कुलमान भगवान होइनन्
मलाई थाहा छ, मैले यो आलेख तयार पार्दैगर्दा भावना बग्ने नेपाली पाठकको एउटा पंक्तिले गाली गर्नेछ । राजनीतिक दूराग्रह राख्ने अर्कोथरी अतिवादका पयार्यहरूको मुटु जल्नेछ र अनेक टिप्पणी उठ्नेछन् । यो...
View Articleसप्तरी र कञ्चनपुर घटनाले गरेको संकेत
एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा भएको दुःखद घटना र कञ्चनपुरको सिमानामा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भएको खबरले देश नै शोक र आक्रोशमा डुबेको छ ।...
View Articleसमृद्धि र युवा शक्ति : सरकार मृगतृष्णाबाट कहिले ब्युँझने ?
देशको राजनीतिक व्यवस्था फेरिएसँगै अहिले मुलुक आर्थिक, राजनीतिक, सामाजिक रुपान्तरणको प्रक्रियामा छ । यो प्रक्रिया अहिले एउटा उत्कर्षमा पुगेको छ । गणतान्त्रिक आन्दोलनपछिको एक दशक हामीले राजनीतिक...
View Articleहामीसँग के छ ?
हामी अन्य मुलुकजस्ता धनी छैनौँ, हामीलाई गाह्रो छ, हाम्रो देशमा ‘सिस्टम’ छैन, सिस्टम नहुँदा हरेक क्षेत्रमा व्यक्ति हाबी हुँदै गएको छ । सिस्टम फेल भएपछि व्यक्तिको शक्ति बढ्छ, आफू शक्तिहीन भइएला कि भनेर...
View Articleमैले तराई–मधेसमा जे देखेँ
नयाँ शक्ति पार्टी, नेपालले तराई मधेसमा सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय अभियान’ले भावनात्मक एकातालाई मजबुत बनाएको छ । पार्टीले सञ्चालन गरेको उक्त अभियानमा म पनि प्रत्यक्ष रुपमा सहभागी...
View Articleके हामीले यतिबेला गरिरहेको समृद्धिको बहस पर्याप्त छ ?
यतिबेला नेपाली राजनीति आधुनिक इतिहासकै एउटा पेचिलो संक्रमणको अवस्थाबाट गुज्रिइरहेको छ र यो अवस्था सम्भवतः सुगौली सन्धीपछिकै सबैभन्दा बढी संवेदनशील छ भन्ने प्रवल बुझाइ पनि रहेको छ । यो अवस्थालाई सामना...
View Articleयो पञ्चायती व्यवस्था र मण्डलेतन्त्रको पुनरावृत्ति नै हो
म आज अत्यन्त लज्जित छु । जीवनका ४० वर्ष मैले यो देशमा निरंकुशताका विरुद्ध, निर्दलीयताका विरुद्ध लोकतन्त्र ल्याउनका निम्ति २०४६/०४७ सालसम्म लडें । त्यसपछि नेपालमा अझै लोकतन्त्र पूर्ण भएन गणतन्त्र...
View Articleसक्कली लोकतन्त्रका लागि सङ्घर्ष गरौं !
२० चैत्र २०७३ का दिन पूर्व प्रधान मन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई पाँचौ पटक गिरफ्तार गरियो । उहाँको गिरफ्तारी पञ्चायती काल रात्रीबाट शरु भयो । संविधानसभाबाट संविधान...
View Articleमैले यसकारण माओवादी केन्द्रसँग सम्बन्धविच्छेद गरेँ
यही चैत्र १२ गते साँझ फेसबुकमार्फत् मैले माओवादी केन्द्रसँग सम्बन्धविच्छेद गरेको व्यहोरा सार्वजनिकरुपमा घोषणा गरेपश्चात यो वा त्यो कोणबाट अनेकौं ताता-चिसा टीका-टिप्पणीहरू शुरू भएका छन् । केही निशाचरहरू...
View Articleनयाँ शक्ति, बाबुराम फोबिया र आउने जानेहरुको कुरा
एउटा भनाई छ– समयभन्दा छिटो, पर र माथि पुगेर कुरो बुझ्नु भनेको दुःख बेसाउनु हो । नयाँ शक्तिका अभियन्ताहरुलाई आज त्यस्तै दुःख आइरहेको छ । तर यो कुनै अस्वभाविक कुरा भने हैन, संसारका सबै नयाँ चिजका...
View Articleअहिलेका स्थानीय तह र हिजोका स्थानीय निकाय : एक तुलनात्मक अध्ययन
पहिलोपटक जनप्रतिनिधिमुलक संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ का विशेषताहरु मध्ये एक हो केन्द्रीकृत राज्यको स्वरुपलाई संघीय ढांचामा रुपान्तरण गर्ने परिकल्पना । धारा ७४ मा नेपालको शासकीय स्वरुप...
View Articleसरकार ! चुनावको मुखमा चुनौती दिने धुर्मुस-सुन्तलीलाई कारबाही गर
अझै उजाड छन् बस्तीहरू । उराठलाग्दा छन् पाखाहरू । भोगी साध्य छैनन् पीडाहरू । राज्यको अत्तोपत्तो छैन । २ वर्षअघिको महाभूकम्पले दिएको घाउ गोरखादेखि दोलखासम्म, सिन्धुपाल्चोकदेखि काभ्रेसम्म अझै...
View Articleडिआइजी सिलवाल पक्राउ गर्ने नैतिक बल कहाँबाट आयो ?
दुईदिन अघिमात्र मन्त्रीपरिषद्को निर्णयले नेपाल प्रहरीका अधिकारीको कार्यसम्पादन मुल्याङ्कन फाइल चुहावट गरी सर्वोच्च अदालतमा बुझाएको अभियोगमा डिआइजी नवराज सिलवाललाई सोधपुछ गर्न प्रहरी प्रधान कार्यालयलाई...
View Articleदलीय सिन्डिकेट र प्रचण्डको कायरता
हामी एक्काईसौं शताब्दीमा छौं । विभिन्न मुलुकहरु विज्ञान प्रविधि विकासले शिखर चुमिसकेको छ । त्यसका लागि समयमा नै ऐतिहासिक क्रान्ति सफल गरेर जनताको व्यवस्था ल्याई नेतृत्वले छोटो समयमा नै मुलुकमा...
View Articleपुनः पालुङटारमा प्रचण्ड-बाबुरामको भिडन्त, के इतिहास दोहोरिएला ?
२०५७ सालतिर तत्कालीन माओवादीको चुनवाङ बैठक बस्नुअघि तत्कालीन माओवादी पार्टीभित्र तिव्र उतारचढाव थियो । कारण थियो, प्रचण्ड र बाबुरामको अन्तरसंघर्ष । अन्तरसंघर्षको अन्तर्य थियो, राजासँग मिलेर संसदवादी तह...
View Article‘पुराना दलहरुमा बदलाव आउला भनेर पर्खनु मुर्खता मात्रै’
नेपाली राजनीतिमा विकसित केही घटनाक्रमहरुले लोकतन्त्र गम्भीर संकटमा छ भन्ने स्पष्ट पार्छ । लोकतन्त्रका पहरेदार हुनुपर्ने राजनीतिक दलहरु नै यस्तो संकट निम्त्याउने एजेन्ट बन्नु चिन्ताको विषय हो । जनतासँग...
View Articleकठै ! पुरानाहरुको अप्राकृतिक गठबन्धन, वैकल्पिक शक्तिहरुको छुट्टाछुट्टै नाटक...
२० वर्षपछि स्थानीय चुनाव हुँदैछ । २० वर्षदेखि नै पक्ष र प्रतिपक्षमा रहेर झगडा गरेकाहरु चुनावको मुखमा एकैठाउँ हुँदैछन् । मोर्चाबन्दीको नाममा सहकार्य गर्दैछन् । टाउकाको मूल्य तोक्ने कांग्रेसको नेताले...
View Articleकुलमान भगवान होइनन्
मलाई थाहा छ, मैले यो आलेख तयार पार्दैगर्दा भावना बग्ने नेपाली पाठकको एउटा पंक्तिले गाली गर्नेछ । राजनीतिक दूराग्रह राख्ने अर्कोथरी अतिवादका पयार्यहरूको मुटु जल्नेछ र अनेक टिप्पणी उठ्नेछन् । यो...
View Article‘हाम्रो ‘मृत्यूलेख’लेख्न हतार गर्नेहरुलाई गलत सावित गरिछाड्छौं’
लामो समयको राजनीतिक अन्यौललाई चिर्दै मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु एउटा ऐतिहासिक उपलब्धि हो । नेपाली जनताको लामो त्याग, तपस्या र बलिदानीको जगमा निर्वाचन सम्पन्न हुनु अहिलेसम्मको राजनीतिक...
View Articleअब जनताले विकास भाषणमा होइन, तथ्याङ्कमा र परिणाममा खोज्नेछन्
स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु, १. सर्वप्रथम म नयाँ नेपाल निर्माणका लागि बलिदान दिने वीर शहीदहरु, बेपत्ता र घाइते योद्धाहरुप्रति हार्दिक श्रद्धा एवं सम्मान तथा...
View Article