी दुई देश मिलेर गर्नुपर्ने कामको महत्व झनै बढेको छ । त्यस्तो कामले मात्र सहकार्यको फूल फुल्न...
View Articleअमेरिकी सेना फिर्तापछिको अफगानिस्तान
राष्ट्रपति जो वाइडनले सेप्टेम्बरदेखि बाँकी रहेको २५ सय अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय गरेका छन् । यसले हाम्रो देश र छिमेकीहरूका लागि नयाँ मोड ल्याउने छ । अफगान सरकार यो निर्णयको सम्मान...
View Articleकिन राम्रा भएनन् हाम्रा दल ? किन कहिल्यै सुध्रिएन नेपाल ?
मेरा एक ट्वीटर मित्र छन् । ८ वर्ष पुग्यो ट्वीटर प्रयोग गर्न थालेको । झण्डै त्यति नै समयदेखि हामी एक अर्कालाई ‘फलो’ गरिरहेका छौं । उनी अक्सर सिनेमासम्बन्धि ट्वीट गर्दछन् । हिन्दी गीत, गजल, कविता र...
View Articleदलीय चरित्र सुधारको आधारभूत शर्त
यो आलेख गत हप्ताको ‘किन राम्रा भएनन् हाम्रा दल ? किन कहिल्यै सुध्रिएन नेपाल ?‘ कै निरन्तरता हो । गत हप्ता मैले ‘सांस्कृतिक अनुवंश’ को समस्या इंगित गर्दै दलीय चरित्रको सुधार विना नेपाल सुध्रिन सम्भव...
View Article