चीन र भारत छिमेकी हुन् कि आफन्त ?
नेपालीमा एउटा उखान खुबै चल्तीमा छ ‘ज्युँदाको जन्ती र मर्दाको मलामी’ । यी दुवै अवस्थामा साथ दिने भनेको आफन्त र छिमेकीले हो । भनिन्छ- कहिल्यै फेर्न नसकिने र फेर्न नमिल्ने भनेको पनि छिमेकी र आफन्त नै हुन्...
View Articleचीन–भारत सीमा विवाद चर्किंदै गए दक्षिण एशियाका साना छिमेकीहरु तटस्थ रहन...
चीन र भारतजस्ता आणविक अस्त्रयुक्त छिमेकीहरुको सीमा विवादको दोहोरो मारबाट बच्न दक्षिण एशियाली छिमेकीहरुले सावधानीपूर्वक कदम चाल्नुपर्ने विश्लेषकहरुको ठहर छ । दक्षिण एशियाका सानाहरु जस्तै- नेपाल,...
View Articleएकीकृत कृषि फार्म: एक युवा अनुभव
कृषि प्रणालीका विभिन्न अवयवहरुलाई मैत्रीपूर्ण तरिकाले संयोजन गरी एक अर्कामा सहयोगी बनाउँदै उपलब्ध जमीनबाट अधिकतम एवं वर्षैभरि उत्पादन लिने कृषि प्रणाली नै एकीकृत कृषि प्रणाली हो । यस सन्दर्भमा, उपलब्ध...
View Articleनेकपा विवादको अन्तर्यमाथि एक अनिच्छित टिप्पणी
नवकिशोर उमेरमा मलाई दारीजुुँगाको खुबै रहर लाग्थ्यो । मनमनै कामना गर्थेँ– अलिक छिटो पलाए हुने । दारीजुँगा झ्याप्प पलाए समाजको सम्मानित सदस्य हुन पाइन्थ्यो । ठूलाबढाले पनि मान गर्थे, मान नगरे गणनासम्म...
View Articleरवीन्द्र मिश्रका दुःखहरू
निश्चय नै रवीन्द्र मिश्र एक लोकप्रिय पत्रकार थिए । नेपालजस्तो सानो बजार र विविधिकृत भाषिक स्रोता भएको देशमा पत्रकारितामार्फत् त्यो स्तरमा ख्यातिनाम हुनु चानचुने सफलता थिएन । बीबीसी नेपाली सेवामा...
View Articleयसरी नै कतिन्जेल चल्ला देश ?
अलिकति गम्भीर र संवेदनशील भएर नियाल्ने हो भने देश यतिखेर गम्भीर संकटमा छ । यो संकटका मुख्य ५ वटा आयाम छन् । स्वास्थ्य संकट, मानवीय संकट, आर्थिक संकट, राजनीतिक संकट र भूराजनीतिक संकट । यी प्रत्येक संकट...
View Article‘अर्थतन्त्र थप धरासायी हुनबाट रोकौं, खाद्य प्रणालीको स्थानीयकरण गरौं’
नेपाली भान्छामा पाक्ने दाल भात तरकारी होस् वा फलफूल, माछामासु, नुनतेल र मसला नै किन नहोस्, यसको उल्लेख्य हिस्सा विदेश र खास गरी एशियाली मुलुकहरुबाट आयात गरिएको पाइन्छ । चीन र भारत नेपालका लागि मुख्य...
View Articleमोदीले ‘बुद्ध हाम्रो’ भन्न हुने ओलीले ‘राम हाम्रो’ भन्न नहुने !
प्रिय पाठक ! नियमित स्तम्भ लेख्न सजिलो छैन । त्यसको अनुभूति मलाई पहिलेदेखि नै थियो तर ‘अग्रलेख’ ले झनै गाढा बनाइदियो । नियमित स्तम्भ लेख्न समय र लगनशीलताको मात्र हैन, कुनैकुनै हप्ता विषयवस्तुको समेत...
View Articleब्राह्मणवादी सर्पको मुखमा परेको मार्क्सवाद
‘भाग्यं फलति सर्वत्र न विद्या न च पौरुषम्, शुराग कृत विद्याश्चः, वने तिष्ठंति मे सुताः’ पाँच पाण्डवकी आमा कुन्तीले आफ्ना पाँच भाइ पराक्रमी छोराहरू लिएर वनजङ्गल, मठ–मन्दिर धाउँदाका बखत श्रीकृष्णसित दुःख...
View Articleम हिन्दू हुँ तर हिन्दुुत्वको राजनीति गर्दिनँ
म हिन्दू हुँ र हिन्दू हुनुमा गौरव गर्छु भन्ने कुरा मैले कहिल्यै लुकाईनँ । तर कुन प्रकारको, कस्तो हिन्दू हुँ भन्ने कुरा आउँछ । आज भन्दा करिब २२ वर्ष अघि मैले ‘इन्डियाः फ्रम मिडनाइट टु मिलेनियम’ लेखेको...
View Articleबर्मनको अगाडि कमरेडको त्यो हुलिया !
२०६३ सालमा खैरो सर्ट र उस्तै पाईन्टमा सार्वजनिक हुँदा कमरेड प्रचण्डको शान, मान घमाशान थियो । १० बर्षको भूमिगत जीवनपछि २ असार २०६३ मा कास्कीको पर्यटकीय क्षेत्र सिक्लेसमा सार्वजनिक भएका कमरेड प्रचण्डलाई...
View Articleनेपालमा मार्क्स र ‘कम्युनिष्ट’ब्राण्डनाम
ऐतिहासिक रुपमा एउटा सुखद आश्चर्य मान्नुपर्दछ कि सन् १८५७ मा भारतमा भएको अङ्ग्रेजविरुद्धको विद्रोहलाई दमन गर्न जंगबहादुर राणाको नेतृत्वमा नेपाली फौज गएपछि त्यसबारे न्यूयोर्क डेली ट्रिव्युनमा लेख्दै...
View Articleकृषिमा मौरीको महिमा
मौरी ठूलो महत्व भएको सानो कीरा हो । सरसर्ती हेर्दा मह उत्पादन गर्नुमा मौरीको महत्व देखिन्छ तर गहिरिएर हेर्दा यसले खेती गरिएका बालीनाली, वनजंगलका रुखबिरुवा, कृषि तथा गैरकृषि क्षेत्रका विभिन्न...
View Article‘पोस्ट–कोभिड’ र ‘पोस्ट–कम्युनिष्ट’ युगको छिपछिपे पूर्वानुमान
सामान्यतः भविष्य अनुमान गर्ने दुई विधि हुन्छन् । एकल रेखीय गत्यात्मकता (लिनियर डाइनामिक्स) र गैरएकल रेखीय गत्यात्मकता (ननलिनियर डाईनामिक्स) । पहिलो विधिले आर्गत (इनपुट) निर्गत (आउटपुट) परिणाम, मात्रा र...
View Articleअमेरिकाले चिनियाँ नागरिकलाई कम्युनिष्ट पार्टीबाट विमुख बनाउन सक्ला ?
‘क्वाङ्सी जर्नल’ चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वदायी मुखपत्र हो । जर्नलकोे जुलाई १५ को अंकमा एक शीर्षक छ– ‘चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व चिनियाँ बिशेषतासहितको समाजवादको चरित्र परिभाषित...
View Articleराम मन्दिर राजनीतिको गर्मागर्मी
राम मन्दिर राजनीतिको मुद्दाले फेरि एकपटक गर्मागर्मी शुरु गरेको छ । राम मन्दिर एउटा यस्तो मुद्दा जसले भारतीय राजनीतिलाई पूरै बद्लिदियो । यो मुद्दाले सन् १९८२ मा २ सिट पाएको भाजपालाई सन् २०१४ मा २८२ सिट...
View Articleतानाशाहको बाटोमा कमरेड
जनतालाई तानाशाह शब्द त्यति प्रिय लाग्दैन । त्यसो त तानाशाहलाई पनि जनताको शक्ति त्यति मन पर्दैन । शासकहरु जब तानाशाहको रुपमा बदलिन्छन्, उनीहरुको व्यवहार नै क्रुर, हिंस्रक र जनविरोधी देखिन थाल्छ । उनीहरु...
View Articleव्यवसायिक कृषिका अनिवार्य शर्तः बजार, प्रविधि र रणनीतिक लगानी
नेपालमा कृषि क्षेत्रलाई व्यवसायिक रुप दिने र रोजगारी सिर्जनाको एउटा भरपर्दो स्रोत बनाउने तथा खाद्य तथा पोषण सुरक्षाको बलियो आधारको रुपमा विकास गर्ने लक्ष्य विभिन्न नीति, रणनीति तथा परियोजनाहरुले लिएको...
View Articleयति काम एकपटक गरेर हेरौं त कसरी बाँकी रहँदो रहेछ भ्रष्टाचार ?
प्रधानमन्त्री ओली नेतृत्वको नेकपा सरकार गठन भएको करिब अढाई बर्ष बित्यो । यो अवधिमा करिब एक दर्जन भ्रष्टाचार वा आर्थिक अनियमिताका ठूला घटना सार्वजनिक भए । मेरो भनाई यो हैन कि यी सबै घटनामा कुनै अमूक...
View Articleराजनीतिक दलालहरूको चक्रव्यूहमा देश
नेपालमा ‘दलाल’ शब्द धेरै पहिलेदेखि प्रयोगमा आएको शब्द हो । तर यो शब्दलाई जनमानसले नकारात्मक प्रकारले मात्र बुझेको हुनाले, यसको सट्टामा २०६६ साल देखि ‘बिचौलिया’ भन्ने शब्द प्रयोगमा ल्याएको पाइन्छ । तर...
View Article