इजरायल–प्यालेष्टाइन द्वन्द्वमा अमेरिकी भूमिका
राष्ट्रपति जो बाइडेन प्रशासनले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा पूर्ववर्तीहरूको भन्दा कम सक्रिय दृष्टिविन्दू अबलम्बन गर्ने अपेक्षासहित पदारम्भ गर्यो । इजरायल–हमास युद्धको ४ दिनपछि गत बुधवार कोभिड–१९...
View Articleकोरोना महामारीः तिर्खा लागेपछि इनार खन्दै सरकार
भारतमा कोरोना महामारीको दोस्रो लहर जारी छ । यसले सम्पूर्ण देशबासीलाई भित्रैदेखि हल्लाइ दिएको छ । मानिसमा भय व्याप्त छ । प्रत्येकले आफूलाई असुरक्षित महसुस गर्न थालेका छन् । प्रतिदिन कोरोना संक्रमितको...
View Articleनाङ्गो शासक र चाटुकारहरू
आज हामी जुन राज्यमा छौं, यस प्रकारका जुन राज्य हुन्छन्, तानाशाही राज्य, यस्तो राज्यलाई लेखकहरूसँग सधै डर लाग्दछ । हामीले यो कुरा सधै सम्झना गर्नु पर्दछ कि चाहे हिटलरको जर्मनी होस्, चाहे जिया उल हकको...
View Articleओलीगमनको ‘दोस्रो भेरियन्ट’: प्रतिगमन मात्र कि प्रति–क्रान्ति ?
ओली गल्ती महसुस गर्ने मान्छे हुन्थे त विगत ३ वर्षको राजनीतिक कोर्स नै अर्कै हुन्थ्यो । चाटुकार पक्षले ‘चतुर’, ‘चाणक्य’, ‘दृढ’ भन्नुको खाँटी अर्थ हुन्छ– ‘लम्पट’, ‘धूर्त’ र ‘ज्याद्रो’ । ओलीलाई चाणक्य...
View Articleसंसद विघटनपछि उठेका सवाल-जवाफहरू
अन्त्यतः संसद विघटन भएको छ । यो संगै ‘इतिहासको पुनरावृत्ति’ को स्पष्ट संकेत मिलेको छ । संविधानसभा कालमा दलहरू भन्थे- संविधान बनाउने काम बाँकी रहेकाले राजनीतिक अस्थिरता बढेको हो । संविधान बन्ने...
View Articleमाधवजीको त्यो कुराले म भावुक र स्तब्ध भएँ
हामीले असल नियतका साथ एमालेसँग पार्टी एकता गरियो । यो एकता कम्युनिष्ट केन्द्र निर्माणका लागि गरिएको थियो । तर केपी ओली प्रवृत्तिसँग जुध्नुपर्ने भयो । ओलीले सबै भताभुङ्ग पार्ने काम गरे । माधवजी र...
View Articleओली अधिनायकवादलाई साथ दिएर भारतले गडबढ गर्यो
नेपालमा फेरि प्रतिनिधिसभा विघटन भएको छ । सर्वोच्च अदालतको निर्णय कता जान्छ, त्यो मलाई थाहै छैन । तर, मलाई लाग्छ कि फेरि पुनस्थापना हुनु पर्दछ । मेरो विचारमा संसद विघटन गर्ने र नयाँ निर्वाचन गराउने...
View Articleअपमान, क्रोध, प्रतिशोध र पतन
१. महाभारतको प्रसंग कुनै एकान्त स्थानमा महर्षि बेदव्यास महाभारत लेखिरहेका थिए । दरबारदेखि पर वनमा विचरण गर्दै जाँदा राजकुमारी द्रौपदी उनै महर्षि भएको ठाउँमा पुगिछिन् । महर्षिको दृष्टि द्रौपदीतर्फ...
View Articleकमरेड ! तपाईंहरूलाई इतिहासले कसरी माफ गर्न सक्ला ?
२०३७ सालतिर होला, खाना खाएर सुत्दा हामी घरका ५ जना मात्रै थियौं । तर बिहान उठ्दा घर भरी मानिसहरू सुतेको देख्दा दङ्ग परे । राती बासै बस्ने गरी को ईष्टमित्रहरू आउनु भएको रहेछ मनमा कुरा खेले । राती कहाँ...
View Articleनेहरु नभएको भए
सन् १९६१ मा विख्यात लेखक एडल्स हक्स भारत आए । त्यसबेला भारतमा अत्यधिक जनसंख्या, बेरोजगारी र बढ्दो अशान्ति थियो । यो देखेर उनी एकदमै निरास भए । आफ्नो भाइलाई उनले एक पत्र लेखे– ‘यदि नेहरु हुँदैन थे भने...
View Articleबाबा रामदेवलाई झुटो बोल्ने कुनै अधिकार छैन
भारतमा आइएमएमा दर्ता मात्र ३ लाख ५० हजार भन्दा बढी एलोप्याथिक चिकित्सिक छन् । भारतभरि कति होलान ? भारतमा मात्र हैन, संसारभरि यो चिकित्सा पद्धति फैलिएको छ । बाबा रामदेव त्यस्तो चिकित्सा पद्धतिबारे गलत...
View Articleजसपा संकटः एक बलियो सम्भावनामाथि नाटकीय प्रहार
हामी बारम्बार भन्ने गर्दछौं– विचारले मात्र शक्ति बन्दैन । यो भनाईको अर्को पाटो उत्तिकै जोडदार हुन्छ– ‘शक्तिले मात्र विचारलाई न्याय गर्दैन ।’ हाम्रो राजनीतिमा ‘विचार’ र ‘शक्ति’ बीच विचित्रको विरोधाभाष छ...
View Articleकोरोना संकटः ‘वैज्ञानिक रुढीवाद’ को वर्चश्व
यतिबेला कोरोना महामारी मुलुकभर फैलिएको छ । भाइरसको दोस्रो र तेस्रो प्रजाति सक्रिय रहेको बताइएको छ । जसका कारण पुरै देश लकडाउनमा छ । अस्पतालहरु अस्तव्यस्त छन् । बिरामीहरुको मृत्युको संख्या बढिरहेको छ ।...
View Articleआखिर उज्ज्वलमा के थियो त्यस्तो ?
युवा राजनीतिकर्मी उज्ज्वल थापा अस्ताए । ४४ वर्षका मात्र थिए उनी । थोरै बाँचे, तर धेरै सम्झना हुने मानिसमा दर्ज भए । संसारमा अर्बौ मान्छे जन्मिन्छन्, मर्छन् । बिरलै मान्छेको जिन्दगीमा यस्तो संयोग हुन्छ...
View Articleचुरे दोहन र तराई मरुभूमिकरण
हिमालय क्षेत्रको दक्षिण तराईबाट उत्तरतिर फर्केर हेर्दा तराईको समथर मैदानपछि देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिणतर्फ ओर्लिंदा समथर तराई आइपुग्नुअघिको अन्तिम पर्वतीय क्षेत्र जुन पूर्व...
View Articleनदीजन्य स्रोत र चुरे संरक्षण
राष्ट्रको पूर्वाधार निर्माणमा निर्माण सामग्रीको महत्व परापूर्व कालदेखि रहिआएको छ । हाम्रो सन्दर्भमा फलामे डण्डी, सिमेन्टको अवयवहरू, बिटुमिन, टाईल, मार्बल र फलामे सामग्री आयातित निर्माण सामग्रीहरूमा...
View Articleहामी जनता कि जन्ती?
नेपालको पछिल्ला राजनीतिक घटनाक्रमबारे विभिन्न ढंगले विश्लेषण भइरहेका छन् । त्यो स्वभााविक पनि होला । आ-आफ्नो राजनीतिक आस्थाअनुसार लेखक, विश्लेषक, पत्रकारहरुको आ-आफ्नै तर्क–वितर्कहरु पनि चलिरहेकै छन् ।...
View Articleखोप नश्लवाद र विभेद स्वीकार्य हुन सक्दैन
हालै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले ट्वीट गरे– ‘धनी देश र क्षेत्रमा कम आयस्तर भएका देशको तुलनामा ३० गुणा ज्यादा र छिटो खोप मिलिरहेको छ । खोप कार्यक्रमका लागि यो अनुचित मात्र छैन,...
View Articleविधिको शासनको क्षयीकरण र हाम्रो बिलौना
दलहरू सधैं आपसमा दलीय गोलचक्करमा फस्नुले पनि राजनीति मूल रूपमा जनतासँग प्रत्यक्ष नजोडिने विषय बन्दोरहेछ । जनतालाई कतिबेला नेता चाहिन्छ र नेतालाई कतिखेर जनताको साथ र सहयोग चाहिन्छ भन्ने कुरा राजनीतिक...
View Articleएक्काइसौं शताब्दिका चुनौति र अबको नेतृत्व
एक्काइसौं शताब्दिका महान वैज्ञानिक स्टिफन हकिङले आफ्नो जीवनको उत्तर्राद्ध पृथ्वीको आयुसम्बन्धि एउटा भविष्यवाणी गरे । उनका अनुसार पृथ्वीको आयु अब लामो छैन । बढ्दो तापक्रमको कारण अबको एक शताब्दिपछि...
View Article