प्रिय कमरेड लालबाबु ! तिमी कहाँ छौ ?
माखुरे जालोले छेकेको¸ छेकेपनि छर्लङ्गै देखेको हाम्रो नेपालमा … … ! कतै पढेको थिएँ । १० अप्रिल १९७५ मा सिक्किम विधानसभाको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री लेण्डुप दोर्जे खाङ्सार्पाले सिक्किमलाई भारतमा...
View Articleकिन भड्किइरहेका छन् भेनजुयलाका नागरिक ?
विश्वका विभिन्न देशहरुमा सत्तापलट र सत्ता अस्थिरताका घटना भईनै रहेका छन् । सिरीयादेखि अफगानिस्तान, क्रिमियादेखि बर्मा, भुटानदेखि कतारसम्म नाकाबन्दी, मानवअधिकार हनन्, सत्ता हस्तान्तरणमा अवरोध जस्ता घटना...
View Article‘जतिसुकै ठूलो र मोटो देखिए पनि धमिरा लागेको रुख जुनसुकै बेला लड्न सक्छ’
समाज गतिमा हुन्छ । मानव जातिको सामाजिक, राजनीतिक, सांस्कृतिक लगायत सबै प्रक्रियाहरु गतिमा छन् । राज्य सञ्चालन प्रक्रिया, विचार निर्माण प्रक्रिया, एजेण्डा सेटिङसम्बन्धी प्रक्रिया लगायत सबै कुराहरु...
View Articleविश्वको विकसित ध्रुवबाट कस्तो देखिन्छ नेपाल ?
डा. बाबुराम भट्टराई मैले यस वर्ष संसारको सबैभन्दा विकसित ध्रुव अर्थात् पश्चिमी ध्रुवको युरोप र अमेरिका र विश्वको अत्यन्त पछाडि परेको ध्रुव नेपालको मध्यपहाडी भागको भ्रमण गर्ने अवसर पाएँ । प्रवासमा रहँदा...
View Articleओलीको सुदर्शन चक्रः के विप्लवलाई हत्या गर्न चाहन्छन् केपी-प्रचण्ड ?
सर्वप्रथम त यो आलेखमा नेकपाको बारेमा सुरुमै केही लेखौं । नेपालमा हाल दुईवटा नेकपा छन् । पहिलो हो प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको र पूर्वमाओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सह-अध्यक्ष रहेको...
View Articleराष्ट्रवादी हिस्टेरिया
मानिस स्वभावैले सामाजिक प्राणी हो । कुनै सनकी व्यक्ति कन्दमुल खाएर एक्लै जंगलमा जीवन बिताउन सक्ला तर उसको सर्वाङ्गीण विकास सम्भव छैन जसका लागि समाज नै चाहिन्छ । यसका साथमा मानवीय मूल्य मान्यता,...
View Articleयो देशका ‘खाँटी’कम्युनिष्ट र ‘होनहार’कांग्रेसीजनहरुको नाममा
यो देशको सत्ता र र शक्तिको बागडोर तत्कालीन एमाले र तत्कालीन माओवादी हाल नेकपा अनि रहेलपहेल कांग्रेस र मधेशमा मधेशवादी दलको हातमा नै छ । अहिलेसम्म हेर्दा कम्युनिष्ट पछि सांगठनिकरुपले कांग्रेस नै हो...
View Articleकर्णालीलाई देऊ, कर्णालीले दिनेछ
कुरा केहि दिनअघिको हो, ‘एकजना कर्णालीबासी आफ्नो छाक टार्ने सिलसिलामा चामलको अभाव बोकेर हिंडेरै भएपनि सदरमुकाम पुगे अनि चामल नपाएर रुँदै रित्तै हात घर फर्किए’ भन्ने आशयको समाचार जब मिडियामा पढेँ, यो मन...
View Articleकृषिमन्त्रीको आग्रह- जीविकोपार्जन हुने मात्र होइन, अब नगदेबाली लगाउनुहोस्
कपिलवस्तु, ११ जेठ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले जीविकोपार्जनका लागी मात्रै खेती गर्ने किसानहरुले अब नगदेबालीलाई प्राथमिकता दिनुपर्नेमा बताएका छन् । खाद्यान्न बालीमा लागतअनुसार...
View Articleनयाँ मोडको प्रतीक्षामा छ देश
यात्रानुभव देशका लागि केही गर्छु भन्नेहरुले देश बुझिरहनु पर्छ । देश एकपटक बुझेर हुँदैन, बारम्बार रिफ्रेस हुनुपर्दछ । देशका धरातलीय यथार्थहरु बारम्बार बद्लिरहन्छन् । अपडेट भइरहन आवश्यक हुन्छ । विशेषतः...
View Article‘दोष संघीयता र गणतन्त्रलाई होइन, जनप्रतिनिधिलाई दिऊँ’
देशमा दुई तिहाइको सरकार आएपछि अब स्थायित्व प्राप्त भयो भनियो । तर मानसिकरुपमा भने हामी अझै अस्थिर छौँ । अझै दुई-तीन वर्ष हाम्रो मानसिकता उथलपुथलमा नै रहनेछ । नेपाल एक विशिष्ट खालको मुलुक हो जहाँ...
View Article‘पार्टीहरुलाई दलाल पुँजीपतिले कब्जा गरिसकेका छन्’
बजेट मात्र होइन, बजेटहरुको समीक्षा गरौं यो आफैँ प्रष्ट भएजस्तै म यो बजेटको समर्थन गर्न आएको हो । तर, त्यो अकारण भने छैन । यसको पहिलो कारण त के छ भने यो धेरैले रुचाइएको बजेट छ । करिब ८ लाख कर्मचारी तलब...
View Articleसमाजवाद किन, कस्तो र कसरी ?
संविधानतः नेपाल ‘समाजवादउन्मुख’ राज्य हो । नेपालका अधिकांश राजनीतिक दल सिद्धान्तले ‘समाजवादी’ छन् । व्यवहारमा सिद्धान्त प्रतिबिम्बित छ छैन, त्यो अर्कै कुरा । शब्दमा भने सबै एक से एक समाजवादी । एउटा...
View Articleपुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन
हिँड्दैजाँदा, एउटा पहेल्पुर वन आयो र दुईटा बाटा, म दुःखी भएँ र एकछिन उभिएँ, किनभने म एउटा बटुवा, दुबै बाटो हिँड्न सक्दिन थिएँ । दुबै बाटाको क्षितिज नियाँले, र, एकछिन अल्मलिएँ– कुन बाटो रौजौं ?…… अन्ततः...
View Articleनेवार काे हुन् ? गुठी के हाे ?
उपत्यका बाहिरका धेरै जनसमुदायमा गुठी नभएपनि आफ्नो संस्कृति, जात्रा, पर्व आदि सबै चल्ने हुन्छ । तर उपत्यकाभित्र गुठीविना यहाँका बहुसंख्यक जात्रा, संस्कृति, पर्व आदि केही पनि चल्दैन । उपत्यकाका नेवार...
View Articleपुनर्सिमाङ्कन र संघीयताः यी सवालहरु नभुल्ने कि ?
नेपालमा संघीयताबारे यतिखेर ३ दृष्टिकोण प्रष्ट हुँदै गइरहेका छन्- पहिलो– हिजोको एकात्मक र केन्द्रीकृत शासन नै ठीक थियो । अहिलेका सबै बेथितिहरु संघीयताको उपज हो । संघीयताले सिंहदरबारमा मात्र हुने...
View Articleराष्ट्रवादका कारण विखण्डनको दिशातिर बेलायत
करिब ३१२ वर्षको इतिहास बोकेको संयुक्त अधिराज्य (बेलायत) यतिबेला जोखिम र संकटपूर्ण कालखण्डबाट गज्रिरहेको छ । विगत ५ वर्षको राजनीतिक दिशा हेर्ने हो भने बेलायती राजनीतिले थप अतिवादी, आत्मघाती र...
View Articleत्रिभुवन विश्वविद्यालय सुधार कसरी ?
मुलुकको ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय स्थापना २०१६ सालमा भएको हो । २०२८ सालमा त्रिभुवन विश्वविद्यालय ऐन जारी भई नयाँ शिक्षा योजना लागू नहुँदासम्म त्रिभुवन विश्वविद्यालय प्रशासनिक तहमा...
View Article‘यस्ता गम्भीर विषयमा सरकार मौन रहनु हुँदैन’
नेपालकै छरछिमेक तथा अन्तर्राष्ट्रिय जगतमा घटित घटनाक्रम तथा राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गर्दै समय, काल र अवस्था अनुरुप राष्ट्रिय हितमा दृढताका साथ अग्रसर हुनु आवश्यक छ । विश्वका...
View Articleराजनीतिमा सेलिब्रेटीः आउँछन् त रवि लामिछाने राजनीतिमा ?
करिब १ वर्षयता मसंग टेलिभिजन छैन । मेरा लागि टेलिभिजनको युग ‘फेज आउट’ भएको छ । बिहानै छोरीहरु स्कुल/कलेज जान्छन् । साँझ मात्र आउँछन् । श्रीमति आफ्नै काममा निस्किन्छिन् । मेरो आफ्नै प्रकारको समय...
View Article