‘सरकारी कर नीतिले एउटा गम्भीर विकृति जन्माउने कुरा निश्चित छ’
म राष्ट्रको लगानी, उत्पादन र निर्यात र, त्योसँग जोडिएको करनीतिसँग जोडिएका समग्र विषयहरुलाई समष्टिगतरुपमा जोड्दै केही गम्भीर कुराहरु उठाउन गइरहेको छु । नेपाल करको दृष्टिकोणबाट विश्वकै सबैभन्दा बढी...
View Articleशितयुद्धकालीन धङधङी त्यागौं, भिक्षा माग्न पनि छाडौंः डा. भट्टराई
तपाईंहरु सबैलाई सायद हाम्रो हिन्दू धर्म र संस्कृतिबारे सम्झना छ । त्यहाँ एउटा गणेश भन्ने पात्र छन् । तिनलाई माता पार्वतीले अत्यन्त जोड गरेको हुनाले पिता शिवले वरदान दिए । सबैभन्दा पहिले तिम्रो नाम...
View Articleहिन्दुत्वको राजनीति र धर्मसुधार आन्दोलन
चाहेर नचाहेर ‘धर्म’ सार्वजनिक बहसमा तानिँदै आएको छ । धर्ममाथि जुन टिप्पणी हुँदैछन्– ती सबैले धर्मलाई एउटै अर्थमा लिएको देखिँदैन । ‘धर्म’ शब्दको अर्थ नै फरकफरक आयामबाट ग्रहण गरेर छ्यासमिस बहस गर्नुको...
View Articleसमृद्धिको मार्गदर्शन
नेपाल छँदा अर्थशास्त्रको विद्यार्थी थिए । अर्थशास्त्रको विद्यार्थीको नाताले देशको आर्थिक विकास कसरी सम्भव होला भनेर चिन्ता र चिन्तन गर्ने कुरा स्वभाविक हुन्थ्यो । एमबिए पढ्न फिनलैण्ड आएयता यहाँको...
View Articleनयाँ शताब्दीमा लोकतन्त्रको नयाँ व्याकरण चाहिन्छ
आजको लोकतन्त्रको बहस निश्चय नै ‘उत्तर–लोकतान्त्रिक’ युगको बहस हो । लोकतन्त्र आज गैरलोकतन्त्रसँग संघर्षको अवस्थामा छैन । निरंकुश राजतन्त्र, सैनिक तानाशाही, एकदलीय साम्यवाद वा फासीवाद आजको विश्वका मूल...
View Articleसमाजवाद नआए सत्यानाश हुनसक्छ …
पूरानो कुराको अन्त्य हुँदै गइरहेको तर नयाँ बनी नसकेाले अहिलेको समस्या सिर्जना भएको हो । यही संक्रमणमा अराजकता र विकृत कुराहरु सल्बलाउने गर्छन् । –एन्टोनियो ग्राम्सी युगसन्धी अर्थात् एउटा युगको सुरुवात...
View Articleमहात्मा गान्धीको आँखाबाट काश्मीरलाई हेर्दा …
सन् १९४७ अगष्टको पहिलो हप्ता महात्मा गान्धी काश्मीर गए । त्यो बेला उनी ७७ बर्षका थिए । यात्रा निक्कै कठीन थियो तर उनको निजी निष्ठा, दायित्व र राष्ट्रिय सम्मानको अवस्था– दुवैले उनलाई त्यहाँ बोलाइरहेको...
View Articleपहिचानको राजनीति आत्मसम्मानको माग हो
म जीवनभर नै लोकतन्त्रको क्षेत्र कसरी विस्तार गर्न सकिन्छ, अधिनायकवादी सरकारहरुलाई कसरी लोकतान्त्रिक बनाउन सकिन्छ भनेर सोचिरहेँ । तर, आकस्मिकरुपमा सन् २०१६ आयो । यो बर्ष दुईवटा निक्कै खराब र व्यवधानकारी...
View Articleजति कम कर, त्यति कम भ्रष्टाचार
धेरैमा यही मुर्ख सोच हुन्छ छ कि कुनै कम्पनी घाटामा गयो भने मूल्य बढाउनु सबैभन्दा अचुक उपाय हो । यो धारणा मूल्यवृद्धिले आम्दानी बढाउँछ भन्ने अनुभवहीन मान्यतामा आधारित छ । यथार्थमा कुनै वस्तु तथा सेवाको...
View Articleसाँचो देशभक्तिले अरुलाई दोष मात्र दिँदैन
हामी भारतीयसँग एक अनौठो चीज यो छ कि हामी पाकिस्तानलाई अपमानित गरेको मन पराउँछौं । पाकिस्तानलाई हेपेर, अपमान र हँसीमजाक गरेर बोल्न खुशी हुन्छौं । हाम्रा न्यूज च्यानलले तिनै चिजलाई देखाउँछन् जे जनता...
View Articleअर्थशास्त्र पढेर देश बनाउने कि देश बनाएर नयाँ अर्थशास्त्र लेख्ने ?
विश्वको सर्वाधिक ठूला राशी, ख्याति र प्रतिष्ठा भएको पुरस्कार, नोबेल पुरस्कार घोषणाको समय छ अहिले । हरेक वर्ष जब यो समय आउँछ, विश्वको ध्यान त्यतातिर खिचिन्छ । कुन विधामा कस्ले नोबल पुरस्कार पाए ?...
View Articleनेपाली राजनीतिको ब्ल्याक होल
एक्काइसौं शताब्दीको नयाँ युगसँगै नेपाली राजनीति नयाँ चरणमा प्रवेश गरेको छ । यो शताब्दीको प्रवेशसँगै र विभिन्न जनप्रदर्शन, जन–आन्दोलन र जनसंघर्षहरुको चरणबाट गुज्रिएको नेपालको राजनीतिको पछिल्लो परिणाम...
View Articleसीको नेपाल भ्रमण: भारत किन सशंकित हुन्छ ?
काठमाडौं, ४ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिंङ र नरेन्द्र मोदीबीच मामल्लपुरममा भएको अनौपचारिक भेटवार्ता विश्वभर चर्चामा रह्यो । यतिबेला मोदीलाई भेटेपछि सीले गरेको नेपाल भ्रमणका कारण भारत-चीन...
View Articleपानी र खानाका लागि झगडा गर्न म सन्तान जन्माउँदिन
अक्सर मान्छेहरु यो ठान्छन् कि जलवायु परिवर्तन वातावरणवादी, हरियाली अभियन्ताहरुको मात्र सवाल हो । यो राजनीतिक, आर्थिक वा सामाजिक सवालसँग जोडिएको छैन, बिल्कुल भिन्नै सवाल हो । अरु समस्या र संकट फरक हुन्...
View Articleकांग्रेसमा पुनर्जागरणको बहसः के गर्दैछ नयाँ पुस्ता ?
नेपाली राजनीतिमा सबैभन्दा बढी योगदान गर्ने मानिसहरुले बनाएको पार्टी हो, नेपाली कांग्रेस । सर्वस्व हरण हुँदा पनि कांग्रेस भएका मानिसहरु छन् । हाँसीखुसी नै आफूलाई कुर्बानी गर्न पनि तयार भएका थिए । त्यो...
View Articleविचारधाराको अन्त्य कहिल्यै हुँदैन
सन् १९७० मा सुरु भएको नवउदारवादले नब्बेको दशकदेखि विश्व मानव समाजलाई निरन्तर प्रभावित गरिरहेको छ । नवउदारवाद अर्थात् एक आर्थिक तथा राजनीतिक दर्शन जो समाजका सबै क्षेत्रमा बजार आधारित शासन, नियम र...
View Articleतेस्रो ध्रुव र समाजवादी पार्टीको सम्भावना
प्रारम्भिक प्रष्टता नेपालमा ‘तेस्रो ध्रुव’ भन्दा ‘तेस्रो पार्टी’ बुझ्ने धेरै छन् । समाजवादी पार्टी (सपा) को सन्दर्भमा यस्तो बुझाई झन बढी हुन सक्छ । सपा यतिखेर संसदमा तेस्रो ठूलो दल छ । भावी निर्वाचनमा...
View Article‘विपीको समयमा जस्तो कांग्रेस प्रष्ट र धारिलो बन्न सकेन’
नेपाललाई कसरी समृद्ध बनाउने ? यो नेपाली राजनीतिको लागि अहिलेको सबैभन्दा महत्वपूर्ण कार्यभार हो । यही संविधानभित्रका आधारभूत विषयहरुमा टेकेर हामीले नेपालाई समृद्ध बनाउन सक्छौं भन्ने कांग्रेसको विश्वास छ...
View Articleजनजाति आन्दोलन जारी छ
केही देखिजान्ने र केही सुनिजान्ने कुराबाट शुरु गरौं । ०४७/४८ सालतिर हो, जनजाति महासंघको संघीय परिषद बैठकमा अहिले पनि एकथरीलाई उग्र लाग्ने विषयहरु छलफल हुन्थ्यो । जस्तै- भाषिक स्वतन्त्रताको कुरा, जातीय...
View Articleसरकारले प्रदेश प्रमुख हटाएपछि उब्जिएका पाँच प्रश्न
काठमाडौं, १८ कात्तिक । सरकारले आइतबार सातवटै प्रदेशका प्रमुखहरु हटाएको छ । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखहरु पदमुक्त गरेको विज्ञप्तिमार्फत् जानकारी गराएको हो । सरकारको...
View Article