Quantcast
Channel: विचार – Sajha Post
Browsing all 942 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

दलीय चरित्र सुधारको आधारभूत शर्त

यो आलेख गत हप्ताको ‘किन राम्रा भएनन् हाम्रा दल ? किन कहिल्यै सुध्रिएन नेपाल ?‘ कै निरन्तरता हो । गत हप्ता मैले ‘सांस्कृतिक अनुवंश’ को समस्या इंगित गर्दै दलीय चरित्रको सुधार विना नेपाल सुध्रिन सम्भव...

View Article


Image may be NSFW.
Clik here to view.

दाई ! ठाकुर-महतोले यस्तै गर्ने हुन भन्ने के तपाईहरूलाई ज्ञान थिएन ?

 यो प्रश्न हिजोआज मैले बारम्बार सामना गर्नु पर्दछ । मैले मात्र हैन, अन्य धेरैले गर्नु हुँदो हो । जसले यस्तो प्रश्न गर्दछन्, उनीहरूको एक दृढ पूर्वधारणा हुन्छ– ‘ट्रयाक रेकर्ड हेर्दा उनीहरूले गर्ने नै...

View Article


Image may be NSFW.
Clik here to view.

अमेरिका चीनसँग युद्धका लागि तयार छैन

शीतयुद्धको अन्त्य यता अमेरिकाले आफ्नो सैन्यमा १९ खर्ब डलर खर्च गरेको छ । यो चीनको सैन्य खर्चभन्दा १६ खर्ब डलर बढी हो । यो सोही अवधिको बाँकी विश्वको सैन्य क्षेत्रको खर्च कुल खर्च बराबर हो । धरैजसो सैन्य...

View Article

Image may be NSFW.
Clik here to view.

नेतान्याहूको बर्हिगमन सरकार परिवर्तन मात्र हैन, ‘संवैधानिक क्रान्ति’ हो  

इजरायलमा भर्खरै गठन भएको नयाँ सरकारले धेरैको ध्यान खिचेको छ । यसका मुख्य दुईवटा कारण छन् । एक– यसले १२ वर्षभन्दा बढी लामो बेन्जामिन नेतान्याहू प्रधानमन्त्रीत्वको अन्त्यको संकेत गर्दछ । तर, यो नयाँ...

View Article

Image may be NSFW.
Clik here to view.

बुद्ध, बुद्धत्व र आधुनिक समाज

गौतम बुद्धको नाममा सबै नेपालीले गौरवबोध गर्दछन् । यसमा कुनै विवाद छैन । तर बुद्ध को हुन् ? बुद्धत्व के हो ? यस सम्बन्धमा भने व्यापक विवाद छ । कोही बुद्धलाई नास्तिक (भौतिकवादी) मान्छन् त कोही आस्तिक ।...

View Article


Image may be NSFW.
Clik here to view.

म्यानमारमा भावी क्रान्ति

म्यानमार फर्किन नसक्ने विन्दूमा पुगेको छ । फेब्रुअरीको सैन्य ‘कु’ को अर्थ विद्यमान संवैधानिक व्यवस्थाभित्र शक्तिको सैन्य बदलाव हो, यसले त्यस्तो क्रान्तिकारी ऊर्जा प्रकट गर्दछ, जसलाई छोप्न सम्भव हुँदैन...

View Article

Image may be NSFW.
Clik here to view.

चीनले शिखर बैठकमा अनुपस्थित भएरै जि-७ का एजेण्डा तय गरिरहेको छ

जी–७ शिखर बैठकमा चीनको वैयक्तिक उपस्थिति थिएनन, तर चीनको भावनात्मक उपस्थिति भने बैठकभरि व्यप्त थियो । क्रोनबेल बेलायतको यो लामो सप्तान्तका क्षणहरूले चीन हाम्रो युगको एजेण्डा निर्धारण गर्ने देश हो भन्नु...

View Article

Image may be NSFW.
Clik here to view.

ईन्द्रावती र मेलम्चीमा आकस्मिक बाढीको नालीबेली

नेपालको हिमाल, पहाड र तराईका कैयन स्थानहरू प्राकृतिक प्रकोपहरूको अत्यन्त जोखिम क्षेत्रमा पर्दछन् । भीषण वर्षाको कारणले हुने भू-क्षय, भू-स्खलन, बाढी, पहिरो, चट्याङ आदिले बर्सेनि ठूलो जनधनको क्षति हुँदै...

View Article


Image may be NSFW.
Clik here to view.

पाकिस्तानमा राष्ट्रपतीय प्रणालीको बहस

के पाकिस्तान विद्यमान संसदीय प्रणालीको साटो राष्ट्रपतीय प्रणालीतिर अघि बढ्न लागेको हो ? यो प्रश्न अहिले गम्भीर बहसमा छ । यो भनिदैछ कि संसदीय प्रणालीले यो देशको लोकतन्त्रलाई मजबुत हुन मद्दत गरेन ।...

View Article


Image may be NSFW.
Clik here to view.

टिम–क्राउस निष्कर्ष, नयाँ दलका चुनौति र हाम्रा अनुभवहरू 

मित्र मुमाराम खनालबाट भर्खरै (सन् २०२१, जनवरी) मा प्रकाशित पुस्तक ‘द न्यू पार्टी च्यालेन्जः चेन्जिङ साइकल अफ पार्टी बर्थ एण्ड डेथ इन सेन्ट्रल युरोप एण्ड वियोन्ड’ को नाम सुनेँ । नामैले आकर्षण गर्‍यो ।...

View Article

Image may be NSFW.
Clik here to view.

पात्र र प्रणाली होइन, राजनीतिको प्याराडाइम नै फेरौं

नेपालमा फेरि ‘राजनीतिक अस्थिरता’ को युग शुरु भएको छ । पार्टीहरूमा टुटफुट र विभाजनको श्रृङ्खला दोहोरिएको छ । संसदमा सरकार अदली–बदलीका पुराना नाटक मञ्चन हुन थालेका छन् । भ्रष्टाचार र दण्डहिनता जस्ताको...

View Article

Image may be NSFW.
Clik here to view.

के भारत मुस्लिम जनसंख्या बहुल देश हुँदैछ ?

गत जुन ११ मा असमका मुख्यमन्त्री हिमन्ता विश्वा शर्माले एक विवादास्पद भाषण गरे । उनले भने कि मुसलमानले एक राम्रो परिवार कल्याण योजना अपनाउनु पर्दछ ताकी राज्यमा व्याप्त घोर गरिबी र सामाजिक समस्या सामना...

View Article

Image may be NSFW.
Clik here to view.

काँग्रेसमा युवा पुस्ताको अग्नि परीक्षा

‘युवा’ शब्दलाई विभिन्न मुलुकका संवैधानिक व्यवस्था, सघंसस्था, विज्ञ, र विश्लेषकहरूले आ-आफ्नै किसिमले परिभाषित गरेका छन् । विश्व श्रमिक संगठनले १५–२९ वर्ष र विश्व स्वास्थ्य संगठन र युनिसेफले १५–२४ वर्ष...

View Article


Image may be NSFW.
Clik here to view.

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र : सक्किने कि सच्चिने ?

अहिले सबैभन्दा धेरै सुनिने गरेको र सबैको जिब्रोमा झुन्डिएको शब्द हो ‘लोकतन्त्र’। कसैले अहिले भइरहेको लोकतन्त्रमाथि नै खतरा देखिरहेका छन्। कसैले लोकतन्त्रको विकल्प ‘सुदृढ लोकतन्त्र’ हो भनिरहेका छन्।...

View Article

Image may be NSFW.
Clik here to view.

नेकपा एमाले एकीकरणको लागि प्रशंसनीय खोज

आज देशभरीका एमालेका लाखौं कार्यकर्ताहरू र करोडौं शुभेच्छेकहरू यो पार्टी वास्तवमा नै एकीकृत होस् र जनताको बहुदलीय जनवादले मार्ग निर्देशन गरेअनुसारका नीति तथा कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गरोस्...

View Article


Image may be NSFW.
Clik here to view.

यसकारण प्रत्यक्ष निर्वाचित कार्यकारी अपरिहार्य

नेपालको इतिहास हेर्ने हो भने परिवर्तनका लागि भन्दै विभिन्‍न कालाखण्डमा विभिन्‍न आन्दोलनहरु हुँदै आएका छन् । युद्ध, जनयुद्ध भए, शासक फेरिँदै आए तर शासन गर्ने तरिकामा परिवर्तनको महसुस नेपाली जनताले कदापि...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना संकटः ‘वैज्ञानिक रुढीवाद’ को वर्चश्व

यतिबेला कोरोना महामारी मुलुकभर फैलिएको छ । भाइरसको दोस्रो र तेस्रो प्रजाति सक्रिय रहेको बताइएको छ । जसका कारण पुरै देश लकडाउनमा छ । अस्पतालहरु अस्तव्यस्त छन् । बिरामीहरुको मृत्युको संख्या बढिरहेको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

यसकारण सम्भव छैन माओवादी एकता

बोलीचालीको भाषामा भन्दा कुनै पनि कुराको मिश्रण हुन एक अर्काको गुण,रंग वा स्वाद मिल्नुपर्दछ । तर,कहिलेकाहीँ गुण, रंग र स्वाद मिलेर पनि ती चीजलाई एकै ठाउँमा राख्‍न सकिन्‍न वा मिसाउन सकिन्‍न । यदि रंग वा...

View Article

अर्थतन्त्रको संरचनात्मक समस्या र समृद्ध तथा समावेशी अर्थतन्त्रको ढाँचा

नेपाल अझै संसारकै गरीब, पिछडिएको र अल्पविकसित अर्थतन्त्र भएको देश मानिन्छ । अर्थतन्त्रको कुल आकार करिब रु. ४० खर्बको मात्र छ । करिब ३ करोड जनसंख्या भएको देशको राष्ट्रिय अर्थतन्त्रको यो आकार बिल्कुलै...

View Article

यसकारण यसरी हुन सक्छ कम्यूनिष्ट एकता

मैले केही दिन अगाडि कान्तिपुर दैनिकमा कम्युनिस्ट आन्दोलनले अहिले झेलिरहेको समस्यालाई मध्यनजर गरेर ‘कम्युनिस्ट पार्टीको भविष्य :एकता वा सत्यानाश’ भन्ने लेख लेखेको थिएँ। त्यसमा चर्चा, क्रिया र...

View Article
Browsing all 942 articles
Browse latest View live