Quantcast
Channel: विचार – Sajha Post
Browsing all 942 articles
Browse latest View live

रवीन्द्र मिश्रलाई शुभकामनासहित राप्रपामा जान दिउँ

श्रावण ११ देखि आजसम्मका घटनालाई वैकल्पिक राजनीतिको इतिहासको रेकर्डबाट हटाऔँ, रवीन्द्रजीलाई शुभकामना सहित राप्रपामा जान दिऔँ १. ‘मार्ग परिवर्तन’ भन्ने गोलमटोल पश्चगामी र राजतन्त्रवादी दस्ताबेज ल्याएसँगै...

View Article


एमालेसँग चुनावी गठबन्धन हुँदैन

नेपालमा आगामी सालको बैशाख ३० गते स्थानीय चुनाव हुने ठेगानभएको छ । हाम्रो पार्टीले त्यसमा भाग लिने निर्णय गरेको छ र त्यसका लागि व्यापक रूपले तयारी गरिरहेको छ । त्यो चुनावका बेलामा राजावादी र एमालेसित...

View Article


‘सरकारको ध्यान आर्थिक समस्यामा भन्दा आफ्नै स्वार्थ पूरा गर्न केन्द्रित छ ’

१. नेकपा (एमाले) को सरकारले छोडेको अर्थतन्त्र – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठवन्धन सरकार बन्नुअघि कोभिडका महामारीबीचमा पनि देशको अर्थतन्त्र सुदृढ अवस्थामा थियो । मुद्रास्फिति...

View Article

स्वास्थ्य र शिक्षा राज्यको दायित्व

नेपालको विविधताकै कारणले संघीयता आवश्यक छ। तर नेपालमा अहिले कार्यान्वयनमा रहेको संघीयता अपुरो छ। जे जति विषय समेटिएका छन् ती पनि कार्यान्वयन भएका छैनन्। संविधानमा सुनिश्चित भएका प्रदेश र स्थानीय तहको...

View Article

कित्ता बिनाको अर्को कित्ताका हामी

आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस हो। मुलुकमा सबैभन्दा ठूलो, तेश्रो ठूलो, चौथो ठूलो, सातौँ र आठौँ ठूलो पार्टी सबै कम्युनिष्ट पार्टीहरू हुन्। ती सबैलाई एकै ठाउँमा राखेर कल्पना गर्दा एउटा विशाल...

View Article


Image may be NSFW.
Clik here to view.

प्रचण्ड भन्छन– एक्लै चुनाव लड्ने आँट कसैको छैन (अन्तर्वार्ता)

२० बैशाख, काठमाण्डौ । नेकपा(माओवादी केन्द्र)  का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकाध बागी उठेर गठबन्धनलाई कुनै असर नपर्ने दावी गरेका हुन । उनले गठबन्धन र सफल हु्ने र सोचे अनुसार विजय प्राप्त गर्ने...

View Article

यसकारण हामीले कांग्रेससँग गठबन्धन गर्यौं

नेपाली कांग्रेस सहित अरु दलसित चुनावी सहकार्य गर्यो भनेर अहिले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चामाथि एमाले र दरबारिया शक्तिहरुले प्रहार गर्ने गरेका छन । र, विभिन्न प्रश्नहरु उठाईरहेका छन । यसको जवाफ पनि...

View Article

Image may be NSFW.
Clik here to view.

हाम्रो देश श्रीलंकाको बाटोमा छैन, तर अर्थतन्त्रमा समस्या छ –परिसंघ अध्यक्ष...

सरकारले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । तर पछिल्लो समय मुलुकको अर्थतन्त्र शंकटोन्मुख बन्दै गएको छ । वास्तवमा नेपालको अर्थतन्त्र शंकटोन्मुख मात्रै हो वा...

View Article


पाँच दलको चुनावी तालमेलको औचित्य प्रमाणित भयो

स्थानीय चुनावको सबै परिणाम आउन अझै बाँकी छ । तैपनि त्यसका अहिलेसम्म जुन परिणाम आएको छ, त्यसबाट पाँचदलीय चुनावी तालमेलको औचित्यता प्रमाणित भएको छ । पाँच दलीय चुनावी तालमेलको नै परिणाम हो कि देशमा...

View Article


सुन्दरी प्रतियोगिताका आयोजकले गरेको यौन हिंसा छानविन होस्

सामाजिक संजालमा आइरहेको एकजना चेलीको केही वर्ष अगाडि उनीमाथी भएको यौन हिंसा बारेको खवरले सत्य केहो भनेर जिज्ञासा लाग्यो र त्यसबारे आएका सबै भिडियोहरु हेरें । उनाको पीडा ! उनले भनेका हरेक शब्दमा सत्यता...

View Article

अर्थतन्त्रका तीन चुनौती र समाधानका उपाय

३ जेठमा संघीय संसदका दुवै सदनमा बिनियोजन विधेयक, २०७९ को सिद्धान्त र प्राथमिकता पेश भएपछि माननीय सदस्यहरुले अत्यन्त गम्भिरताका साथ प्रस्तुत सिद्धान्त र प्राथमिकताहरुमा आफ्नो बिचार र सुझावहरु राख्नुभएको...

View Article

काठमाण्डौको मुहार फेर्न मिलेर अगाडि बढौं

स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर...

View Article

तथ्य सहित बहस गरौं !

२०७४ को आम निर्वाचनपछि संसद र सार्वजनिक स्थलमा नेपाली काँग्रेसको मनस्थितिलाई हेरेर एमालेले एकोहोरो अनुरोध गरिरह्यो– “यो निर्वाचनबाट परिणाम तपाईहरुको पक्षमा आएन । यो सत्यलाई स्वीकार्नुस् । हिजोको रजगज...

View Article


यसर्थ, मैले धान खेती छोडें

अन्ततः मैले यस बर्ष धान खेती नगर्ने निर्णय लिएँ। अस्ति बजेट आउने दिनसम्म पर्खेको थिएँ, मैले अनुभव गरिरहेको कठिनाईको समाधानमा सरकारबाट कुनै पहल हुन्छ कि भनेर। बजेटमा कृषिका लागि धेरै राम्रा कुराहरू...

View Article

काठमाडौंलाई फोहोरको संकटबाट मुक्त गर्न तत्काल गर्नुपर्ने ६ काम

काठमाडौंबाट फोहोर उठ्न थालेको छ।यसका निम्ति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय छ। अब फेरी फोहोरको यस्तै सङ्कट आउन नदिन केही...

View Article


संघीयता, शासकीय स्वरुप र संविधान अपूर्ण छ

हामीले लिम्बु लगायतका जातिहरूलाई सामान्यतया किराँत भनेर सम्बोधन गर्ने गर्छौं। म आफैं पनि सुरुमा यही मान्यता राख्थेँ। तर, पछि अध्ययन गर्दै जाने क्रममा थाहा भयो, किराँत एउटा बृहत समुदाय हो। त्यसभित्रका...

View Article

अर्थमन्त्री शर्मामाथि निरन्तर भैरहेको आक्रमणको भित्री कथा यस्तो छ 

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध केही महिनायता निरन्तर प्रहार भैरहेको थियो । अर्थतन्त्र सम्हाल्न नसकेको, मुलुक श्रीलंका जस्तै टाट पल्टन लागेको जस्ता हल्ला लामै समय चलाईयो । केही ठुला भनिएका मिडियाबाट त...

View Article


रविले स्वतन्त्र नामको दलबाट दिएका दुई सन्देश

रवि कडा बोल्छन । निडर छन । सयपटक जिब्रो चपाएर आफूलाई सेफ साइडमा राखी राजनीतिज्ञको अन्तर्वार्ता लिने कथित वरिष्ठ पत्रकारहरु भन्दा मलाई रवि नै उत्तम पत्रकार लागेका हुन सुरुदेखि नै, यद्यपि पत्रकारको एउटा...

View Article

कमरेड माधव नेपाल र म !

कमरेड माधव नेपालले हामीमाथि पटक-पटक भद्दा र अशिष्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौं । अस्ति फेरि तल्लो स्तरमा झरेर बोल्नुभयो । अनि मैले वहाँकै हित हुने गरी जीवनऊपयोगी...

View Article

नेपाल र श्रीलंकाको अवस्था फरक हो

नेपालको अर्थतन्त्र खस्कियो वा बिग्रियो भन्ने खालका सन्देश बाहिर आइरहेका छन् । वास्तवमा म नेपालको अवस्थालाई श्रीलंकासँग तुलना गर्न रुचाउँदिन । नेपाल र श्रीलंकाको अवस्था फरक हो । श्रीलंकामा म काम...

View Article
Browsing all 942 articles
Browse latest View live