Quantcast
Channel: विचार – Sajha Post
Browsing latest articles
Browse All 942 View Live

वाम एकताको खाँचो

देशका विभिन्न गुट–उपगुटमा छरिएर रहेका वाम पार्टीबीच पुनः एकताको चर्चा हुन थालेको छ । केही दिन पहिले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका प्रमुखले एमाले अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष...

View Article


केपी ओलीको वाम एकता विरोधी र झुटो अभिव्यक्ति

हिजो (शनिवार ) नेचिफ्स भन्ने सँस्थाले “नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटो ” विषयमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा म पनि सहभागी थि‍एँ ।त्यहाँ मैले नेपालका वामपन्थी शक्तिहरुले एक...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालकाे राजनीति : घात, प्रतिघात, प्रेम र धोका

आफ्ना केही साथीहरूका साथ परशुनारायण चौधरी ४/५ दिन अघि मात्र पंचायत पस्नु भएको थियो । उहांले आफ्नो वक्तव्यको शिर्षक “अबको नयाँ बाटो” राख्नु भएको थियो । यसका हस्ताक्षरकर्तामा यस अघि पंचायत पसेका केही...

View Article

गठबन्धन सरकारका नाममा राष्ट्रिय मुद्दाहरुमा सम्झौता हुन सक्दैन, सोचौं

प्रतिनिधिसभाले नागरिकता ऐन संशोधन बिधेयक पारित गर्यो । संविधान जारी भएको ७ वर्षपछि नागरिकता विधेयक पारित भएको छ । यो ऐनको रुपमा अघि बढेपछि नेपाली नागरिक बाबु आमाका सन्तानले संविधान अनुसार नागरिकताको...

View Article

खुकुलो नागरिकता नीतिः भारतीय दबाबको परिणाम

संसदमा नागरिकता संसोधन विधेयक पारित भएको छ । निश्चय नै, नागरिकता ऐनमा कैयौँ संशोधन गर्नुपर्ने आवश्यकता थियो । खास गरेर नेपालको स्थिति र नेपालको सीमा तीनतिरबाट भारततिर खुला भएको अवस्थामा हाम्रो देशको...

View Article


एमाले बाहेकको कम्युनिस्ट एकताः कम्युनिस्ट सिध्याउने खेल

आज देशको आवश्यकता नेकपा एमाले सहितको वामपन्थी एकता हाे। राष्ट्र र राष्ट्रियताकाे अलिकति पनि माया छ भने आफुलाई कम्युनिष्टकाे पहिचानमा राख्न खाेज्ने नेताहरूले विगतमा बलियो शक्तिकाे रुपमा उदाएका...

View Article

हे भगवान ! हाम्रा प्रदीप गिरिज्यूलाई छिट्टै सञ्चो गराइदेऊ

मान्यवर श्री प्रदीप गिरिज्यूसँग हुन त मेरो थरभन्दा बाहेक अरु केही पनि मिल्दैन। उहाँ रामदत्ती गिरि हुनुहुन्छ, म रिद्धिनाथी गिरि। बरु उहाँभन्दा पनि निकटको आत्मीयता र अपनत्व मेरो उहाँका भाइ साहित्यकार...

View Article

एमालेको राष्ट्रियताको मुद्दा कृत्रिम

एमालेको राष्ट्रियताको मुद्दा कृत्रिम भएको कुरा स्पष्ट छ । एमसीसी र नागरिकता विधेयकमा एमालेको पूरा समर्थन रहेकाले नै ती दुवै कुरा संसद्बाट पारित हुँदा त्यसले कुनै भूमिका खेलेको थिएन वा संसदमा मौन थियो ।...

View Article


राष्ट्रपतिले नागरिकता विधेयक रोक्न मिल्दैन

बुझ्नु होस्, संसदबाट पारित भै प्रमाणिकरणको लागि पठाईएको नागरिकता विधेयकलाई राष्ट्रपतिले रोक्न मिल्दैन।राष्ट्रपतिले सडक मतमा ट्रायल गर्न मिल्दैन। संविधानतः राष्ट्रपति संविधानका संरक्षक हुन। राष्ट्रपतिले...

View Article


रवीन्द्र मिश्रलाई प्रश्नः हाम्रो पार्टीको स्थापना राजतन्त्र ब्यूँताउन भएको हो ?

विवेकशील साझा पार्टीमा विचार भन्दा माथि देश दस्ताबेज आए लगत्तै उक्त दस्ताबेज संविधान विरोधी, वैकल्पिक राजनीतिको मर्म विरोधी, युवा तथा परिवर्तन विरोधी र समग्रमा राष्ट्र विरोधी संकथन हो भनेर हामीले भनेकै...

View Article

यसरी सम्भव थियो र छ फोहोर ब्यवस्थापन

काठमाडौं उपत्यकामा विगत केही हप्तादेखि फोहोरको पहाड बन्दै गएको छ । ठूलो पानी पर्दा फोहोर बगाएर ढल थुनिनेदेखि महामारी फैलने सम्मका समस्या हाम्रो सन्निकट देखिन्छ। फोहोर थुप्रिएका कारण सडक साँघुरो हुन गई...

View Article

राष्ट्रपतिको कदम: नागरिकता सम्बन्धी कानुन अनिश्चितकालसम्म बन्न नदिने प्रपञ्च

२०७९ श्रावण २८ गते सम्माननीय राष्ट्रपति महामहिम विद्यादेवी भण्डारीज्यूले नागरिकता ऐन संशोधन विधेयक जुन प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भइसकेर राष्ट्रपति कार्यालयममा प्रणीकरणको लागि...

View Article

प्रदेशसभा चुनाव बहिस्कार किन ?

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको महत्वपूर्ण निर्णय अनुसार यसपटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचमा हाम्रो उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र...

View Article


Image may be NSFW.
Clik here to view.

प्रदीप दाइ र म

आज म प्रदीप दाइको बारेमा यस्तो कुरा लेख्न गईरहेको छु जुन नियतिले निर्धारित गरेको हो । वहाँलाई माया गर्ने धेरै छन । वहाँको सबैको प्रेमभावप्रति मेरो असीम आदर छ । तर आज मैले यो लेखिनँ भने शायद कहिले पनि...

View Article

माओवादी केन्द्रका नयाँ पदाधिकारीले पूरा गर्नु पर्ने मुख्य चार कार्यभार

हाम्रो पार्टी नेकपा मओवादी केन्द्रको यस अघि नै निर्णय भैसकेको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बाहेक महासचिव लगायत बाँकी पदाधिकारीहरुले हिजो पूर्णता पाएको छ । आठौं राष्ट्रिय महाधिवेशनले पारित...

View Article


के हो अहिलेको चुनाव ?

लोकतन्त्रलाई एउटा जीवन पद्धतिका रूपमा अपनाउनुपर्छ, लोकतन्त्र भनेको एउटा सामाजिक लोकतान्त्रिक पद्धति हो । राज्यको जीवन पद्धति हो । राज्य सञ्चालनको विधि हो । लोकतन्त्र तर्क, तथ्य, सत्य, सही र आवश्यकता...

View Article

जनता ठग्ने, स्वार्थ समूह र गिरोह बनाउने माओवादी पार्टी किन चाहियो ?

 विचार पनि एउटै छ, नेतृत्व पनि एउटै छ । तर हामीसँग गुटहरू चाहिँ थुप्रै छ ।अझ यसलाई गुट भन्नु पनि ठूलो शब्द जस्तो लाग्छ । गुट होइन, स्वार्थ समूह । स्वार्थको निम्ति भएको गठजोड गर्ने र त्यो स्वार्थपूर्ति...

View Article


संसद्मा राजेन्द्र लिङ्देनको अन्तिम भाषण: एक्लो होईन, बलियो भएर आउनेछु

खासगरी जब चुनावको घोषणा भयो, त्यो दिन देखिनै राष्ट्रिय प्रजातन्त्र पार्टीको के धारणा थियो भने– निर्वाचन घोषणा भैसकेपछि संसद चलिराख्नु, संसद जीवित भैराख्नु उपयुक्त हुँदैन । त्यसमाथि पनि प्रजातन्त्रमा...

View Article

पदभार ग्रहणका १ सय दिन र मेरो श्वेतपत्र

नेपालको सबैभन्दा ठूलो र पूरानो महानगर काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर कार्यभार सम्हालेको १ सय दिन पूरा भएको छ । सर्वप्रथम, लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगैको स्थानीय तहको दोस्रो...

View Article

नागरिकता विधेयक सरकारले राजपत्रमा प्रकाशित गरी लागू गर्नुपर्छ

संसारका प्रजातान्त्रिक मुलुकहरुमा भिटोसम्बन्धी आ आफ्नै विशेषतायुक्त प्रावधानहरु रहेका छन्, कार्यकारी अधिकार नरहेको हाम्रोजस्तो मुलुकहरुको राष्ट्राध्यक्षको भिटोसम्बन्धी अधिकार निकै सीमित रहेको छ । धारा...

View Article
Browsing latest articles
Browse All 942 View Live