बढिरहेछ राज्य र जनताबीचको करारमा दरार
नेपालको पछिल्ला दुई दशकयताको राजनीतिक इतिहासमा एकपछि अर्को राजनीतिक परिवर्तनसँगै जनतामा झन् बढी निराशा र आक्रोश बढ्ने र देश र समाजको परिवर्तन र रुपान्तरणको एजेण्डाले मार खानुपर्ने परिस्थिति उत्पन्न...
View Article‘हिमालयको स्वास्थ्य ठीक छैन’
अफगानिस्तानदेखि भुटानसम्म फैलिएको पर्वतराजलाई हिमालय भनिन्छ । आज हिमालय पर्यावरणवादीहरुको लागि मात्र हैन, प्राकृतिक प्रकोप व्यवस्थापनको दृष्टिकोणबाट समेत चिन्ताको बिषय बन्दैछ । कतै बाढी त कतै भू–स्खलन,...
View Articleबाँडीचुँडीमा वामदेवको बाटो
‘बेघरबारलाई घर घडेरी, बेरोजगारलाई काम ! जोताहालाई खेतबारी भोकालाई माम !!’ २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको नारा यही थियो । ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यसँगै भएको पहिलो आम...
View Articleसंविधान दिवसः ५ वर्षको अभ्यास र अनुभूतिका संकेतहरु
आज असोज ३ गते । संविधान दिवस । निर्वाचित संविधानसभाबाट बनेको नेपालको संविधान, २०७२ लागू भएको थियो दिन । नेपालमा संवैधानिक पद्धतिको प्रचलन २००४ सालबाट शुरुवात भएको थियो । तर, यसअघिका सबै संविधान...
View Article‘सरकारी झाँकी’मै सीमित संविधान दिवस !
विगतमा जस्तै आज पनि एकाबिहानै सरकारी स्वामित्वको नेपाल टेलिकमले एसएमएस सन्देश पठायो– ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं । घरघरमा राष्ट्रिय झण्डा फहराऔं !’ अघिल्लो वर्ष पनि यहि...
View Articleराजीव त्यागीसँगको त्यो भेट
सुत्नुअघि केहीबेर ट्वीटर हेर्नु आदतजस्तो भएको छ मेरो । अगाडिदेखि नै थियो, कोरोना लकडाउनपछि झन बढ्यो । गत अगष्ट १२ तारिख बुधबारको रात ९ बजेको थियो । राजीव त्यागीको ट्वीटर एकान्टमा कमेन्ट र लाइक छि-छिटो...
View Articleसंयुक्त राष्ट्रको ७५ औं वर्षगाँठः के यो अझै सान्दर्भिक छ ?
सेप्टेम्बर २१ संयुक्त राष्ट्रले ७५ औं स्थापना दिवस मनाउँदैछ । सन् १९४५ मा ५० देशको सनफ्रान्सिस्को बैठकले युएन चार्टर बनाएको थियो । यसलाई यस्तो विश्व संस्थाका रुपमा कल्पना गरिएको थियो जसले मानज जातिको...
View Articleत्यो विहारी शासन र यो ओलीराज
सन् १९९० देखि १९९७ सम्म भारतको विहारमा मुख्यमन्त्री थिए लालु यादव । ‘जबतक रहेगे समोसे पे आलु, तब तक रहेंगे विहारमें लालु’ अर्थात् जबसम्म समोसामा आलु रहिरहन्छ तबसम्म विहारमा लालु यादवको शासन रहिरहन्छ...
View Articleसमृद्धिको आधार: स्थानीय आर्थिक विकास
सन् १९३० को दशकको विश्वव्यापी मन्दी पछि नै विकासका मोडलका बारेमा बहस सुरु भएको हो । शास्त्रीय अर्थशास्त्रको नजरबाट विकासलाई बुझ्ने कुरामा उक्त मन्दीले पुनर्विचार गर्न बाध्य बनायो । तर दोस्रो...
View Articleढँटुवा ट्रम्पसँग वाइडनले यसरी बहस गर्दा राम्रो होला
आगामी मंगलबार जब जो वाइडन राष्ट्रपति ट्रम्पसँग बहस गर्दै हुनेछन् । त्यतिबेला उनले टुङ्गो लगाउन जरुरी छ कि त्यस्तो प्रतिस्पर्धी जसलाई झुठो बोल्ने बानी परेको छ, कुनै नियममा बस्दैन, ऊसँग कसरी बहस गर्दा...
View Articleदेश छोड्नेको लर्कोले देख्नेको मन रुवाउँछ तर, शासकहरूको मन किन रुवाउँदैन ?
बसाइँ हिड्नेको ताँतीले बस्नेको मन रुवाउँछ लाखौंको लागि उजाड छ यो देश मुठ्ठिभरलाई स्वर्ग छ छोराछोरीको आँशु देख्दा छाती पोलेर आउँदछ साहुका ऋण सम्झिँदा मनमा डँडेलो लाग्दछ हालत जुन छ स्वदेशमा, त्यही छ हालत...
View Articleकुन र कस्तो लोकतन्त्र ? ‘संसदीय लोकतन्त्र’ कि ‘सहभागितामुलक लोकतन्त्र’ ?
असोज ३ गते ‘कालो’ वा ‘सेतो’ दिन– यो भावनात्मक प्रश्न हो । मुख्य कुरा ‘विषय–वस्तु’ हो । बद्लिएको युग, ज्ञान, चेतना र जनअपेक्षाअनुरुप संविधान भएन भने जबरजस्ती केही वर्ष टिकाउन सकिएला, हदसे हद दशकसम्म...
View Articleचिनियाँ भयको बाबजुद इन्डो–प्यासिफिक रणनीतिप्रतिको समर्थन बढ्दैछ
विश्लेषकहरुका अनुसार– दुई शक्ति राष्ट्र अमेरिका र चीनबीचको सम्भाव्य द्वन्द्व र चीनको मुखरताको बाबजुद एशिया-प्यासिफिक क्षेत्रका राष्ट्रहरुले आफ्नो सुरक्षा रणनीतिलाई समायोजन गर्दैछन् । यी राष्ट्रहरु...
View Articleकश्मिरीलाई बरु ‘चिनियाँ शासन’ स्वीकार्य छ तर ‘धारा ३७० विनाको भारतीय’ हुन...
गत वर्षको अगष्ट ५ मा धारा ३७० को खारेजीपछि यदि इमान्दार भएर भन्ने हो भने कश्मिरमा कसैलाई ‘भारतीय हुने’ मन छैन । म आफै छक्क पर्छु । कसैलाई विश्वास लाग्दैन भने मानिससँग भेटेर कुरा गरे हुन्छ । उनीहरु...
View Articleपर्यटन क्षेत्रको पुनर्जीवनः बहस र छलफल यहाँबाट सुरु गरौं
पर्यटन शब्द नेपाल र नेपालीका लागि चिरपरिचित शब्द भयकाले यसको अन्तर्वस्तुतिर नगई नेपालले विगत ५० वर्षदेखि अँगाल्दै आएका पर्यटकीय परिभाषा र उत्पादनका बिषयहरूमा चर्चा गर्ने जमर्को गरेको छु । नेपाल एउटा...
View Articleके सि जिनपिङ चीनलाई अर्को उत्तर कोरिया बनाउन चाहन्छन् ?
पश्चिम चीन शिनजियाङ क्षेत्रको विमानस्थल । दुईजना यात्रुले मालसमान उठाउनु अघि तापक्रम नाप्न उभिएका थिए । यी पहिलो पङ्क्तिका स्वास्थ्य मापदण्ड लागूकर्ता थिए । गत महिना आन्तरिक उडानबाट हामी ३ विदेशी...
View Articleकमरेड प्रचण्डलाई प्रश्न: तपाईं मुलधारमा कि दोधारमा ?
विश्वका केहि बुद्धिजिवीले कम्युनिष्ट पार्टीको तुलना साम्राज्यसँग पनि गरेका छन् । कम्युनिष्ट पार्टीको कार्यकारी नेतृत्व जसको हातमा हुन्छ उसको भूमिका कुनै सम्राटको भन्दा कम हुँदैन । सम्राट अकबरको...
View Articleदलतन्त्रको बीचमा उन्नत राजनीतिको बहस
स्वभाविक चुनावहरुको निरन्तरताले हाम्रो राजनीतिलाई जनताको पक्षमा विकास गर्न मद्दत गरिरहेको छैन यद्यपि चुनाव भइरहनु आफैँमा बेठिक होइन । चुनावको निरन्तरतामा खलल् पुर्याउनु पनि हुँदैन । तर, निरन्तरको...
View Articleअमेरिकामा ‘बहुदलीय लोकतन्त्र’का लागि ‘द्वी-दलीय प्रणाली’को अन्त्य अत्यावश्यक
यस वर्षका घटनाक्रम हामीले देखिसक्यौं– महाअभियोग, महामारी, जनअसन्तुष्टिको ज्वाला र अन्ततः सर्वोच्च अदालतको खाली सिटमा रुथ ब्याडर ग्रिन्सवर्गलाई पदपूर्ति गर्ने युद्ध, चुनाव आउनु अगाडिको यी अनिश्चित...
View Articleकिन उपयुक्त छैन अहिलेको अख्तियार ? कस्तो बनाउने जनलोकपाल ?
अंग्रेजीको ‘अम्बुड्सम्यान’लाई विभिन्न देश र भाषामा विभिन्न नामले दिइएको छ । नेपालमा यसलाई ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ भन्ने प्रचलन छ । ‘अम्बुड्सम्यान’ यथार्थमा अंग्रेजी नभएर स्वीडिस भाषाको शब्द...
View Article